ताजा अपडेट
मकैबारीमा गरेको खर्बुजा खेतीबाट आकषर्क कमाई
- 7 बर्ष, 11 महिना अगाडि
- २९ जेष्ठ २०७४, सोमबार
म्याग्दी, २९ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका युवा कृषक भिमबहादुर बानियाँले खर्वुजा खेतीबाट आकर्षक आम्दानी गर्न सफल भएका छन् । बानियाँले ब्यवसायिक रुपमा चारबर्षदेखि खर्वुजा खेती गर्दै आएका हुन् । ६ रोपनी खेतमा मकैसंग खर्वुजा खेती गर्नुभएका बानियाँले यो बर्ष उत्पादन भएको खर्बुजा बजारीकरण गर्न थालेको बताए । उनले... पुरा पढ्नुहोस
वृद्धभत्ता माथिको राजनीति
- 7 बर्ष, 11 महिना अगाडि
- २९ जेष्ठ २०७४, सोमबार
नेकपा एमालेका नेता स्व.मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा २०५१/५२ को वजेटमार्फत नेपालमा वृद्धभत्ता वितरणको सुरुवात भएको थियो। सो समयमा वृद्धभत्ता पाउनको लागि ७५ वर्ष पुगेको हुनुपर्थ्यो भने सरकारले प्रति व्यक्ति मासिक १०० का दरले १ लाख ७२ हजार ७५ जना जेष्ठ नगरिकलाई १ करोड ७२ लाख ७ हजार ५ सय रूपैयाँ... पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवालाई अबसर !
- 7 बर्ष, 11 महिना अगाडि
- २९ जेष्ठ २०७४, सोमबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । ४० औं प्रधानमन्त्रीमा निर्वाचित देउवा गणतन्त्र नेपालको नवौँ प्रधानमन्त्री बनेका हुन् । उनका लागि यो चौथो सत्तारोहण हो । मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो । माओवादी केन्द्रको... पुरा पढ्नुहोस
बालमैत्री स्थानीय शासन विषयक अभिमुखीकरण
- 7 बर्ष, 11 महिना अगाडि
- २९ जेष्ठ २०७४, सोमबार
बेनी २९ जेठ । बेनीमा आईतबार बालमैत्री स्थानीय शासन विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालीका कार्यालयको आयोजनामा भएको कार्यक्रमको अवसरमा नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय स्तरीय स्थानीय शाषन नगर समिति गठन भएको छ । कार्यकारी अधिकृत विश्वामित्र कुईकेल सदस्य सचिव रहनुभएको सो समितिमा विषयगत कार्यालय,... पुरा पढ्नुहोस
दरवाङमा नयाँ सहकारी संस्था स्थापना
- 7 बर्ष, 11 महिना अगाडि
- २९ जेष्ठ २०७४, सोमबार
म्याग्दी, २९ जेठ । मालीका गाउँपालीका ६ दरवाङ बजारमा नयाँ सहकारी संस्था स्थापना भएको छ । हाल स्थापना भएको नवमालिका बचत तथा ऋण सहकारी संस्थाको शनिबार दरवाङमा सम्पन्न प्रथम साधारणसभाले मेखबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा जगबहादुर श्रीपाली, सचिवमा छेमबहादुर बिक, कोषाध्यक्षमा पविना... पुरा पढ्नुहोस
दरवाङमा प्रहरीको नागरीक सुनुवाई
- 7 बर्ष, 11 महिना अगाडि
- २८ जेष्ठ २०७४, आईतवार
म्याग्दी, २८जेठ । मालीका गाउँपालीका ६ दरवाङमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । न्यायमा आम नागरीकको पहुँच बढाउने, अपराध, सामाजिक विकृती न्युनीकरणका लागि सन्देश प्रवाह गराउने र प्रहरी प्रती नागरीकको गुनासो, सुझाव र अपेक्षा संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । प्रहरी नायव... पुरा पढ्नुहोस
अनेरास्ववियुद्वारा प्रसाशनमा ज्ञापन पत्र
- 7 बर्ष, 11 महिना अगाडि
- २८ जेष्ठ २०७४, आईतवार
सन्दिप शर्मा÷म्याग्दी,२८जेठ । नेकपा एमाले निकट विद्यार्थीहरुको संङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनोरास्ववियु ) म्याग्दीले आइतबार जिल्ला प्रसाशनमा कार्यलयमा आइतबार ज्ञापन प्रत्र बुझाएको छ । म्याग्दीमा भैरहेको अनियमित विद्युत आपूर्तिलाइ सहज बनाउन भन्दै नोपल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र बेनीमा बुधबार ध्यानआर्कषर्ण गराएपनि केहि पनि सहज नभएको भन्दै आइतबार... पुरा पढ्नुहोस
मोना अष्टेलियाद्धारा आयोजित भलिबल प्रतियोगितामा जलजला परिवार बिजयी
- 7 बर्ष, 11 महिना अगाडि
- २८ जेष्ठ २०७४, आईतवार
म्याग्दी, २८ जेठ । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अष्ट्रेलियाद्धारा आयोजित तेस्रो Tripty Foundation volleyball League 2017 प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा म्याग्दी जलजला परिवार अष्टेलिया बिजयी भएको छ । रोमान्चक खेलमा लगातार तिन सेट आफ्नो पक्षमा पार्दै जलजलाले जित हात पारेको हो । सो प्रतियोगिताको गत बर्षको... पुरा पढ्नुहोस
आफ्नै पौरखबाट गुरुङले गरे रहरलाग्दो आम्दानी(फोटोफिचर)
- 7 बर्ष, 11 महिना अगाडि
- २८ जेष्ठ २०७४, आईतवार
म्याग्दी, २८ जेठ । घर खर्च जुटाउन लामो समय विदेश बसेका बेनी नगरपालिका ४ बासकुनाका तिलक गुरुङको दैनिकी अहिले फेरिएको छ । १५ बर्ष अगाडी सम्म परिवारको गुजारा चलाउन विदेशको भुमिमा पसिना बगाएका गुरुङ अहिले आफ्नै मेहनतबाट प्राप्त आम्दानीबाट दङ्ग छन् । धान रोप्दै आएको १६ रोपनी जग्गामा अहिले... पुरा पढ्नुहोस
बावियाचौरमा गरिमाको वित्तिय शिक्षा कार्यक्रम
- 7 बर्ष, 11 महिना अगाडि
- २८ जेष्ठ २०७४, आईतवार
म्याग्दी, २८ जेठ । गरिमा विकास बैंकले शनिबार मंगला गाउँपालिकाको बावियाचौरमा वित्तिय शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था, यूवा क्लव, गाउँपालिका अन्र्तरगतका विद्यालय, आमा समुह, विद्यार्थीको उपस्थितीमा भएको कार्यक्रमको उद्घाटन गदैं गाउँपालिका प्रमुख सतप्रसाद रोकाले वित्तिय शिक्षाको आवश्यकता रहेको बताउनुभयो । उहाँले... पुरा पढ्नुहोस