ताजा अपडेट
प्रधानमन्त्री बनेपछि देउवाका चुनौती र अवसर
- 8 बर्ष, 27 दिन अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
जेष्ठ २४, २०७४- २०५२ मा पहिलो पटक प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा ४९ वर्षका थिए । समकालीन नेतामा युवा अवस्थामै प्रधानमन्त्री बन्ने सौभाग्य पाएका देउवा त्यसलगत्तै दुई पटक प्रधानमन्त्रीको कुर्सीमा पुगे । गणतन्त्रपछिको दसौं र आफ्नो हकमा चौथो रेकर्ड बनाउन सफल ७१ वर्षीय देउवाका सामु भिन्न परिवेश मात्र छैन, चुनौतीको पहाड... पुरा पढ्नुहोस
गुरुङ परिवारलाई जापानबाट ४९ हजार सहयोग
- 8 बर्ष, 28 दिन अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २३ जेठ । विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्चका लागि जापानबाट ४९ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । पात्लेखर्कका पदम पुनको नेतृत्वमा अध्ययनका सिलसिलामा जापान पुगेका म्याग्देलीहरुले उक्त रकम सहयोग गरेका हुन् । विषाक्त खानाका कारण बुहारी... पुरा पढ्नुहोस
४५०४ दिनपछि देउवाको सिंहदरबारमा पुनरागमन
- 8 बर्ष, 28 दिन अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
जेठ २३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज बसेको व्यवस्थापिका संसद बैठकमा भएको निर्वाचनमा देउवा संसदमा बहुमत सिद्ध गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसदमा मत विभाजनका आधारमा भएको निर्वाचनमा देउवाको ३८८ पक्षमा सांसदले मतदान गरेका थिए । यस्तै देउवाको विपक्षमा १७० मत पर्यो... पुरा पढ्नुहोस
बाबियाचौर बजारमा सरसफाई
- 8 बर्ष, 28 दिन अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी,२३ जेठ । मंगला गाउँपालीका २ बाबियाचौर बजारमा मंगलबार सरसफाई गरिएको छ । १८ औ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा बजार क्षेत्रको सार्वजनीक स्थलहरुको सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा मंगला गाउँपालीका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष... पुरा पढ्नुहोस
डेमोक्रेसीको सुन्दरता : यसरी बने २६ बर्षमा २५ सरकार
- 8 बर्ष, 28 दिन अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
जेठ २३ – देशका धेरै जसो नेता डेमोक्रेसी अर्थात प्रजातन्त्रको सुन्दरतामाथि बहस गर्न रुचाउँछन् । तर, प्रजातन्त्रले विकास र समृद्धि कति दियो ? यो विषयमा चाहीँ कम बहस गर्न चाहन्छन् । आज देशले ४०औँ प्रधानमन्त्री पाउँदैछ । हाम्रो प्रजातन्त्रको अर्को सुन्दरता छ–देशले ०४६ को जनआन्दोलनपछि दुई जर्दन भन्दा बढी सरकार... पुरा पढ्नुहोस
फुलमायाको उपचारका लागि बानियाको सहयोग
- 8 बर्ष, 28 दिन अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २३ जेठ । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि बेनीकी यसोदा बानीयाले मंगलबार दश हजार पाँच रुपैया सहयोग गर्नुभएको छ । साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम माइत भई बेनी आवासीय माविकी सञ्चालक बानियाले परोपकारी संस्था ओमकुमारी शान्ति कोषले... पुरा पढ्नुहोस
ब्यवहार परिर्वतन सम्बन्धी संचारकर्मी र सरोकारवालासंग छलफल
- 8 बर्ष, 28 दिन अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी,२३ जेठ । जिल्लामा क्रियालशिल संचारकर्मि एंवम पत्रकारहरुसंग खानेपानी तथा सरसफाई सम्वन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनको आयोजनामा ब्यवहार परिर्वतन सम्वन्धी एकदिने अन्तक्रिर्या कार्यक्रम आयोजना गरिएको हो । उक्त अभिमुखिकरण तालिमलाई उद्घाटन गर्दै स्थानीय विकास अधिकारी प्रेमराज गिरिले... पुरा पढ्नुहोस
बालमन्दिरको भवन पुननिर्माण गर्न पोर्चुगलबाट करिब साढे दुई लाख सहयोग
- 8 बर्ष, 28 दिन अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २३ जेठ । गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभुत विद्यालयको भवन पूननिर्माणका लागि पोर्चुगलमा रहेको म्याग्देलीहरुले करिब साढे दुई लाख रुपैया सहयोग गरेका छन् । प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगल र त्यहाँ रहेका पुर्व विद्यार्थीहरुको सक्रियतामा... पुरा पढ्नुहोस
अन्नपुर्ण गाउँपालिकाका दुई विद्यालयमा अनुगमन
- 8 बर्ष, 28 दिन अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २२ जेठ । म्याग्दीको अन्नपुर्ण गाँपालिकाका दुई विद्यालयमा अनुगमन गरिएको छ । प्लान नेपालको आर्थिक सहयोग र गाजा फाउन्डेशनको सहकार्यमा म्याग्दीका २५ वटा विद्यालयमा सन्चालन हुने प्रारम्भीक सिकाई तथा पढाई कार्यक्रम मध्ये पहिलो चरणमा लागु भएका १० विद्यालय मध्ये अन्नपुर्ण गाँपालिकाका वडा नः ४ न्याच्याङको प्रभा माध्यामिक विद्यालय र... पुरा पढ्नुहोस
बेटर नेपालले थाल्यो मन्सरा बचाऔँ अभियान
- 8 बर्ष, 29 दिन अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
जेठ २२, काठमाडौँ । नेपाली युवाहरूको अन्तर्राष्ट्रिय सञ्जाल मिशन बेटर नेपालले आँखाको क्यान्सरबाट ग्रसित कालिकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउका लागि अभियान सुरु गरेको छ । गत सालदेखि नै कालिकोटको दुर्गम भेगका बासिन्दाहरूको स्वास्थ्य सुधारका लागि क्रियाशील मिसनले मनसराको आँखाको शैल्यक्रियाका लागि अभियन सुरु गरेको हो । कालिकोट रास्कोट नगरपालिका... पुरा पढ्नुहोस