ताजा अपडेट

जिल्ला यूवा समितिद्धारा आयोजित परार्मश तालिम सम्पन्न

म्याग्दी,९ चैत । जिल्ला युवा समिति कार्यालय म्याग्दीको  आयोजनामा  एकदिने युवा परार्मश तालिम बुधबार  बेनीमा सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषदको आयोजनामा देशमै युवाहरुको आर्थिक विकास गरि समाजमा आत्मनिर्भर बनाउने उद्देश्य लक्षित कार्यक्रम अन्तर्गत म्याग्दीमा युवा समितिले एकदिने परामर्श तालिम आयोजना गरिएको थियो... पुरा पढ्नुहोस

गिट्टी कुटेर गुजारा चलाउछन्, दुर्गमका दलित बालबालिका

जाजरकोट, ९ चैत । त्रिवेणी नलगाड नगरपालिका–१३ वाइकाँडाकी सात वर्षीया लक्ष्मी नेपाली कक्षा ३ मा पढ्छिन् । उनको काम वाइकाँडामा रहेको दलित प्राविमा पढ्नु मात्र होइन, बिहान र बेलुका एकघन्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिट्टी कुट्नु र भाइलाई सँगै हेरालो लाग्नु पनि हो । उनकी आमा वसन्ती विक पनि... पुरा पढ्नुहोस

बेनीमा आजदेखि राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता, खेलकुद मन्त्री श्रीपालीले उद्घाटन गर्ने

म्याग्दी, ९ चैत । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि राष्ट्रिय स्तरको चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु हुँदै छ । म्याग्दीका युवाहरुको नेतृत्वमा काठमाण्डौमा स्थापित गंगटा युथ क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता चैत १२ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय स्तरका व्यवसायिक र विभागीय टोलिका खेलाडिहरु समेत सहभागि हुने प्रतियोगिताको युवा तथा... पुरा पढ्नुहोस

विभेद न्युनीकरणका लागि शिक्षा र सचेतनामा जोड

बेनी ८ चैत । सरोकारवालाहरुले जातीय विभेदको समस्या न्युनीकरणका लागि शिक्षा र सचेतनामा जोड दिएका छन् ।     जातिय विभेद उन्मुलन दिवसको अवसरमा मंगलबार संयुक्त दलीत संघर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागिले संबिधान र कानुनले प्रतिबन्ध लगाएको जातिय बिभेदको ब्यवहारीक अन्त्य गर्नुपर्नेमा जोड दिए । सहायक प्रमुख जिल्ला अधिकारी... पुरा पढ्नुहोस

सर्वोच्चको परमादेश सिलवालको पक्षमा

सर्वोच्च अदालतले सरकारले आइजीपीमा नियुक्त गरेका जयबहादुर चन्दको नियुक्ति बदर गरेको छ । सर्वोच्चले आज फैसला सुनाउदै निर्णय बदर गरेको हो । साथै, अदालतले डीआईजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सरकारको नाममा परमादेश जारी गरेको छ । साथै बहालवाला प्रहरी नायव महानिरीक्षकहरुमध्ये योग्यतम् र विगत चार आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा... पुरा पढ्नुहोस

वाईसीएल म्याग्दीको अध्यक्षमा :भोजबहादुर थापा निर्वाचित

म्याग्दी, ८ चैत । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)को सोमबार बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट भोजबहादुर थापा (कुमार)को अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएको छ ।    ३५ सदस्यीय कमिटीको उपाध्यक्षहरुमा नगेन्द्र केसी, दोरण शेरचन, सविन रोका, खुम पुन र ईन्द्र थापा रहनुभएको छ । सचिवमा सन्दिप खत्री, सहसचिवमा... पुरा पढ्नुहोस

गाउँपालिकाको समस्या बुझ्न गाउँमै पुगे बलदेव

म्याग्दी, ७ चैत ।  म्याग्दीमा विवादीत बनेको रघुगंगा गाउँपालिकाको केन्द्रबारे बास्तविकता बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनितीक सल्लाहकार चक्रमाणी खनाल (बलदेव) गाउँमै पुगेका छन् । वाईसिएल म्याग्दीको जिल्ला सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका खनालले रघुगंगा गाउँपालिकामा समावेश तत्कालिन गाविसहरुको बस्तुस्थिति बुझ्नका लागि गाउँमै पुगेर सोमबार निरिक्षण गरेका हुन्... पुरा पढ्नुहोस

सरकारले स्थानीय तह निर्वाचन गराएर छाड्नेः प्रधानमन्त्रीका सल्लाहकार खनालको दावि

म्याग्दी, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनितीक सल्लाहकार चन्द्रप्रकाश खनाल (बलदेप)ले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गर्नुभएको छ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीको तेस्रो जिल्ला सम्मेलनको सोमबार बेनीमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको छ । आगामी... पुरा पढ्नुहोस

प्राथामिक स्वास्थ्य केन्द्र दरबाङको अध्यक्षमा हिरा पुन नियुक्त

म्याग्दी,७ चैत । प्राथामिक स्वास्थ्य केन्द्र दरबाङको सञ्चालक समिति अध्यक्षमा हिरा पुन नियुक्त भएका छन् ।पश्चिम म्याग्दीका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक काममा क्रियाशील पुनलाई मन्त्रीस्तरीय वैठकबाट अध्यक्षमा नियुक्त गरिएको हो । केवी एकेडेमी दरबाङका प्रबन्ध निर्देशक, लायन्स क्लब अफ दरबाङका अध्यक्ष र  प्याब्सन म्याग्दीको जिल्ला सचिबमा रहेर नेतृत्वदायी... पुरा पढ्नुहोस

वाईसीएल म्याग्दीको जिल्ला सम्मेलन सुरु

म्याग्दी, ७ चैत । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीको तेस्रो जिल्ला सम्मेलन बेनीमा  सुरु भएको छ । तत्कालिन संघर्षरत माओवादी सम्बद्ध जनमुक्ति सेना र सरकारी सुरक्षाकर्मीबिच २०६० साल चैत्र ७ गते बेनीमा भएको भिडन्त भएको दिनको स्मरण गर्दै साहदत प्राप्त गरेका सहिदहरुको सम्मान गर्दै... पुरा पढ्नुहोस

To Top