मोना जापानको आयोजनामा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न
- १८ भाद्र २०८०, सोमबार
- 111 पटक पढिएको
कमल बानियाँ
जापान १८ भदाै । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापानको आयोजनामा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएँको छ । मोना आईसीका सचिव एबम मोना कोरियाका अध्यक्ष सुनेश केसी र उहाकी धर्मपत्नीलाई स्वागत गरिएको हो । सस्थाका नवनिर्वाचित अध्यक्ष बिसाल केसी, मोना आईसीका बरिष्ठ उपाध्यछ ददिवल खड्का , मोना जापानका सल्लाहकार तिलक मल्ल लगायतले खादा लगाएर स्वागत गर्नु भएँको थियो ।


-
अग्नी पीडितलाई राहत सामाग्री वितरण 2 घण्टा अगाडि
-
कालीपुलबस्तीमा पहिरोको पिरलो 4 घण्टा अगाडि
-
धवलागिरि हिमालको आधार शिविरमा आरोही आउन थाले 13 घण्टा अगाडि