ताजा अपडेट
नागपञ्चमी र जनैपूर्णिमा एकै दिन मनाइँदै
- 8 बर्ष, 7 महिना अगाडि
- १३ श्रावण २०७४, शुक्रबार
१३ साउन, काठमाडौं । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति... पुरा पढ्नुहोस
लोक बानिँयाद्वारा एन सि सी कोरियाको कोषाध्यक्षमा उम्मेद्वारी घोषणा
- 8 बर्ष, 7 महिना अगाडि
- १३ श्रावण २०७४, शुक्रबार
सौल। दक्षिण कोरियामा लामो समय देखि बस्दै आएका म्याग्दीका लोक बहादुर बाँनिया द्वारा नेपाली सम्पर्क समिती कोरियाको कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । नयाँ दैनिकी मार्फत आफ्नो उम्मेद्वारी घोषणा गर्दै बानिँयाले कोरियाबासी नेपालीहरूको हितमा काम गर्ने संस्था बनाउन आफुले उम्मेद्वारी घोषणा गरेको बताए। म्याग्दी प्रवासी समाज ९मोना० कोरियाका अध्यक्ष समेत... पुरा पढ्नुहोस
जिसस सभापतिमा मल्लको दाबेदारी
- 8 बर्ष, 7 महिना अगाडि
- १३ श्रावण २०७४, शुक्रबार
म्याग्दी, १३ साउन । साउन २० गते हुने जिल्ला समन्वय समिति निर्वाचनमा सभापतिका लागि नेपाली काँग्रेस नेता लोकबहादुर मल्लले उम्मेदवारी दिने भएका छन् । बिहिबार दरबाङमा सम्पन्न नेपाली काँग्रेसको मंगला, मालिका र धवलागिरि गाउँपालिकाको काँग्रेस इकाई सभापति, निर्वाचित वडाअध्यक्ष र सदस्यहरुको भेलाले मल्ललाई सभापतिका लागि अघि बढाउन काँग्रेस जिल्ला कार्य... पुरा पढ्नुहोस
मल्कबाङ्गको विकासमा यसरी बिनियोजन भयो बजेट
- 8 बर्ष, 7 महिना अगाडि
- १२ श्रावण २०७४, बिहीबार
म्याग्दी, १२ साउन । धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गमा चालु आर्थिक बर्षको लागि प्राप्त भएको बजेट विभिन्न योजनाहरुमा बिनियोजन गरिएको छ । कुल ५७ लाख ५० हजार बजेटलाई साविकको मल्कबाङ्ग गाविसका सबै गाउँबस्तीलाई समेटेर विनियोजन गरिएको वडा अध्यक्ष खर्क कुमारी छन्त्यालले बताउनुभयो । उहाँका अनुसार, तत्काल गाउँमा गर्नुपर्ने कामहरुलाई प्राथमिकता दिईएर बजेट विनियोजन गरिएको... पुरा पढ्नुहोस
गरिमा विकास बैँकको खुद मुनाफा ३४ करोड
- 8 बर्ष, 7 महिना अगाडि
- १२ श्रावण २०७४, बिहीबार
म्याग्दी, १२ साउन । गरिमा विकास बैंकले गत आर्थिक बर्ष २०७३÷०७४ मा ३४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आक्रामक बजार विस्तार गरिरहेको गरिमाले ग्राहक सँख्या पनि ह्वात्तै बढाएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमाले केहि समय अघि काठमाडौँमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको थियो । एक आर्थिक... पुरा पढ्नुहोस
पूर्वाधार निर्माणसंगै पर्यटक लोभ्याउँदै लभ्लीहिल (फोटो फिचर)
- 8 बर्ष, 7 महिना अगाडि
- १२ श्रावण २०७४, बिहीबार
म्याग्दी, १२ साउन । म्याग्दी भम्रणमा आउने पर्यटकहरुलाई बेनीमा घुमाउने ठाउँहरुको खोजी भईरहेको समयमा लभ्लीहिललाई उपयुक्त गन्तव्य बनाउन सकिने देखिएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिलमा पर्यटकीय पूर्वाधार निर्माण हुन थालेपछि यो क्षेत्रको पर्यटकीय सम्भावनाबारे चर्चा सूरु भएको हो । बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका–२... पुरा पढ्नुहोस
मालिका गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता घरदैलोमै !
- 8 बर्ष, 7 महिना अगाडि
- १२ श्रावण २०७४, बिहीबार
म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्न सुरु गरेको छ । गरिमा विकास बैंक दरबाङ शाखा र वडा कार्यालयको समन्वयमा घरदैलोमै भत्ता वितरण प्रक्रिया सुरु गरिएको हो । बिहीबार गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका, गरिमा विकास बैंक दरबाङ शाखाका प्रबन्धक नारायणहरि शर्मा, वडा नम्बर १ निस्कोटका वडाअध्यक्ष टँक पुन... पुरा पढ्नुहोस
बेनीमा जुनियर कम्प्युटर टेक्नीसियन कोर्षमा पठनपाठन सुरु
- 8 बर्ष, 7 महिना अगाडि
- ११ श्रावण २०७४, बुधबार
म्याग्दी, ११ साउन । म्याग्दी सदरमुकाम बेनीमा कम्प्युटर बिषयको प्राविधिक शिक्षा सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त बेनी स्थित ग्राफिक्स कम्प्युटर सेन्टरलेद्धारा सञ्चालित जुनियर इन्जीनियरिङ कलेजले १५ महिने जुनियर कम्प्युटर टेक्नीसियन कोर्षमा अध्यापन सुरु गरेको हो । नेपालको चौथो तथा पश्चिमाञ्चलममा पहिलो शाखाको रुपमा... पुरा पढ्नुहोस
भरत मल्लको सफलताः ‘बगरमा पसिना, लाखौँ कमाई हरेक महिना’ (फोटो कथा)
- 8 बर्ष, 7 महिना अगाडि
- ११ श्रावण २०७४, बुधबार
म्याग्दी, ११ साउन । रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँट तर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो । जंगलको छेवैमा रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको झाडी र सिरु फाँडेर कृषि फार्म सञ्चालन गर्ने कुरा गर्दा धेरैलाई पत्यार लागेको थिएन् । तर... पुरा पढ्नुहोस
म्याग्दीमा छुटेका मतदाताहरुले धमाधम नामावली दर्ता गराउँदै
- 8 बर्ष, 7 महिना अगाडि
- ११ श्रावण २०७४, बुधबार
म्याग्दी, १ १ साउन । विविध कारणले मतदाता नामावलीमा दर्ता गराउन छुटेकाहरुले आफ्नो मतदाता नामावली धमाधम दर्ता गराउन थालेका छन् । आगामी प्रदेश सभा र प्रतिनिधि सभालाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन गर्न थालेपछि कार्यालयमै पुगेर दर्ता गराउनेहरुको संख्या बढको हो । कार्यालयले साउन १ गते देखि... पुरा पढ्नुहोस