ताजा अपडेट

उपनिर्वाचन : बारा, चितवन र तनहुँमा मतदान शुरू

  काठमाडौं ,१० बैशाख । प्रतिनिधि सभाका रिक्त ३ स्थानका लागि भइरहेको उपनिर्वाचनअन्तर्गत मतदान शुरू भएको छ । बारा २, चितवन २ र तनहुँ १ मा आइतवार बिहान मतदान शुरू भएको हो । बिहान ७ बजे शुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि... पुरा पढ्नुहोस

मोनाको स्तन तथा पाठेघर सम्बन्धि शिविर धवलागिरी, मालिका र मंगलामा हुने

म्याग्दी १० वैशाख । म्याग्दीको ग्रामिण क्षेत्रमा अशिक्षा र जनचेतनाको अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएपछि म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समिति अन्तरगको महिला विभागले आइतबारदेखि धवलागिरी गाउँपालिकामा २ दिने स्तन तथा पाठेघर सम्बन्धि शिविर गर्ने भएको छ । शनिबार मोना आइइसीको सचिवालयमा आयोजित पत्रकार... पुरा पढ्नुहोस

धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम

म्याग्दी १० बैशाख । न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। शनिबार बेनीबजारमा आयोजित कार्यक्रमको उद्घाटन गदैं सहकारीका निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गरी सहकारी आन्दोलनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमार्फत सहज रुपमा वित्तिय सेवा... पुरा पढ्नुहोस

नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाको नयाँ नेतृत्व चयन

 म्याग्दी, ९ वशाख ।    नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाले शनिबार सम्पन्न २०औं साधारण सभा तथा अधिवेशनबाट छविलाल सुबेदीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । अधिवेशनबाट उपसभापतिमा निलकुमारी भन्डारी सचिव रुपा केसी, कोषाध्यक्ष ओम प्रसाद केसी, उपसचिव गोपाल आचार्य सह–कोषाध्यक्ष किरण थापा रहेका छन । अधिवेशन उद्घाटन गदैं... पुरा पढ्नुहोस

मुस्ताङमा बैशाखमा हिमपात भएपछी चिसाे बढ्याे

जोमसोम ८ मुस्ताङ । मुस्ताङमा शुक्रबार वर्षासँगै हिमपात भएको छ। मुस्ताङको पाँचवटै स्थानीय तहमा वर्षासँगै आंशिक हिमपात भएको हो। मुस्ताङको जोमसोममा बिहीबार परेको वर्षा रोकिए पनि शुक्रबार बिहानैबाटै निरन्तर वर्षा र उच्चलेंकमा हिमपात भएको हो। घरपझोङ गाउँपालिकादेखि थासाङ गाउँपालिकामा बिहानैदेखि वर्षा भएकाे छ भने उच्चलेंकमा हिमपात भइरहेको थासाङका स्थानीय सोजन... पुरा पढ्नुहोस

वालिकाको उपचारका लागि सहयोग

बेनी, ८ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बुलकी मनिता श्रीपालीको उपचारका लागि शुक्रबार आर्थिक सहयोग गरेको छ । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजना मार्फत एपेण्डीसाइटिसको उपचारका लागि सहयोग गरिएको हो ।  पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एपेण्डीसाइटिसको शल्यक्रिया गराउनुभएकी... पुरा पढ्नुहोस

बेनी अस्पतालमा विशेषज्ञ सेवा विस्तार

म्याग्दी, ८ वैशाख । दुर्गम हिमाली जिल्ला म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले विशेषज्ञ सेवा विस्तार गरेको छ । प्रदेश लोक सेवा आयोगबाट पदस्थापना भएका, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका र आन्तरिक स्रोतबाट भर्ना गरिएका १० जना विशेषज्ञ र आठ जना मेडिकल अधिकृतले सेवा दिएका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष... पुरा पढ्नुहोस

म्याग्दीलाई पूर्ण विद्युतीकरणका लागि रु २० करोड बढीको बजेट स्वीकृत

बेनी, ७ बैशाख : म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न रु २० करोड बढी बजेट स्विकृत भएको छ । जिल्लाको सबै घरधुरीमा केन्द्रिय विद्युतिकरणको पहुँच पु¥याउने योजना अन्तरगत २० करोड ५७ लाख ९२ हजार दुई सय ७८ रुपैयाँ नेपाल विद्युत प्राधिकरण मार्फत स्वीकृत भएर आएको हो । नेपाल विद्युत प्राधिकरण बेनी... पुरा पढ्नुहोस

प्रतिष्ठान म्याग्दीद्वारा मातातीर्थ औंसीमा ज्येष्ठ नागरिकहरुलाई भोजन

म्याग्दी ७ वैशाख । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मातातीर्थ औंसी आमाको मुख हेर्ने दिनमा कृष्णगण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रका आमाहरुलाई भोजन तथा फलफुल वितरण गरेको छ । विहिबार बेनी नगरपालिका वडा नम्वर ८ बेनी बजारमा रहेको सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरि ५१ जना आमाहरुलाई खिर, अचार लगायतको... पुरा पढ्नुहोस

म्याग्दीमा राहदानी लिने बढे

  म्याग्दी, ६ बैशाख । स्वदेशमा रोजगार पाउने अवस्था नआउँदा म्याग्दीबाट वैदेशिक रोजगारमा जानेहरु बढेका छन् । शैक्षिक, दक्ष र मजदुर सम्मका युवायुवतिहरु रोजगारको खोजीमा विदेश पलायन हुन थालेक हुन् । स्वदेशमा आत्मनिर्भर बन्ने तलव र सेवासुविधाको अभावले पछिल्लो समय वैदेशिक रोजगारका लागि राहदानी लिने संख्या म्याग्दीमा बढेको हो ।... पुरा पढ्नुहोस