ताजा अपडेट
म्याग्दीमा पर्यटकको चहलपहल
- wp_days_ago_v3(); ?>
- २७ आश्विन २०७९, बिहीबार
म्याग्दी २७ असाेज । मौसममा सुधार आएपछि म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोपारा, मोहरेडाडा, सिंगा र भुरुङ तातोपानी, गलेश्वर, नारच्याङलगायतका ठाउँमा पर्यटकको आगमन बढेको छ । दसँैं तिहार बिदाको समयमा आन्तरिक पर्यटक प्राकृतिक सौन्दर्यमा रमाउन म्याग्दीका पर्यटकीयस्थलमा आउन थालेका हुन् । यसैगरी बेनी–जोमसोम सडकमा सिधा यातायात... पुरा पढ्नुहोस
राष्ट्रिय महिला भलिबलमा सुदुरपश्चिम र गण्डकी प्रदेशबिच भएको खेल (पुरा भिडियो)
- wp_days_ago_v3(); ?>
- २७ आश्विन २०७९, बिहीबार
बेनी, २७ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहिवारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको महिला भलिबल प्रतियोगितामा सुदुरपश्चिम र गण्डकी प्रदेशबिच भएको खेल । बेनीको खुल्ला मञ्चमा भएको महिला भलिबलको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेशको टिमलाई सोझो तीन सेट आफ्नो पक्षमा पार्दै गण्डकीले बिजयी सुरुवात गरेको हो । https://www.youtube.com/watch?v=EQVfNu06Jug ... पुरा पढ्नुहोस
राष्ट्रिय महिला भलिबलमा प्रतियोगितामा गण्डकीको विजय शुरुवात (फाेटाे फिचर)
- wp_days_ago_v3(); ?>
- २७ आश्विन २०७९, बिहीबार
म्याग्दी, २७ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहिवारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजय शुरुवात गरेको छ । बेनीको खुल्ला मञ्चमा भएको महिला भलिबलको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेशको टिमलाई सोझो तीन सेट आफ्नो पक्षमा पार्दै गण्डकीले बिजयी सुरुवात गरेको हो । पहिलो सेटमा... पुरा पढ्नुहोस
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा बेनीमा साँस्कृतिक झाँकी पदर्शन (भिडियो /तस्बिर)
- wp_days_ago_v3(); ?>
- २७ आश्विन २०७९, बिहीबार
बेनी, २७ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगिताको अवसररमा बेनीमा निकालिएको साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । https://www.youtube.com/watch?v=ePXyPr3YkLQ खेलाडीहरुको स्वागतमा बेनीमा जातजातिको कला, संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको हो । जिल्ला स्थित विभिन्न जातजाति, संघ संस्था,... पुरा पढ्नुहोस
आजदेखि बेनीमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदै
- wp_days_ago_v3(); ?>
- २७ आश्विन २०७९, बिहीबार
बेनी, २७ असोज : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदै छ । कार्तिक २ गतेसम्म संचालन हुने प्रतियोगिताको लागि बेनीको खुल्लामञ्चमा खेल सामाग्रीको बन्दोबस्त, खेलमैदान निर्माण तथा मर्मत र सजावटको काम सकिएको छ । खेलाडीको आवास र अभ्यास स्थल लगायतको ब्यवस्थापकीय... पुरा पढ्नुहोस
म्याग्दीमा गठबन्धनका दलहरुबीच सिट साटफेरकाे बास्तविकता !
- wp_days_ago_v3(); ?>
- २६ आश्विन २०७९, बुधबार
‘म्याग्दीमा प्रतिगमनकारीहरुको अहंकारवाद अन्त्यका निम्ति गठबन्धनले जित्नुपर्छ’ : पाैडेल पाँच दलीय गठबन्धनको केन्द्रिय संयन्त्रले असोज २१ गते म्याग्दीको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेपाली काँग्रेसका उमेद्वार रहनेगरी सिट बाँडफाँड गरेको थियो । माओवादी केन्द्रले केन्द्रिय सदस्य, जिल्ला ईञ्चार्ज तथा संविधानसभा सदस्य गोविन्द पौडेललाई प्रतिनिधिसभा सदस्यको उमेद्वारीका... पुरा पढ्नुहोस
हङकङमा रहेका प्रवासी म्याग्देली चक्रिय धौलागिरि पदयात्रामा निस्किए (तस्बिर/ भिडियो
- wp_days_ago_v3(); ?>
- २६ आश्विन २०७९, बुधबार
बेनी, २६ असोज : हङकङमा रहेका प्रवासी म्याग्देलीहरुले चक्रिय धौलागिरि पदमार्गको भ्रमण सुरु गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको आयोजनामा म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर हुँदै धौलागिरि हिमाललाई फन्को मारेर मुस्ताङको लेते निस्कने साहसिक पदयात्रा बुधवारदेखि सुरु गरिएको हो... पुरा पढ्नुहोस
नवौं राष्ट्रिय खेलकुदः भोलिदेखि म्याग्दीमा सुरु हुने महिला भलिबल र तेक्वान्दोको तयारी पुरा
- wp_days_ago_v3(); ?>
- २६ आश्विन २०७९, बुधबार
म्याग्दी, २६ असोज । भोलि देखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा हुने महिला भलिबल र तेक्वान्दोको तयारी पुरा भएको छ। जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गर्दै तयारी पुरा गरेको हो । समितिका अध्यक्ष दिनेश केसीले स्थानीय... पुरा पढ्नुहोस
पोखरामा खेलकुदको ‘कुम्भमेला’को तयारी पूरा
- wp_days_ago_v3(); ?>
- २६ आश्विन २०७९, बुधबार
पाेखरा २६ असोज : नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका... पुरा पढ्नुहोस
धौलागिरि हिमालको आधार शिविरमा हिउँमा पुरिएर ४५ खच्चड मरे
- wp_days_ago_v3(); ?>
- २६ आश्विन २०७९, बुधबार
म्याग्दी २६ असाेज । म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन् । विश्वको(सातौँ )आठ हजार एक सय ६७० मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौजनाको उद्धार भएको... पुरा पढ्नुहोस