ताजा अपडेट
बेनीमा सोमबार दलित आन्दोलन सम्वन्धी अन्तरक्रिया हुने
- wp_days_ago_v3(); ?>
- ६ चैत्र २०७९, सोमबार
बेनी, ६ चैत। चैत ७ गते (सोमबार) बेनीमा “५८ औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस” ‘२१ मार्च’ को अवसरमा दलित आन्दोलन सम्वन्धी बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ। सयुक्त दलित राजनीतिक सङ्घर्ष समिति म्याग्दीको आयोजनामा सोमबार जिल्ला समन्वय समितिको सभाहलमा स्थानीय तहबाट तीन सय जना प्रतिनिधिहरुको उपस्थितमा अन्तरक्रिया कार्यक्रम... पुरा पढ्नुहोस
मुक्तिनाथबाट फर्किएकी भारतीय नागरिक गलेश्वरबाट बेपत्ता
- wp_days_ago_v3(); ?>
- ६ चैत्र २०७९, सोमबार
बेनी, ६ चैत । मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गरी फर्किएकी एक भारतीय तिर्थयात्रु दुईदिन देखि बेपत्ता भएकी छन् । भारतको आन्द्रा प्रदेशकी सिरिसा मोरला नाम गरेकी महिला शुक्रबार राती ८ बजेदेखि बेनी नगरपालिका ९ गलेश्वरधाम मन्दिर नजिकैबाट बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । मुक्तिनाथ मन्दिरको... पुरा पढ्नुहोस
मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी
- wp_days_ago_v3(); ?>
- ५ चैत्र २०७९, आईतवार
म्याग्दी, ५ चैत्र ्म्याग्दीका बावियाँचोरमा रहेको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो । रोकाले १ सय ३० मत प्राप्त गरिन भने नेपाल विद्यार्थी संघका गौरव... पुरा पढ्नुहोस
मलम्पारमा पहिलो पटक बस पुग्यो
- wp_days_ago_v3(); ?>
- ५ चैत्र २०७९, आईतवार
म्याग्दी, ५ चैत । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५ को मलम्पारमा आइतबार पहिलो पटक बस पुगेको छ । धवलागिरी गाउँपालिकाको वडा नम्बर ६ को मराङ–राम्चे, बुल हुदै मलम्पार सम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेको हो । यात्रु लिएर पहिलो पटक गाउँमा पुगेको ध... पुरा पढ्नुहोस
जलजलामा शैक्षिक सुधार योजना निर्माण गर्न शैक्षिक सरोकारवालासंग अन्तरक्रिया
- wp_days_ago_v3(); ?>
- ५ चैत्र २०७९, आईतवार
म्याग्दी, ५ चैत । शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सरोकारवालाविच अन्तरक्रिया गरेको छ। जलजलाका गाउँपालिका शिक्षा समितिका सदस्यहरु, वडाअध्यक्ष, सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा आईतबार अन्तरक्रिया कार्यक्रम गरिएको हो । गाउँपालिका अध्यक्ष राजु आचार्यको अध्यक्षतामा भएको शैक्षिक सरोकारवालाविच गरिएको अन्तरक्रिया... पुरा पढ्नुहोस
बेनीमा नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु
- wp_days_ago_v3(); ?>
- ५ चैत्र २०७९, आईतवार
म्याग्दी, ५ चैत । बेनीमा आँखाको नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु भएको छ। बेनी अस्पतालमा संचालित तीन दिनसम्मको शिविरमा गाउँ–गाउँमा आयोजना गरिएका शिविरबाट भेटिएका मोतियाविन्दु विरामीको नि:शुल्क शल्यक्रिया गरिने छ । नेत्र ज्योती संघ म्याग्दीको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरको शुभारम्भ जिल्ला समन्वय... पुरा पढ्नुहोस
मुस्ताङमा बढ्यो पर्यटकको आगमन
- wp_days_ago_v3(); ?>
- ५ चैत्र २०७९, आईतवार
मुस्ताङ ५ चैत। मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए । ‘चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको तेस्रो सातापछि विस्तारै फर्कन थालेका छन्’, उनले... पुरा पढ्नुहोस
सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसन गण्डकीको संयोजकमा रोका
- wp_days_ago_v3(); ?>
- ४ चैत्र २०७९, शनिबार
पोखरा, ४ चैत । सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशन गण्डकी प्रदेशको संयोजकमा म्याग्दीका धनकुमार रोका चयन हुनुभएको छ । पोखरामा शनिबार भएको फाउण्डेशनको भेलाले रोकालाई संयोजक चयन र यही चैत २५ गते प्रदेश भेला (सम्मेलन) गर्ने निर्णय गरेको छ । ७ सदस्यीय फाउण्डेशनको भेला आयोजक समितिको सदस्यहरुमा नरेन्द्र... पुरा पढ्नुहोस
म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत
- wp_days_ago_v3(); ?>
- ४ चैत्र २०७९, शनिबार
म्याग्दी, ४ चैत । पार्टी सङ्गठनलाई थप सुदृढ र सशक्त बनाउन नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान म्याग्दीमा वडास्तरमा पुगेको छ । ग्रासरुट अभियानमार्फत एमालेलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउने सङ्कल्पसहित एमालेले सञ्चालन गरेको अभियान वडा र टोलस्तरमा केन्द्रीत भएको हो । अभियानमार्फत पार्टी कार्यकतालाई प्रशिक्षित गदै जनताको... पुरा पढ्नुहोस
चर्चा बटुल्दै मौलिक रत्यौली ‘च्याप्प पर्वते माया’ (भिडियोसहित)
- wp_days_ago_v3(); ?>
- ४ चैत्र २०७९, शनिबार
पछिल्लो समय सामाजिक सञ्जाल टिकटक, फेसबुकदेखि युट्युबसम्म ‘च्याप्प पर्वते माया’ बोलको गीत चर्चामा छ। गण्डक क्षेत्रको पुरानो मौलिक भाकाको रत्यौली गीत हालै युट्युब प्ल्याटफर्ममा सार्वजनिक गरिएको हो। युट्युब च्यानलबाट सार्वजनिक हुनुअघि नै यस रत्यौली गीतका केही टुक्काहरु टिकटकमा भाइरल भइसकेका थिए। मौलिक रत्यौली नामाकरण गरिएको गीतको शब्द र स्वरमा... पुरा पढ्नुहोस