ताजा अपडेट

म्याग्दीका भूकम्पपीडितसँग आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु

बेनी २८ चैत । म्याग्दीका भूकम्पपीडितसँग करिब २ वर्षपछि सोमबारदेखि निजी आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याग्दीका सबै गाउँ तथा नगरपालीकाको वडा कार्यालयबाट भुकम्प पिडितहरुसंग सम्झौता गर्न थालेको हो । २०७४ बैशाख १२ गतेभित्र लाभग्राहीको खातामा पहिलो किस्ताको पचास हजार रुपैया अनुदान जम्मा गर्ने... पुरा पढ्नुहोस

ने.बि संघद्धारा १० हजार बराबरको पुस्तक हस्तातरण

म्याग्दी, चैत २८ ।नेपाल बिद्यार्थि संघ म्याग्दीले मंगला गाउँपालिका अन्तरगत बाबियाँचौरमा रहेको मंगला  शिक्षा क्यापसमा १० हजार बराबरको पुस्तक हस्तातरण गरेको छ । ने बि संघले २०६९ साल माघमा “जहाँ विद्यालय त्यहाँ ने बि संघ जहाँ नेबिसंघ त्यहाँ पुस्ताकालय” भन्ने नारा सहित  स्थापना गरेको पुस्ताकालयमा क्यापसमा अध्ययनरत विद्यार्थिका लागी  अति... पुरा पढ्नुहोस

कुहुँमा माओवादी केन्द्रको वडा सम्मेलन

म्याग्दी, २८ चैत । मंगला गाउँपालीका १ कुहुँमा सम्पन्न नेकपा माओवादी केन्द्रको वडा सम्मेलनबाट दिलबहादुर किसानको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । कमिटिको उपाध्यक्षमा केशव पुन, सचिवमा पृथीलाल बिक, सहसचिवमा बलबहादुर पुन र कोषाध्यक्षमा इनदेवी जुक्जाली रहनुभएको छ । सदस्यहरुमा वर्णसिङ पुन, लालमाया श्रीपाली, खिमकुमारी जुक्जाली, माया परियार, गिता... पुरा पढ्नुहोस

स्वर्गीय पिताको स्मृतिमा छन्त्यालले गरे बेनी अस्पतालमा आइसियु बेड हस्तान्तरण

म्याग्दी, २८ चैत । बेनी अस्पताल म्याग्दीमा एक समाजसेवीद्धारा आफ्नो स्वर्गीय पिताको स्मृतिमा अत्याधुनिक आईसीयू बेड प्रदान गरेको छ । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा निवासी हाल काठमाडौँ बस्दै आएका दिपबहादुर छन्त्यालले आफ्ना स्वर्गीय पिता हितमान छन्त्यालको स्मृतिमा पचास हजार रुपैयाँ बराबरको एक थान आइसियु बेड, सोही बेडमा रहने विरामीको सहजताका... पुरा पढ्नुहोस

निस्कोटबासीको नमुना कामः श्रमदानबाट पदमार्ग निर्माण गरि,योजनाको रकम विद्यालयलाई सहयोग

म्याग्दी, २८ चैत । सरकारी तवरबाट विनीयोजन हुने बजेट काम नै नगरि सक्ने प्रवृति मौलाईरहेको सन्दर्भमा म्याग्दीको एक गाउँका स्थानीयले भने उदाहरणीय कार्य गरेका छन् । जिल्लाको मालिका गाउँपालिका–१ निस्कोट गाउँका स्थानीयले  सरकारी बजेटको योजना श्रमदान मार्फत सम्पन्न गरि उक्त योजनाको रकम विद्यालयलाई सहयोग गरेका हुन् । चालु आर्थिक बर्षमा... पुरा पढ्नुहोस

नेकपा (माओवादी केन्द्र) बेनी नगर समितीको अध्यक्षमा केसी चयन

म्याग्दी, २७ चैत । नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटीको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित हुनुभएको छ । आईतवार बेनी नगरपालिका–४ सिंगामा सम्पन्न नेकपा (माओवादी केन्द्र)को प्रथम नगर सम्मेलनबाट सर्वसम्मत रुपमा केसी अध्यक्षमा चयन हुनुभएको हो । सम्मेलनबाट केन्द्रको नगर समितिको उपाध्यक्षमा विनोद केसी, सचिबमा कुशल पौडेल, सहसचिबमा ज्योती लामिछाने, कोषाध्यक्षमा... पुरा पढ्नुहोस

मुकुललाई समृद्धितर्फ लैजान माओवादीको बिजयी अनिवार्यः नेता शाक्य

म्याग्दी, २७ चैत । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य हितमान शाक्यले नागरिकलाई अधिकार सम्पन्न गराई मुलुकलाई समृद्धितर्फ लैजानको लागि आगामी निर्वाचनमा माओवादीको बिजयी अनिवार्य रहेको बताउनुभएको छ । बेनी नगरपालिका–४ सिंगामा आज नेकपा (माओवादी) केन्द्र बेनी नगर कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता शाक्यले... पुरा पढ्नुहोस

माधवदेखि योगेशसम्मले किन गरे काठमाडौंमा चुनाव हार्ने आशंका ?

चैत २७– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र सचिव योगेश भट्टराईले नेतृत्वको पेलाई आफूहरुलाई अस्विकार्य हुने बताएका छन् । उनीहरुले आफूहरु नेतृत्वको सामु आत्मसमर्पण गर्ने पक्षमा नरहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई कडा सन्देश समेत दिएका छन् । एमाले काठमाडौं जिल्ला समानान्तर जिल्ला कमिटी घोषणा कार्यक्रममा उनीहरुले... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्र निकट वाई सि एल नेपालको वडा भेला

बागलुङ, २७ चैत । नेकपा माओवादी केन्द्र निकट वाई सि एल नेपालको वडा भेला गलकोट नगरपालिका ७ मल्ममा आज सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन प्रतिनिधि डिल बहादुर परियार निरन्तरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वाई सि एल गलकोट नगरपालिकाका अध्यक्ष धुव्र चोखाल, नेकपा माओवादी केन्द्र गलकोट नगर... पुरा पढ्नुहोस

माओवादी केन्द्रको मंगला गाउँपालिकाको वडा १मा कमिटि गठन

म्याग्दी,२७ चैत । नेकपा माओवादी केन्द्रले म्याग्दीमा संठगन विस्तारलाई तिव्रता दिएको छ।  संगठन विस्तार अन्तर्गत मंगला गाउँपालिकाको  स्थानीय चुनावी अभियानलाई तिव्रता दिनलाई वडा १ मा शनिवार  वडा सम्मेलन गरेको छ । सम्मेलनले  दिलबहादुर  किसानको अध्यक्षतामा  नया  कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा केशव पुन, सचिवमा पृथिलाल बिक, सह–सचिवमा बलबहादुर... पुरा पढ्नुहोस