ताजा अपडेट
बहुमुखी प्रतिभाका धनि परियार
- 7 बर्ष, 9 महिना अगाडि
- ९ श्रावण २०७४, सोमबार
सन्दीप खत्री म्याग्दी । कोही मानिससँग जन्मजात नै प्रशस्त प्रतिभा हुन्छ त कोही मानिसले जिवनमा संघर्ष गर्दै आफूलाई बहुमुखी प्रतिभाको व्यक्तिको रुपमा स्थापित गर्छन् । म्याग्दी जिल्लामा पनि थुप्रै त्यस्ता व्यक्तिहरु छन् जो मेहनत र सघर्षले आफूलाई अब्बल बनाई सकेका छन् । तीनै मध्ये सानै उमेरमा विभिन्न क्षेत्रमा संघर्ष गर्दै... पुरा पढ्नुहोस
जलथलेको पहिरो पन्छाएपछि बेनी–जोमसोम सडकमा दुई दिनपछि सिधा सवारी
- 7 बर्ष, 9 महिना अगाडि
- ८ श्रावण २०७४, आईतवार
म्याग्दी, ८ साउन । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी –जोमसोम सडकखण्ड दुई दिनपछि सुचारु भएको छ । सडकखण्ड अन्र्तगत विभिन्न ठाउँमा खसेको पहिरोको कारण यस सडकमा दुई दिनदेखि सिधा सवारी अबरुद्ध बनेको थियो । बर्षाको कारण अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा माथिबाट खसेको पहिरो दुबै तर्फबाट डोजर लगाएर हटाएपछि अबरुद्ध... पुरा पढ्नुहोस
एनआरएनए हङकङको अध्यक्षमा म्याग्दीकी टीका गुरुङ निर्विरोध
- 7 बर्ष, 9 महिना अगाडि
- ८ श्रावण २०७४, आईतवार
म्याग्दी, ८ साउन । गैर आवासिय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा म्याग्दीकी टिका (राधिका) गुरुङ निर्विरोध निर्वाचित भएकी छिन् । शनिवार भएको छैटौँ अधिबेशनमा गुरुङ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् । छैठौँ अधिवेशन चलिरहँदा अन्तिम समयमा अध्यक्ष पदका प्रत्याशी कोमल गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गुरुङ निर्विरोध अध्यक्षमा चुनिएकी... पुरा पढ्नुहोस
समाजसेवी मल्लद्धारा गलेश्वरका जेष्ठ नागरिकलाई निःशुल्क भोजन
- 7 बर्ष, 9 महिना अगाडि
- ८ श्रावण २०७४, आईतवार
म्याग्दी, ८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ का समाजसेवी देवेन्द्र बहादुर मल्लले गलेश्वरका जेष्ठ नागरिकहरुलाई एक दिन निःशुल्क भोजन गराउनुभएको छ । बेनी नगरपालिका–९ मा अबस्थित गलेश्वर पुलत्स्य पुलह अन्नक्षेत्रमा भोजन ग्रहण गर्दै आएका गलेश्वर जेष्ठ नागरिक आश्रमका बृद्धबृद्धाहरुलाई मल्लले एक दिनको भोजन गराउनुभएको हो । आईतवार मल्लले अन्नक्षेत्रमा पुगेर... पुरा पढ्नुहोस
यसरी गरियो म्याग्दीका सबै लायन्स क्लवको पद हस्तान्तरण –(फोटोफिचर)
- 7 बर्ष, 9 महिना अगाडि
- ८ श्रावण २०७४, आईतवार
म्याग्दी,८ साउन । म्याग्दीमा रहेका सम्पुर्ण लायन्स क्लबहरुको सँयुक्त रुपमा पद हस्तान्रण कार्यक्रम सम्पन्न गरिएको छ । समाज सेवामा सहयोग गर्ने उद्देश्यले म्याग्दीमा स्थापित आठ ओटा लायन्स क्लबहरुले नवनिर्वाचित अध्यक्षहरुलाई सयुक्त रुपमा पद हस्तान्तरण गरेका हुन । लायन क्लव अफ २०१६÷०१७ का अध्यक्षहरुले २०१७÷१८ का अध्यक्षहरुलाइृ पदहस्तान्तरण गरेका हुन् ।... पुरा पढ्नुहोस
पहिरो खसेपछि बेनी दरवाङ सडकमा सिधा सवारी अवरुद्ध
- 7 बर्ष, 9 महिना अगाडि
- ८ श्रावण २०७४, आईतवार
म्याग्दी, ८ साउन । लाम्पाटा र फापरखेतमा पहिरो खसेपछि म्याग्दीको बेनी–दरवाङ सडकमा आईतबारदेखि सिधा यातायात सेवा अवरुद्ध बनेको छ । २४ किलोमिटर दुरीको सडकमा यात्रा गर्दा तिन ठाउँमा सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यता भएको छ । करोडौ खर्च गरेर पहिरो रोकथामका लागि हालै निर्माण गरिएको संरचनामा समेत पहिरोले क्षत्ती पु¥याएको... पुरा पढ्नुहोस
अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको सहयोग
- 7 बर्ष, 9 महिना अगाडि
- ८ श्रावण २०७४, आईतवार
म्याग्दी, ८ साउन । बेनी नगरपालीका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई आईतबार तिन लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई प्रवासमा रहेका ज्यामरुककोटका युवा र... पुरा पढ्नुहोस
समृद्ध धौलागिरि गाउँपालिकाका लागि गाउँसभामा प्रस्तुत निती तथा कार्यक्रम र बजेट यस्तो छ ( पूर्ण पाठ सहित)
- 7 बर्ष, 9 महिना अगाडि
- ८ श्रावण २०७४, आईतवार
धवलागिरी गाँउकार्यपालिका बाट गाँउसभामा गाउँसभाका अध्यक्ष थमसरा पुनद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट आदरणीय गाँउसभाका सदस्यज्यूहरु स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर यस धवलागिरी गाउँसभाको पहिलो गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा लोकतन्त्र र संघियता स्थापनार्थ जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान... पुरा पढ्नुहोस
लायन्स क्लबहरुद्धारा सिकागो सम्मेलनमा सहभागि भएकाहरुलाई स्वागत
- 7 बर्ष, 9 महिना अगाडि
- ८ श्रावण २०७४, आईतवार
म्याग्दी, ८ साउन । लायन्स क्लब अफ इन्टरनेश्नल स्थापना भएको एक सय बर्ष पुगेको अबसरमा अमेरिकाको सिकागोमा हालै भएको अन्र्तराष्ट्रिय सम्मेलनमा सहभागि भएर फर्किएका म्याग्दीका प्रतिनिधिहरुलाई स्वागत तथा भेटघाट गरिएको छ । सम्मेलनमा लायन्स क्लब अफ बेनी म्याग्दी र लायन्स क्लब अफ दोभानबाट ७ जनाले सहभागिता जनाएका थिए । बेनीमा... पुरा पढ्नुहोस
सुनिल बानियाँले अभिनय गरेको आईफोन सेवेन बजारमा (भिडियो सहित)
- 7 बर्ष, 9 महिना अगाडि
- ८ श्रावण २०७४, आईतवार
म्याग्दी, ८ साउन । म्याग्दीका मोडल सुनिल बानियाँले अभिनय गरेको तिज गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । विन्ध्यबासिनी म्युजिक प्रालिबाट राजेश बर्देवाले बजारमा ल्याउनुभएको ‘आईफोन सेवन’ एल्बममा राजेश बर्देवा र रितु ब्रोकनको स्वर रहेको छ । https://youtu.be/yGVbxd0dsUU कृष्ण कँडेल मित्रको शब्द तथा लयमा तयार गरिएको सो गितको म्युजिक भिडियोमा... पुरा पढ्नुहोस