ताजा अपडेट
मुलुकलाई निकास दिन एमालेले दम्ब र मधेसी मोर्चाले हठ त्याग्नुपर्छ: काँग्रेस नेता रिजाल
- 8 बर्ष, 11 महिना अगाडि
- २९ फाल्गुन २०७३, आईतवार
म्याग्दी २९ फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले मुलुकलाई संसदबाटै निकास दिनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आज बेनीमा आयोजना गरेको प्रेस युनियनसंग साक्षतकार कार्यक्रममा बोल्दै नेता रिजालले मधेशकेन्द्रित दलको हट र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दम्ब नत्यागेसम्म... पुरा पढ्नुहोस
सालैजो नृत्य प्रतियोगिता सम्पन्न
- 8 बर्ष, 11 महिना अगाडि
- २९ फाल्गुन २०७३, आईतवार
म्याग्दी, २९ फागुन । बेनीको माउन्ट एभरेष्ट आवासीय माविमा गठन भएको नेपाल मगर विद्यार्थी संघको आयोजनामा २२ औ स्थापना दिवसको अवसरमा शुक्रबार बेनीमा पाँचौ सालैजो लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । मगर समुदायको सांस्कृतीक पहिचान मानिने सालैजो नृत्यको संरक्षणका लागि जागरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना भएको हो । आठ... पुरा पढ्नुहोस
मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा
- 9 बर्ष अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
क्वालालम्पुर, २८ फागुन । कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेका छन् । जति तलब पाएका छन् तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उनलाई कारागारमा बसेकोभन्दा बढी सकस हुन्छ । कैलाली भेड्पु–४ का अशोककुमारले पनि मलेसियामा पसिना बगाएको दुई वर्ष पूरा भएको छ... पुरा पढ्नुहोस
एसएसबीको गोलीबाट मारिएका गौतमलाई ११ तोपको सलामी दिइने
- 9 बर्ष अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
काठमाडौं,२८ फागुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । सरकारबाट शहिद घोषित गौतमलाई ११ तोपको सलामी दिइने भएको छ । अन्तेष्टिमा नेपाल प्रहरीले शोक धुन बजाउने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिएका छन् ।... पुरा पढ्नुहोस
नेपाल केन्यासँग ५ विकेटले पराजित
- 9 बर्ष अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
काठमाडौं, २८ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गतकाे खेलमा केन्याले नेपाललाई ५ विकेटले पराजित गरेकाे छ । वर्षाका कारण पटक पटक अवरुद्ध भएकाे खेलमा केन्याले अन्तिम समयमा डकवर्थ लुइस मेथड अनुसार २६ ओभरमा ९४ रन बनाउने लक्ष्य पाएको थियाे । जसलाई केन्याले ११ बल बाँकी छँदै ५ विकेटकाे क्षतिमा हासिल... पुरा पढ्नुहोस
उग्रता र हठले देशलाई दन्द्धमा धकेन्छ काँग्रेस नेता– डा. रिजाल
- 9 बर्ष अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
म्याग्दी २९ फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले मधेशकेन्द्रित दलको उग्रता र एमालेको हठका कारण देशलाई दन्द्धतर्फ धकेलेको टिप्पणी गर्नुभएको छ । नेपाल शिक्षक संघ म्याग्दीको शनिबार बेनीमा आठौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता रिजालले मधेश केन्द्रित दलले संबिधानलाई उपलब्धिनै नठानेर देखाएको उग्रता र... पुरा पढ्नुहोस
कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छ : अध्यक्ष ओली
- 9 बर्ष अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
काठमाडौं, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन्। पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि उनले बताए। अध्यक्ष ओलीले भने–'अब यस्तो हुँदैन भनेर भारतलाई... पुरा पढ्नुहोस
म्याग्दीको दुर्गम भेगहरुमा भारी हिमपात
- 9 बर्ष अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
म्याग्दीको दुर्गम भेगमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिमपात भएसंगै चिसो पनि बढेको छ । गयरातीदेखि बर्षासंगै मल्कबाङ्ग, कुइने मंगले लगायत ठाउँहरुमा हिमपात भएको हो । बाक्लो हिउँ परेकाले बाहिर निस्कने अवस्था समेत नरहेको स्थानीयबासीहरु बताउँछन् । हिमपात हुँदा ग्रामिण भेगका टेलिफोन सेवासमेत अवरुद्ध भएको छ । [caption id="attachment_1768" align="alignnone" width="800"]... पुरा पढ्नुहोस
मौवाफाँट केन्द्र नतोके रघुगंगा गाउँपालिकाको निर्वाचन बहिस्कार गर्ने घोषणा
- 9 बर्ष अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
म्याग्दी, २८ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको चुनाब बहिस्कार गर्ने निर्णय गरेको छ । सरकारले शुक्रबार प्रकाशित गरेको राजपत्रमा गाउँपालिकाका बहुसंख्यक जनतालाई सास्ती दिनेगरि रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानी तोकीएको विरोधमा संघर्ष समितिले निर्वाचन बहिस्कार गर्ने भएको हो... पुरा पढ्नुहोस
बन्दका कारण जनजिवन प्रभावित
- 9 बर्ष अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
कञ्चनपुरमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको बिरोधमा नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण शनिबार म्याग्दीको जनजिवन प्रभावित भएको छ । बेनीबाट लामो तथा छोटो दुरीमा चल्ने यातायातका साधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन् । यसैगरी दिनभरजसो बेनीका पसलहरु समेत बन्द... पुरा पढ्नुहोस