ताजा अपडेट
पर्वत र म्याग्दीका न्यायीक समितिलाई क्षमता अभिवृद्धि सम्वन्धी अन्तरक्रिया
- wp_days_ago_v3(); ?>
- १५ असार २०८०, शुक्रबार
म्याग्दी, १५ असार । पर्वत र म्याग्दीका स्थानीय तहका न्यायीक समितिलाई क्षमता अभिवृद्धि सम्वन्धी अन्तरक्रिया गरिएको छ। मुख्य न्यायाधिबक्ताको कार्यालय गण्डकी प्रदेशको आयोजनामा शुक्रबार बेनीमा सहभागि भएका दुई जिल्लाका न्यायीक समितिलाई कानुन अनुसार जनतालाई सहज रुपमा न्याय उपलब्ध गराउने तरिकाबारे जानकारी गराईएको हो । अन्तरक्रिया कार्यक्रममा उच्च अदालत पोखरा... पुरा पढ्नुहोस
म्याग्दीमा करिब १२ प्रतिशत धान रोपाइँ, पानी परेपछी कृषकमा उत्साह
- wp_days_ago_v3(); ?>
- १५ असार २०८०, शुक्रबार
बेनी, १५ असार : समयमै प्रयाप्त बर्षा नभएको कारण म्याग्दीमा धान रोपाइँ प्रभावित बनेको छ । असार महिनाको सुरुवात संगै म्याग्दीका कृषकहरु धान रोपाइको चटारोमा जुटेपनि प्रयाप्त बर्षा नभएको कारण मध्य असार सम्म जम्मा करिब १२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । मध्य असारदेखि नियमित पानी पर्न थालेपछि कृषकहरु... पुरा पढ्नुहोस
तरुण दलको केन्द्रीय सदस्यमा म्याग्दीका चार जना मनोनित
- wp_days_ago_v3(); ?>
- १४ असार २०८०, बिहीबार
म्याग्दी १४ असार । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलको केन्द्रीय सदस्यमा म्याग्दीका चार जना मनोनित हुनुभएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङको अध्यक्षतामा गठित तरुण दलको केन्द्रीय सदस्यहरु पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुभएको हो । म्याग्दीबाट शिब केसी, मुकुन्द छन्त्याल, विक्रम बोगटी र सुमन श्रेष्ठ तरुण... पुरा पढ्नुहोस
जलजला गाउँसभास्थल तनावग्रस्त, गाउँसभा स्थगीत
- wp_days_ago_v3(); ?>
- १४ असार २०८०, बिहीबार
पर्वत, १४ असार । पर्वतको जलजला गाउँपालिकाको गाउँसभा तनावग्रस्त बनेको छ । अध्यक्ष राजुप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यले अबरोध गरेपछि दुई पक्षबिच झडपको अवस्था निम्तिएको छ । गाउँसभामा अध्यक्ष आचार्यले विरोधका बिच नीति तथा कार्यक्रम पेश गर्न खोजेपछि नेकपा एमालेबाट निर्वाचित बहुमत गाउँसभा... पुरा पढ्नुहोस
पाउदुरको जाम हटाउन गण्डकीका मन्त्री जुग्जाली फिल्डमा,
- wp_days_ago_v3(); ?>
- १४ असार २०८०, बिहीबार
पोखरा, १४ असार । कास्कीको अन्नपूर्ण गाउँपालिका –३ को पाउदुरको पहिरोले मध्य पहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली, मन्त्रालयका उपसचिव लक्ष्मी भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णबहादुर... पुरा पढ्नुहोस
पुलाचौरको फाँटमा धान रोपाइँ (तस्विर )
- wp_days_ago_v3(); ?>
- १४ असार २०८०, बिहीबार
म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको फाँटमा धान रोपाइँ गर्दै गरेका स्थानीय बासिन्दा । पर्याप्त वर्षा नभएको कारण जिल्लामा पानीको सिँचाइ सुविधा भएका ठाउँमा मात्रै धान रोपाइँ भएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
जलजलाको गाउँसभा : एमालेबाट निर्वाचित बहुमत कार्यपालिका सदस्यहरुको असन्तुष्टि
- wp_days_ago_v3(); ?>
- १४ असार २०८०, बिहीबार
म्याग्दी १४ असार । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा असहमती जनाएका छन् । गाउँपालिकाको नेतृत्वले एकलौटी रुपमा नीति तथा कार्यक्रम र बजेट तयार गरेको र कार्यपालिकाबाट स्विकृत गराएर सभामा पेश गर्नुपर्नेमा विधि मिचेको आरोप लगाउँदै गत असार १० गतेको गाउँसभामा एमालेबाट... पुरा पढ्नुहोस
म्याग्दीमा ‘लम्पी स्किन’ तीव्र रुपमा फैलियो
- wp_days_ago_v3(); ?>
- १४ असार २०८०, बिहीबार
म्याग्दी, १४ असार । म्याग्दीमा ‘लम्पी स्किन’ बाट एक हजार ६६९ गाईगोरु र भैसी बिरामी परेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा प्राविधिक गणेश रिजालले जिल्लाका ६ वटै स्थानीय तहमा लम्पी स्किन फैलिएको बताउनुभयो । ‘गाई, गोरु, बाच्छा र बाच्छीमा देखिएको यो रोग पछिल्लो... पुरा पढ्नुहोस
गण्डकी प्रदेशबाट उत्कृष्ट कृर्षि सम्मानका लागि बेनीका ढुंगाना छनौट
- wp_days_ago_v3(); ?>
- १३ असार २०८०, बुधबार
बेनी, १३ असार । बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुंगाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृर्षि पुरस्कारबाट सम्मानित हुने भएका छन् । म्याग्दीका अगुवा कृषक ढुंगाना गण्डकी प्रदेश कृषि तथा भुमी ब्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृर्षि सम्मानको सूचिमा समावेश हुनुभएको हो । एक दशक खाडीमुलका विभिन्न देशमा विताएर स्वदेश फकिएपछि बि.स २०७०... पुरा पढ्नुहोस
सिँचाइ र पर्यटनका योजनामा म्याग्दीलाई उपेक्षा गरिएकोमा सांसद भण्डारीद्धारा ध्यानकर्षण
- wp_days_ago_v3(); ?>
- १३ असार २०८०, बुधबार
बेनी, १३ असार । पर्यटकीय र कृषि खेतिमा सम्भावनायुक्त म्याग्दी जिल्लामा सिँचाई र पर्यटन मन्त्रालयको योजनामा उपेक्षा गरिएकोमा गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले ध्यानकर्षण गराउनुभएको छ । गण्डकी प्रदेश सरकारले संसदमा पेश गरेको बजेटमाथिको छलफलका क्रममा सिँचाई र पर्यटन मन्त्रालयका योजनाहरुमाथिको छलफलमा भाग लिँदै बुधवार प्रदेश सभा सदस्य भण्डारीले असन्तुष्टि... पुरा पढ्नुहोस