ताजा अपडेट
घुम्ती गोठलाई चरण क्षेत्रमा घाँसको अभाव बढ्दै
- 2 बर्ष, 5 महिना अगाडि
- ११ जेष्ठ २०८०, बिहीबार
म्याग्दी, ११ जेठ । म्याग्दीमा घुम्ती गोठलाई चरीचरणमा घाँसको अभाव बढ्दै गएको छ । घुम्ती गोठमार्फत भेडापालन गर्दै आएका कृषकलाई चरीचरण क्षेत्रमा नजाती( पुशपन्छीले नखाने) घाँस उम्रने फैलने क्रम बढ्दोले पशुपन्छीलाई आहाराको अभाव बढ्दै गएको हो । पुरानो चरीचरणमा क्षेत्रमा वनजंगल बढ्नु, अनावश्यक नखाने घासँ फैलनु, जनावर पाल्ने क्रम... पुरा पढ्नुहोस
म्याग्दीलाई हिमाली जिल्लाको सुविधा दिन साँसद गर्वुजाद्धारा सरकारको ध्यानकर्षण
- 2 बर्ष, 5 महिना अगाडि
- १० जेष्ठ २०८०, बुधबार
बेनी, १० जेठ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा(खमवीर)ले म्याग्दीलाई हिमाली जिल्लाको सुविधा दिन सरकारको ध्यानकर्षण गराउनुभएको छ । बुधवारको प्रतिनिधिसभामा जारी सरकारले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै साँसद गर्वुजाले २०७७ सालमा हिमाली जिल्लामा सूतीकृत भएको म्याग्दीलाई विकास निर्माण र जनताको जनजिविकामा... पुरा पढ्नुहोस
नीलगिरि खोलामा निर्माधिन दुईवटा जलविद्युत आयोजना अन्तिम चरणमा
- 2 बर्ष, 5 महिना अगाडि
- १० जेष्ठ २०८०, बुधबार
म्याग्दी, १० जेठ ।अन्नपूण गाउँपालिका– ४ नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ । अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणाधिन छन् । विस २०७६... पुरा पढ्नुहोस
म्याग्दीमा १० करोड ९५ लाख राजश्व संकलन
- 2 बर्ष, 5 महिना अगाडि
- १० जेष्ठ २०८०, बुधबार
म्याग्दी, १० जेठ । म्याग्दीमा १० करोड ९५ लाख ९३ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको छ । चालू आर्थिक वर्षको जेठ ९ गते वा १० महिनाको अवधिमा संघ र प्रदेश सरकारको कार्यालयबाट सो रकमको राजश्व संकलन भएको हो । जिल्लामा संघ सरकारबाट ८ करोड ४२ लाख ३३... पुरा पढ्नुहोस
पर्यटकको आकर्षण बन्यो अन्नपूर्ण आधार शिविरको ‘पञ्चकुण्ड ताल’(फोटो फिचर)
- 2 बर्ष, 5 महिना अगाडि
- १० जेष्ठ २०८०, बुधबार
कमल खत्री बेनी, १० जेठ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ पर्यटकको आकर्षण बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाईमा करिब २० हजार बर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको... पुरा पढ्नुहोस
काठमाण्डौमा रहेका म्याग्देली कलाकार संगठीत, अध्यक्षमा लाली बुढाथोकी
- 2 बर्ष, 5 महिना अगाडि
- ९ जेष्ठ २०८०, मंगलवार
म्याग्दी ९ जेठ । काठमाण्डौमा बसोबास गर्ने म्याग्देली कलाकारहरु संगठीत भएका छन् । म्याग्दी जिल्लाबाट काठमाडौँमा गई बसोबास गर्ने विभिन्न विधामा क्रियाशिल कलाकारहरुको संस्था म्याग्दी कलाकार संघ काठमाण्डौको अध्यक्षमा चर्चित लोकप्रीय लोक दोहोरी गायीका लाली बुढाथोकी निर्वाचित हुनुभएको छ । संघको काठमाडौँमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लोकदोहोरी... पुरा पढ्नुहोस
बेनीमा बालअधिकार सम्वन्धी अभिमुखीकरण
- 2 बर्ष, 5 महिना अगाडि
- ९ जेष्ठ २०८०, मंगलवार
म्याग्दी, ९ जेठ । बेनीमा बाल अधिकार सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। सामाजिक विकास कार्यालयको आयोजनामा सोमबार जिल्ला बाल सञ्जाल स्थानीय तथा जिल्ला बाल अधिकार समितिका पदाधिकारी एवं सरोकारला निकायका पदाधिकारीहरुलाई सोमबार अभिमुखीकरण गरिएको हो । अभिमुखकीरण कार्यक्रममा जिल्ला न्यायाधीस कृष्णप्रसाद नेपालले बाल अनुकुल न्याय सम्वन्धी, स्रेस्तेदार तेजप्रसाद पौडेलले स्थानीय... पुरा पढ्नुहोस
म्याग्दी अनलाईनका संयोजक देवान छन्त्याललाई मातृशोक
- 2 बर्ष, 5 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
म्याग्दी, ८ जेठ । म्याग्दी अनलाईनका संयोजक हिम (देवान) छन्त्याललाई मातृशोक परेको छ। धवलागिरी गाउँपालिका– ५ मल्कवाङ हाल पोखरा महानगरपालिका – १६ मध्यपथ पोखरामा बसोबास गर्दै आएका छन्त्यालकी आमा ७३ बर्षिय हर्कदेवी छन्त्यालको पोखरा मध्यपथ रहेको आफ्नै निवासमा जेठ ८ गते सोमबार बेलुका साढे ५ बजे निधन भएको हो... पुरा पढ्नुहोस
टेण्डर नपरेपछि बेनी नगरपालिकाले बगरलाई आय ठेक्कामा लगायो
- 2 बर्ष, 5 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
बेनी, ८ जेठ । पालिकाको प्रमुख आम्दानीको स्रोत मानिएको नदीजन्य सामाग्रीको उत्खनन्का लागि ठेक्का नलागेपछि बेनी नगरपालिकाले आय ठेक्कामा नदीजन्य सामाग्री विक्रि गरेको छ । नगरपालिकाभित्र रहेका ९ वटा बगरको प्रारम्भीक बातावरणीय प्रभाब परिक्षण गरी न्यूनतम करिब रु ७३ लाख आय हुने अनुमान गरिएको थियो । चार पटक बोलपत्र आह्वान... पुरा पढ्नुहोस
लोककल्याणकारी विज्ञापनको अनुदान कटौति गर्ने निर्णय सच्चाउन माग
- 2 बर्ष, 5 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
गोरखा, ८ जेठ । प्रेस सेन्टर नेपालले सरकारले सञ्चार माध्यमहरुलाई उपलब्ध गराउदै आएको लोककल्याणकारी विज्ञापनको अनुदान कटौति गर्ने विज्ञापन वोर्डको निर्णय सच्चाउन माग गरेको छ । गोरखामा आइतबार सम्पन्न प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश र गोरखा जिल्ला समन्वय समितिको साधारणसभाले ११ बुँदे गोरखा घोषणापत्र जारी गर्दै विज्ञापन बोर्डले हालै गरेको... पुरा पढ्नुहोस