ताजा अपडेट

शुसासनको पालना र विकास निर्माणमा समन्वयकारी भूमिका खेल्ने प्रजिअ रानाको प्रतिबद्धता(भिडियाे)

https://www.youtube.com/watch?v=UkfkJVqYzNo म्याग्दी २५ असोज । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शुसासनको पालना र विकास निर्माणको समस्या निराकरण गर्न समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरुसंग सोमबार अन्र्तक्रिया गर्दै प्रजिअ रानाले यस्तो बताउनुभएको हो । उहाँले जिल्ला प्रशासन कार्यालयकै सेवा प्रवाह चुस्त नरहेको गुनासा... पुरा पढ्नुहोस

बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुव्र्यवहारप्रति सर्वत्र विरोध

म्याग्दी, २५ असोज । आईतबार बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीमाथि भएको दुव्र्यहारप्रति सर्वत्र विरोध भएको छ। अधिकृत सुबेदीमाथि दुव्र्यवहारमा संलग्नलाई कारबाहीको माग गर्दै जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, कर्मचारी र राजनीतिक दलका नेता लगायतले  विरोध गरेका हुन् । जिल्लाका सबै गाउँपालिकाका प्रमखु प्रशासकिय अधिृकतले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीमाथि... पुरा पढ्नुहोस

मोनाको चौथो महाधिवेशनको तयारी तीव्र (भिडियो सहित)

https://www.youtube.com/watch?v=KObXDneTbIo   म्याग्दी २४ असोज । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोनाको) चौथो महाधिवेशनको तयारी तिब्र पारिएको छ । मोना अन्तराष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा चौथो महाधिवेशन आयोजना गरिएको छ । मोनाले अहिलेसम्म २९ देशमा राष्ट्रिय... पुरा पढ्नुहोस

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबेदीमाथि दुव्र्यवहार

म्याग्दी २४ असोज । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीलाई आइतबार एक समूहले कार्यकक्षमै दुव्र्यवहार गरेका छन् । दिउँसो करिब साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका चार जनाको समुहले प्रशासकीय अधिकृत सुवेदीलाई कालो झोलिलो पदार्थ प्रहार गरि दुव्र्यवहार गरेका हुन् । भmोलाबाट डब्बामा ल्याएको मोबिल जस्तो देखिने कालो... पुरा पढ्नुहोस

आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री बनेकाे तीन दिनमै बुझाए राजीनामा

काठमाडौँ २४ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । विवादमा आएपछि मन्त्री पदको सपथ लिएको तीन दिनमै हमालले राजीनामा दिएका हुन् । वर्तमान सरकारबाट मन्त्रीबाट राजीनामा दिने हमाल पहिलो व्यक्ति समेत बनेका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र... पुरा पढ्नुहोस

अष्टलक्ष्मी ५४ दिनकी मुख्यमन्त्री !

काठमाण्डौ २४ असोज । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार प्रदेश सभामा विश्वासको मत लिँदै छिन । तर, अल्पमतमा रहेकाले ५४ दिनमै उनको कार्यकाल सकिने लगभग तय छ । उनी २ भदौमा मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन । गत २५ भदौमा एमाले विभाजनको आधिकारिक पत्र प्रदेश सभामा दर्ता भएसँगै अल्पमतमा परेकी शाक्यले एक महिना... पुरा पढ्नुहोस

एकीकृत समाजवादी म्याग्दीको प्रथम पूर्ण बैठक: पालिका स्तरीय संयोजकहरु तोकिए

म्याग्दी २३ असोज । नेकपा एकीकृत समाजवादी म्याग्दीको प्रथम पूर्ण बैठक शनिवार बेनीमा सम्पन्न भएको छ । बैठकले तीन महिने पार्टी सुदृढिकरण अभियान सञ्चालन गर्नुको साथै पालिका स्तरीय संयोजकहरु समेत चयन गरेको छ । जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले बेनी नगरपालिका सहित पाँच वटै गाउँपालिकामा संयोजक चयन गर्ने... पुरा पढ्नुहोस

मेरो साथिको अलमलको प्रेम र राजनीति

रमेश गुरुङ म्याग्दी २३ असोज । मस्त निदायको रहेछु के के सपना देख्दै थिए । छेउको सिटमा बस्नु भयकी दिदिले “ म झर्ने बेला भयो भाइ राम्रो सङ्ग जानू होला“ भन्दै उठाउनु भयो मलाइ । मैले हस दिदी भनेर मुन्टो हल्लाएँ । मात्र बसको झ्याल बाट बाहिर हेरेको सिम सिम... पुरा पढ्नुहोस

रेडक्रस म्याग्दी शाखाको संयोजकमा बानियाँ चयन

म्याग्दी २३ असोज । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाको संयोजकमा अमर बानियाँ चयन हुनुभएको छ । निवर्तमान कार्यसमितिको समयावधि सकिएपछि केन्द्रीय कार्य समितिले बानियाँको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । कार्यकारी निर्देशक उमेशप्रसाद ढकालद्धारा हस्ताक्षर गरि बानियाँलाई संयोजक तोकेको पत्र प्राप्त भएको नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाले जनाएको छ... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत चारवटा खण्डको निर्माण सम्पन्न

म्याग्दी २३ असोज ।  उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चारवटा खण्डको निर्माण सम्पन्न भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार खण्डको स्तरोन्नति सम्पन्न भएको हो । आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३/७४ देखि शुरु भएको हो... पुरा पढ्नुहोस