ताजा अपडेट
एक वर्षमा मुस्ताङमा छैसठ्ठी हजार पर्यटक भित्रिय
- 2 बर्ष, 5 महिना अगाडि
- १७ पुष २०७९, आईतवार
मुस्ताङ १७ पुस । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय जोमसोमले जनाएको छ । “कोरोना महामारी घट्नु, यातायात सुविधा, नयाँ गन्तव्यको पहिचान,... पुरा पढ्नुहोस
बेनीमा सातौँ म्याग्दी महोत्सवको तयारी तीव्र
- 2 बर्ष, 5 महिना अगाडि
- १७ पुष २०७९, आईतवार
बेनी, १७ पुस : म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुन लागेको सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीलाई तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागिएको हो । बेनीमा माघे... पुरा पढ्नुहोस
म्याग्देली लेखक डा. मल्लद्धारा लिखित ‘सेतो धर्तिमा सप्तरंगी फूल’ र ‘रुइसे दरबार’ विमोचन
- 2 बर्ष, 5 महिना अगाडि
- १७ पुष २०७९, आईतवार
म्याग्दी १७ पुस । म्याग्देली लेखक डा. दलिपकुमार मल्लद्वारा लिखित ‘सेतो धर्तिमा सप्तरंगी फूल’ र ‘रुइसे दरबार’ दुई पुस्तक विमोचन गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ घर भई हाल काठमाण्डौमा बस्दै आउनुभएका मल्लद्धारा लिखित दुई पुस्तकको शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाको प्रमुख आतित्थ्यतामा... पुरा पढ्नुहोस
बरंजामा विद्यार्थीहरुको दन्त परिक्षण शिविर सम्पन्न
- 2 बर्ष, 5 महिना अगाडि
- १६ पुष २०७९, शनिबार
म्याग्दी १६ पुस । म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बरंजा भूतपूर्व विद्यार्थी क्लवले शनिवार महेन्द्र रत्न माविको प्राङ्गणमा शिविरको आयोजना गरेको हो । शिविरमा वडा नम्वर ३ र ४ भित्र रहेका मावि तथा आधारभूत विद्यालयमा अध्ययनरत विद्याथीहरुको दाँत परिक्षण, दाँत... पुरा पढ्नुहोस
अध्यक्ष नेपालद्वारा पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रस्ताव
- 2 बर्ष, 5 महिना अगाडि
- १६ पुष २०७९, शनिबार
काठमाण्डाै १६ पुस । नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो । आजको बैठकमा १८ जना नेताले आफ्नो धारणा राख्नुभएको थियो । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी... पुरा पढ्नुहोस
कर्मचारीको लापरबाहीले बजेट रोकिएपछि रावण उद्यान निर्माण अधुरै
- 2 बर्ष, 5 महिना अगाडि
- १६ पुष २०७९, शनिबार
बेनी, १६ पुस । म्याग्दीको पौराणिक स्थल पछैमा निर्माण थालिएको रावण उद्यान अधुरै रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नं ५ को पछैमा गत वर्षदेखि उक्त उद्यान निर्माण सुरु गरेको थियो । बजेट अभावका कारण निर्माण रोकिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो... पुरा पढ्नुहोस
गलेश्वधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्पन्न
- 2 बर्ष, 5 महिना अगाडि
- १६ पुष २०७९, शनिबार
गलेश्वर १ ६ पुस । गलेश्वरधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्मन्न भएको छ। म्याग्दीको बेनी नगरपालिका–९मा रहेको गलेश्वरधाम बहुउद्देश्यीय हलको परिसरमा समुहको १२औं बार्षिक साधरण सभा शुक्रबार सम्पन्न भएको हो । प्रमुख अतिथि गण्डकी प्रदेश सदस्य बिमला गौचनले साधरण सभाको उद्घाटन गर्नु भएको थियो । साधरण सभालाई सम्बोधन... पुरा पढ्नुहोस
म्याग्दीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै
- 2 बर्ष, 5 महिना अगाडि
- १५ पुष २०७९, शुक्रबार
[caption id="attachment_46878" align="alignnone" width="1024"] फाइल तस्बिर[/caption] गलेश्वर १६ पुस । म्याग्दीका स्थानीय किसान हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीको खेतीले म्याग्दीका बेनी नगरपालिकासहित मङ्गला र अन्नपूर्ण गाउँपालिकाका किसानको आर्थिक समृद्धि गराउनुका साथै जीवनस्तर उकास्न सहयोग गरेकोे हो । यस वर्ष... पुरा पढ्नुहोस
फेरियो दुर्गम बोबाङको मुहार
- 2 बर्ष, 5 महिना अगाडि
- १५ पुष २०७९, शुक्रबार
ढोरपाटन, १६ पुस । पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पथ्र्यो । तर अहिले बोबाङमा यो समस्या छैन ।... पुरा पढ्नुहोस
यही पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै
- 2 बर्ष, 5 महिना अगाडि
- १५ पुष २०७९, शुक्रबार
कास्की, १५ पुस : देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको... पुरा पढ्नुहोस