ताजा अपडेट
बेनीमा चार बर्ष यताकै धेरै परिमाणको लागूऔषध बरामद
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७९, बिहीबार
बेनी, २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा चार बर्ष यताकै धेरै परिमाणको लागूऔषध बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सदरमुकाम बेनी स्थित कालीपुलबाट दुई सय एम्पुल डाईजापाम, फेनेरागन दुई सय एक एम्पुल र नुर्फिन दुई सय एम्पुल सहित दुई जनालाई नियन्त्रणमा लिएको हो । जिल्लाको रघुगंगा गाउँपालिका–७... पुरा पढ्नुहोस
निःशुल्क आँखा जाँच शिबिरबाट पाँच सय बढी लाभान्वित
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७९, बिहीबार
बेनी, २५ फागुन : म्याग्दीको मंगला गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा जाँच शिविरबाट पाँच सय बढी लाभान्वित बनेका छन् । मंगलवार र बुधवार गरि दुई दिनसम्म मंगला गाउँपालिका–१ कुहँु र ३ नम्बर वडा बरंजामा सञ्चालन गरिएको शिविरबाट पाँच सय पाँच जनाको आँखा परिक्षण गरिएको हो । मंगला गाउँपालिकाको सहयोगमा नेपाल नेत्र... पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचन आज, दुई पूर्वसभामुख प्रतिस्पर्धामा
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७९, बिहीबार
काठमाडौँ, २५ फागुन । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्ने निर्वाचन आयोगले जनाएको छ ।संघिय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । ‘बिहान १० बजे देखी मतदान सुरु... पुरा पढ्नुहोस
ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७९, बिहीबार
बागलुङ २५ फागुन । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् ।चालु आर्थिक वर्ष २०७९/८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा तीन वटा खानेपानी आयोजना सुरु
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७९, बिहीबार
म्याग्दी २५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रू एक करोड ४० लाखको लागतमा तीन वटा खानेपानी आयोजना निर्माण सुरु भएको छ । गोर्खा वेल्फेयर ट्रस्ट र उपभोक्ताको लागत साझेदारीमा निर्माण हुने आयोजनाबाट एक सय दुई घरका पाँच सय ११ जनसङ्ख्या लाभान्वित हुनेछन् । कूल रु एक करोड ४० लाख १४... पुरा पढ्नुहोस
घनले ढुंगा फुटाउँदै महिला मजदुर (तस्बिर)
- wp_days_ago_v3(); ?>
- २४ फाल्गुन २०७९, बुधबार
बेनी, २४ फागुन । म्याग्दी सदरमुकाम बेनीमा घनले ढुंगा फुटाउँदै महिला मजदुर । महिला मजदुरले पुरुषले सरह कडा परिश्रम गर्दा समेत ज्यालामा भने असमानता रहेको छ । महिला र पुरुषलाई लैँगिक आधारमा ज्यालामा विभेद हुँदा महिला मजदुरहरुले आफ्नो श्रम अनुसारको ज्याला नपाउने विद्यमान समस्या छ । तस्बिरः कमल खत्री –... पुरा पढ्नुहोस
मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ टिकटकमा भाइरल (भिडियाे सहित)
- wp_days_ago_v3(); ?>
- २४ फाल्गुन २०७९, बुधबार
म्याग्दी २४ फागुन । टिकटकमा अत्याधिक रुचाइएको मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ छोटो समयमा चर्चा कमाएको छ । दिपक अधिकारीको शब्दमा तयार भएको गीतलाई प्रवेश पौडेलले भाका संकलन गरेका हुन् । मौलिक गीत मौलिक शैलीमा भिडियो तयार भएको गीतबाट निकै आशा गरिएको गीतका सर्जक दिपक अधिकारी बताउँछन् । https://www.youtube.com/watch?v=bNKxiw88nsE... पुरा पढ्नुहोस
लोकदिप साकोसको माविस्तरीय निवन्ध लेखन प्रतियोगिता
- wp_days_ago_v3(); ?>
- २४ फाल्गुन २०७९, बुधबार
म्याग्दी २५ फागुन । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि.म्याग्दीले स्थापना दिवसको पूर्वसन्ध्यामा माविस्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । बेनी सामुदायिक माविमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीका ७ र छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकबाट १ गरी ८ विद्यालयहरुको सहभागिता रहेको थियो । ‘उच्च शिक्षा... पुरा पढ्नुहोस
अन्नपूर्णमा नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’ सुरु
- wp_days_ago_v3(); ?>
- २४ फाल्गुन २०७९, बुधबार
म्याग्दी २४ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । बुधवार पोखरेबगरमा बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै वडामा ‘जनतासंग पार्टी अभियान’लाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकाको सबै... पुरा पढ्नुहोस
‘पालिकाको आयस्रोत बढाउन स्थानीय स्रोत साधनको प्रयोग र उत्खनन् गर्नुपर्छ’
- wp_days_ago_v3(); ?>
- २४ फाल्गुन २०७९, बुधबार
म्याग्दी, २४ फागुन । पोखरा महानगरपालिकाका सल्लाहकार समितिका संयोजक एवम् अर्थ विद आनन्दराज मुल्मीले म्याग्दीका पालिकाले स्थानीय स्रोत साधन अधिकत्तम रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ। संघिय सरकारको भरमा संचालन रहेका पालिकाले स्थानीय स्रोतसाधन अधिकत्तम प्रयोग र उत्खनन् गर्न सकेमा आम्दानीका स्रोतहरु बढ्ने बताउनुभयो । पर्यटन ब्यवसायी महिला संघ... पुरा पढ्नुहोस