ताजा अपडेट
मुस्ताङ जोड्ने सडकमा छब्बिस सिटभन्दा बढी क्षमताका गाडी सञ्चालनमा रोक
- 7 बर्ष, 9 महिना अगाडि
- १५ चैत्र २०७३, मंगलवार
म्याग्दी, १५ चैत । बेनी–जोमसोम सडकखण्डमा २६ सिट भन्दा बढी क्षमत्ता भएका सवारी साधनको सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुर्घटना जोखिम न्यूनिकरणका लागि म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने उक्त सडकमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी भिमनाथ पोख्रेलले... पुरा पढ्नुहोस
क्याम्पस प्रमुख कार्यकक्ष तोडफोड गर्ने स्ववियु उपसभापतिलाई कारबाही गर्न सञ्चालक समितिको निर्देशन
- 7 बर्ष, 9 महिना अगाडि
- १५ चैत्र २०७३, मंगलवार
बेनी १५ चैत। म्याग्दी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख टिकारा सापकोटाको कार्यकक्षमा तोडफोड गर्ने स्ववियु उपसभापति इश्वर सुवेदीलाई कारबाही गर्न सञ्चालक समितिले निर्देशन दिएको छ । सोमबार सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले चैत १३ गते क्याम्पसमा भएको घटना दुखदायी भएको समिक्षा गर्दै कारबाही प्रक्रिया अघि बढाउन क्याम्पस प्रमुख... पुरा पढ्नुहोस
बेनीमा अञ्चल स्तरीय भलिबल प्रतियोगिता सुरु
- 7 बर्ष, 9 महिना अगाडि
- १४ चैत्र २०७३, सोमबार
बेनी, १४ चैत । बेनीमा सोमबारदेखि अञ्चल स्तरीय लिग महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अञ्चल कार्यसमितिले बेनीमा सञ्चालन गरेको प्रथम धौलागिरी लोक सांस्कृतीक महोत्सव अन्तरगत भलिबल प्रतियोगिता आयोजना गरिएको हो । महिला भलिबलतर्फ म्याग्दी ए र पर्वतको टिम फाईनलमा प्रवेश गरेका छन्... पुरा पढ्नुहोस
मल्लाजमा जलजला गाउँपालीकाको कार्यालय उद्घाटन
- 7 बर्ष, 9 महिना अगाडि
- १४ चैत्र २०७३, सोमबार
सन्तोष गौतम बेनी १४ चैत । पर्वतको मल्लाजमा सोमबार जलजला गाउँपालीकाको कार्यालय उद्घाटन भएको छ । पर्वतका स्थानीय विकास अधिकारी बिष्णुप्रसाद पौडेलले गाउँपालीकाको कार्यालय उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा स्थानीय विकास अधिकारी पौडेलले सबै एकजुट भएर स्थानीय तह कार्यान्वयन गरी त्यसबाट फाईदा लिन र निर्वाचनको वातावरण बनाउन सरोकारवालाहरुलाई आग्रह... पुरा पढ्नुहोस
पहिलो पटक पशु बिमाको दावी रकम भुक्तानी
- 7 बर्ष, 9 महिना अगाडि
- १४ चैत्र २०७३, सोमबार
बेनी १४ चैत । म्याग्दीका कृषकलाई सोमबार पहिलो पटक पशु बिमाको दावी रकम भुक्तानी गरिएको छ । बेनी नगरपालीका ४ बास्कुनाका कृषक तिलक गुरुङलाई प्रभु ईन्सुरेन्स कम्पनीले बिमा दावी वापतको १३ हजार ५०० रुपैया उपलब्ध गराएको हो । गुरुङले सरकारले दिने छुट सुबिधा बाहेक पाँच हजार १८७ रुपैया तिरेर १३... पुरा पढ्नुहोस
महोत्सवको चौथोदिन एकल गायनको टप फाईप छनोेट सम्पन्न (फोटोफिचर)
- 7 बर्ष, 9 महिना अगाडि
- १३ चैत्र २०७३, आईतवार
म्याग्दी,१३ चैत । बेनीमा संचालित प्रथम धौलागिरि सांस्कृतिक महोत्सवमा आइतबार टपटेनका परेका एकल गायन प्रतियोगिता प्रस्तुती सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान धौलागिरि अञ्चल कार्यसमितिको आयोजनामा भएको प्रतियोगितामा धौलागिरिबाट आज टप फाईप छनोट गरिएको थियो। म्याग्दी, बागलुङ पर्वतको लुकेर रहेको प्रतिभा पहिचान गर्ने उद्देश्यले एकल गायन प्रतिायोगिता... पुरा पढ्नुहोस
पिप्लेको रानीपौवामा कानुनसम्वन्धी अन्तक्रिया सम्पन्न
- 7 बर्ष, 9 महिना अगाडि
- १३ चैत्र २०७३, आईतवार
म्याग्दी,१३ चैत । जिल्ला अदालत म्याग्दीको आयोजनामा पिप्लेका रानीपौवामा कानुसम्वन्धी अन्तक्रिया शनिवार सम्पन्न भएको छ । उक्त अन्तक्रियामा जिल्ला न्याधिश रामप्रसाद शर्माको प्रमुख आतिथ्यता भउएको कार्यक्रममा सहभागि स्थानिय बासिँन्दाले कानुनसम्वन्धी ज्ञानको अभावले हाम्रो समाजमा हुने घटनाको न्याय अन्याय छुट.याउन अझै हामी अन्योलतामा रहेको हुदाँ जिल्लामा ध्याउनुपरेको बाध्यता सुनाए । कानुनसम्वन्धी... पुरा पढ्नुहोस
चौथो राष्ट्रिय व्याडमिन्टन बेनीमा सम्पन्न
- 7 बर्ष, 9 महिना अगाडि
- १३ चैत्र २०७३, आईतवार
म्याग्दी, १३ चैत । चौथो राष्ट्रिय व्याडमिन्टन प्रतियोगितमा त्रिभुवन आर्मीले बर्चश्व जमाएको छ । गंगटा युवा क्लब गोगबु काठमाडौँको आयोजनामा बेनीमा शनिबार सम्पन्न फाइनल खेलमा अधिकाँश विधामा आर्मीले बर्चश्व जमाउन सफल भयो । एकल पुरुष तर्फ राष्ट्रिय च्याम्पियन आर्मीका रत्नजित तामाङले कठिन जित निकाल्दै आफ्नो दबदबालाई निरन्तरता दिए । उनले... पुरा पढ्नुहोस
क्याम्पस प्रमुखको कार्यकक्षमा स्ववियू उपसभापतिबाट तोडफोड
- 7 बर्ष, 9 महिना अगाडि
- १३ चैत्र २०७३, आईतवार
म्याग्दी,१३ चैत । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा आइतबार तोडफोड भएको छ । क्याम्पसको स्ववीयुका उपसभापति ईश्वर सुवेदीले प्रमुख टिकाराम सापकोटाको कार्यकक्षमा टेबुल, नामप्लेट र सिसा तोडफोड गरेका हुन् । गत साउनदेखि क्याम्पसका प्रध्यापक, कर्मचारीहरुले तलब नपाएको भन्दै आईतबारदेखि पेन डाउन गरेर आन्दोलनमा उत्रिएका छन् । सोही कारण... पुरा पढ्नुहोस
माओबादी केन्द्रको भकिम्लेको बडाँ अध्यक्षमा श्रीष
- 7 बर्ष, 9 महिना अगाडि
- १२ चैत्र २०७३, शनिबार
म्याग्दी, १२ चैत । म्याग्दीको बेनी नगरपालिको भकिम्लेमा माओवादी केन्द्रको बडा भेला सम्पन्न भएको छ । भेलाले धनबहादुर श्रीषको संयोजकमा १७ सदस्यीय बडा कमिटी गठन भएको छ । समितिको सदस्यमा धनलाल जैसी, प्रकाश क्षेत्री, लालबहादुर पुन, शेरबहादुर विक, रत्न जिशि, रामबहादुर पुन, श्यामबहादुर पुन, भानुभक्त थापा, दिपक पुन शतदेवी छन्त्याल,... पुरा पढ्नुहोस