ताजा अपडेट

मालीकामा काँग्रेसले रोकाद्धयलाई उमेद्वार बनाउने

म्याग्दी २२ चैत  नेपाली काँग्रेसको मालीका गाउँपालीका स्तरीय कार्यकर्ता भेलाले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षको उमेद्वार छनौट गरेको छ । दरवाङ दुखुका नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष श्रीप्रसाद रोकालाई गाउँपालीकाको अध्यक्ष र रुमकी नेपाल महिला संघकी नेता बिमला रोकालाई उपाध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत... पुरा पढ्नुहोस

स्थानीय चुनावमा होमिए प्रमुख ४ दल, यस्तो छ तयारी

चैत २२ – ४० दिनपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मुलुकका सबैजसो राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित संसदमा रहेका अरु साना दलहरुले समेत चुनाव केन्द्रीत गतिविधिलाई तीव बनाएका छन् । यस्तै संशोधनपछि मात्रै चुनाव हुनुपर्ने माग गर्दै... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिको समस्या समाधानमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक

म्याग्दी, २१ चैत । गाउँपालिकाको केन्द्र विवादले कार्यान्वयनमा आउन नसकेको रघुगंगा गाउँपालिकाको समस्या समाधानको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिएका छन् । भौगोलिक विकटताको कारण रघुगंगा गाउँपालिकामा समावेश गाविसहरुलाई दुई वटा गाउँपालिका बनाएर विवाद समाधान गर्न माग गर्दै पुगेको टोलि समक्ष प्रधानमन्त्री प्रचण्डले गाउँपालिकाको समस्याप्रति आफु गम्भिर रहेको भन्दै... पुरा पढ्नुहोस

कृत्रिम तरिकाले रानी मौरी विकास

कुहुँ २१ चैत । म्याग्दीको मंगला गाउँपालीका १ कुहूँमा सोमबार कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने विषयमा प्राबिधिक तालीम सम्पन्न भएको छ । काठमाडौको गोदावारीमा रहेको मौरीपालन विकास शाखा र जिल्ला कृषि विकास कार्यालय म्याग्दीको आयोजनामा २ दिनसम्म सञ्चालीत स्थलगत तालीममा २९ जना कृषकहरुको सहभागिता रहेको थियो । कुहुँ, डडुवा,... पुरा पढ्नुहोस

प्रवासीको सहयोगमा बहुउद्देश्यीय भवन

म्याग्दी,२१ चैत । म्याग्दीको मंगला गाउपालिका अन्र्तगत महेश–धापुङमा बहुउद्देश्यीय भवन निर्माण भएको छ । दुई गाउँको सामुहिक र सामाजिक कार्य तथा गतिविधीका लागि होमस्मृति युवा क्लब, महेश आमा समूह र महेश र धापुङबाट रोजगारका सिलसिलामा प्रवासमा रहेका युवाहरुको पहलमा सुविधासम्पन्न बहुउउद्देश्यीय भवन निर्माण गरिएको हो । भवनको सोमबार म्याग्दीका सांसद्द्धय... पुरा पढ्नुहोस

म्याग्देली परिक्षार्थीको नजरमा पुग्न नसकेको लोक सेवा आयोगले लिने प्राविधीक धारको कम्प्युटर अपरेटरको परिक्षा

वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ । नेपालको संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था... पुरा पढ्नुहोस

बालमन्दिर विद्यालयमा विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परिक्षण

म्याग्दी,२१ चैत । बेनी नगरपालिका ८ मा रहेको बालमन्दिर प्राथमिक विद्यालयमन सोमाबार विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । बालमन्दिर प्राथमिक विद्यालयको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको हो । कार्यक्रममा स्वास्थ्य परिक्षणसंगैे प्राथमिक उपचारको ब्यवस्थापन सम्वन्धी जानकारी दिएको थियो । विद्याालयमा अध्ययनरत १३४ विद्याथीलाई ... पुरा पढ्नुहोस

चर्चित म्याग्देलि गायक गर्वुजाको काठमाण्डौमा एकल गायन कार्यक्रम हुँदै

म्याग्दी, २१ चैत । म्याग्दीको मराङ घर भएका चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक खड्क गर्बुजाको काठमाण्डौमा एकल लोक गायन हुने भएको छ । म्याग्दी कलाकार संघ काठमाण्डौले आगामी बैशाख १६ गते काठमाण्डौ स्थित प्रज्ञा भवनमा खड्क गर्बुजा एकल लोक गायन कार्यक्रम आयोजना गरेको हो । लोक तथा दोहोरी गितको... पुरा पढ्नुहोस

चर्चित कलाकारहरुले यसरी हँसाए बेनीमा (फोटो फिचर)

म्याग्दी, २० चैत । आईतवार म्याग्दी सदरमुकाम बेनीमा चर्चित हाँस्यकलाकाहरुले भरपूर्ण मनोरञ्जन दिएका छन् । युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा क्रियाशिल संस्था म्याग्दी जेसीजको आयोजनामा भएको  गोल्डेन वोएक कमिडी यात्रा –२०७३ कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरुले हाँस्यव्यङ्गे, प्रहशन , नृत्य र गित मार्फत दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गरेका हुन् । बेनी... पुरा पढ्नुहोस

सहकारी दिवसको अवसरमा विद्यालयलाई सहयोग

म्याग्दी, २० चैत । ६० औ सहकारी दिवसको अवसरमा महारानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलाघाटले आइतबार आगलागी पीडित विद्यालयलाई आर्थिक सहयोग गरेको छ । एकमहिना अघि बेनी नगरपालिका–४ डाडाँखेतमा बालमन्दिर आधारभुत विद्यालयमा विद्युत सर्ट भएर आगलागी हुँदा विद्यालय भवन जलेर ध्वस्त भएको थियो । त्यहाँका विद्यार्थीहरु अस्याथी टहरामा... पुरा पढ्नुहोस