ताजा अपडेट
अपांगता भएका व्यक्तिले दिए सपांगलाई रोजगारि
- 9 बर्ष, 1 महिना अगाडि
- २५ फाल्गुन २०७३, बुधबार
म्याग्दी, २५ फागुन । यहाँका एक अपांगता भएका युवाले सपाङ्ग व्यक्तिहरुलाई समेत रोजगारिको अबसर सृजना गरेका छन् । तत्कालिन दश बर्षे शसस्त्र द्धन्द्धको क्रममा बेवारिसे बम लागेर दुबै हात गुमाएका बावियाचौर–६ सल्यानका ३० बषिय युवा सुरेन्द्र खत्रीले होटल व्यवसाय सञ्चालन गरेका हुन् । सदरमुकाम बेनीको क्याम्पसचोक नजीकै मालिका रेष्टुरेण्ट सुरु... पुरा पढ्नुहोस
गुराँस र मनोरम हिमालको सुन्दरताले सजिएको ‘रुपौला रुइसे’ (फोटो फिचर)
- 9 बर्ष, 1 महिना अगाडि
- २४ फाल्गुन २०७३, मंगलवार
म्याग्दी, २४ फागुन । सदरमुकाम बेनीदेखि एक विहानको पैदल दुरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यताले सु–सज्जीत बनेको छ । भर्जिन पदमार्गको रुपमा परिचित धौलागिरी आइसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको यो क्षेत्रको जंगलमा फागुन महिनाको सुरुवातसंगै फुलेको राताम्मे गुराँसको सुन्दरताले पर्यटकहरुलाई आकर्षित गरिरहेको छ । समुन्द्री सतहदेखि २ हजार... पुरा पढ्नुहोस
क्याम्पसचोकमा विधुतको जिर्णपोल कहिले हटाउने
- 9 बर्ष, 1 महिना अगाडि
- २४ फाल्गुन २०७३, मंगलवार
म्याग्दी, २४ फागनु । बेनी सदरमुकामको क्याम्पसचोकमा विधुत लाइन जोडेकोे एकै ठाउँमा तिनओटा पोल हुदाँ यातायात तथा सर्वसाधारणलाई आवातजावातमा दैनिक समस्या भएको छ । सदरमुकामको क्याम्पसचोकमा बाटो सागुरो र चोक भएकोले दैनिक विद्यार्थी तथा अन्य सर्वसाधारण को घुईचो तथा सवारीसाधनको चाप बढी हुने ठाउँमा विगत लामो समयदेखि एकै ठाउँमा बेबारिसे... पुरा पढ्नुहोस
पिप्ले–भगवती–बेगखोला सडकलाई १ करोड बजेट विनियोजन
- 9 बर्ष, 1 महिना अगाडि
- २३ फाल्गुन २०७३, सोमबार
म्याग्दी, २३ फागुन । म्याग्दी जिल्लाकै जिर्ण सडकको रुपमा चिनिएको गलेश्वर–पिप्ले–भगवती हुँदे बेगखोला जोड्ने सडकलाई रु १ करोड बजेट बिनियोजन भएको छ । जिर्ण सडकको स्तरोन्नती र मर्मतका लागि अर्थमन्त्रालयले चालु आर्थिक बर्षमा नै खर्च गर्ने गरि उक्त बजेट विनियोजन गरेको हो । जिल्लाको महत्वपूर्ण सडक भएपनि आबश्यक बजेट विनियोजन... पुरा पढ्नुहोस
जेष्ठ नागरीकलाई सम्मान
- 9 बर्ष, 1 महिना अगाडि
- २३ फाल्गुन २०७३, सोमबार
म्याग्दी, २३ फागुन । बेनी नगरपालीका ७ का जेष्ठ नागरीकहरुलाई सोमबार सम्मान गरिएको छ । वडा नागरीक मञ्चले विपन्न जेष्ठ नागरीकलाई लत्ताकपडा वितरण र सम्मान गरेको छ । ६ जना विपन्न, अशक्त, अपाङ्ग जेष्ठ नागरीकलाई ५३ हजार रुपैया बराबरको सिरक, डसना, वेडसिट, सिरकको खोल, सिरानी, जकेट र स्वीटर वितरण गरिएको... पुरा पढ्नुहोस
जिविसको कार्यालयमा लगाएको ताला प्रशासनले तोड्यो
- 9 बर्ष, 1 महिना अगाडि
- २३ फाल्गुन २०७३, सोमबार
म्याग्दी,२३ फागुन । गाउँपालीकाको केन्द्रको माग गर्दै विभिन्न रघुगंगा र धौलागिरी गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले बेनी स्थित जिल्ला विकास समितिको कार्यालयमा लगाएको ताला स्थानीय प्रशासनले तोडेको छ । मौवाफाँटमा केन्द्र कायम हुनुपर्ने माग गर्दै रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले बुधबार र ताकममा केन्द्र हुनुपर्ने माग गर्दै आएका धौलागिरी... पुरा पढ्नुहोस
म्याग्दीका मीन बहादुर शेरचन छयासी वर्षको उमेरमा सगरमाथा चढ्दै
- 9 बर्ष, 1 महिना अगाडि
- २३ फाल्गुन २०७३, सोमबार
म्याग्दी, २३ फागुन । म्याग्दीको भुरुङ तातोपानीका मीनबहादुर शेरचनले ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन लाग्नुभएको छ । वयोवृद्ध सगरमाथा आरोही शेरचनले विश्व कीर्तिमान कायम राख्न ८६ बर्षको उमेरमा सगरमाथा चढ्न लाग्नुभएको छ । शेरचनको सगरमाथा आरोहणलाई सफल बनाउन ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ मार्फत... पुरा पढ्नुहोस
बाग्लुङमा सुख्खा पहिरोले खोला थुनियो, ट्रान्सफर्मर डुबेर करेन्ट लाग्दा महिलाको मृत्यु
- 9 बर्ष, 1 महिना अगाडि
- २२ फाल्गुन २०७३, आईतवार
बाग्लुङ, २२ फागुन । बाग्लुङको रिघा–७ मनेवापाटामा सुख्खा पहिरो खसेर दरमखोला थुनिएको छ । दरमखोला थुनिँदा छेउमा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरलगायतका उपकरण डुब्दा विद्युत सर्ट भएर एक महिलाको ज्यान गएको छ । विद्युत् सर्ट भई आगलागी भएको देखेपछि निभाउने क्रममा रिघा–७ कि ५६ वर्षकी मनकुमारी नेपालीको मृत्यु भएको... पुरा पढ्नुहोस
म्यादी प्रहरी खटाउँदा २ अर्ब बढी लाग्ने
- 9 बर्ष, 1 महिना अगाडि
- २२ फाल्गुन २०७३, आईतवार
काठमाडौँ, २२ फागुन । स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्दा २ अर्बको हाराहारीमा खर्च हुने भएको छ। गृह मन्त्रालयले निर्वाचन सुरक्षामा ७५ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव स्वीकृत गरेसँगै उनीहरुका लागि करिब २ अर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने देखिएको छ। गृह मन्त्रालयले पनि म्यादीलाई निर्वाचन अवधिभर तलब, भत्ता, रासन,... पुरा पढ्नुहोस
ह्याट्रीकको तयारीमा जिसी (भिडियो सहित)
- 9 बर्ष, 1 महिना अगाडि
- २२ फाल्गुन २०७३, आईतवार
म्याग्दीका चर्चित कलाकार धुव्र जिसी नयाँ झ्याउरे लोकदोहोरी गीत “तिमिसँगै बसेको दिल, तिमि विना जिन्दगी मुस्कील” बोलको गित लिएर आएका छन् । यस अघिका गीतहरुमा उत्कृष्ठ सफलता पाएका जिसीले यस गीत मार्फत पनि आफूले दर्शक स्रोताको माया पाउने बताउँछन् । कस्तुप पन्तको रचना तथा संगीतमा तयार भएको गितमा जिसीलाई स्वरमा... पुरा पढ्नुहोस