ताजा अपडेट

दिवंगत केसीको १३ औँ पुन्य तिथिमा माओवादी केन्द्रद्धारा श्रद्धान्जली सभा

म्याग्दी, २६ । नेकपा माओवादी केन्द्र म्याग्दीले पार्टीका दिवंगत नेता कमल केसीको १३ औँ दिनको पुन्य तिथिको दिन विहिवार श्रद्धान्जली सभा गरेको छ । बेनी नगरपालिका ४ तातोपानीमा पार्टीले दिवंगत केसीको स्मृतिमा आयोजना गरेको श्रद्धान्जली सभामा सहभागिहरले दिवंगत केसीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तव्य परिवारजनमा धर्यधारण गर्ने शक्ति प्राप्तीको कामना... पुरा पढ्नुहोस

सेवा केन्द्रबाट पशुपंक्षीको औषधी उपचारको व्यवस्था मिलाउन कृषकको माग

म्याग्दी २६ साउन । म्याग्दीको मंगला गाउँपालीका कृषकहरुले पशु सेवा केन्द्रबाट पशुपक्षीको औषधी उपचारको सेवा उपलब्ध गराउन माग गरेका छन् । जिल्ला पशु सेवा कार्यालय म्याग्दीले बिहीबार बाबियाचौरमा आयोजना गरेको कृषक समूहका प्रतिनिधिहरुसंगको अन्तरक्रियामा सहभागी कृषकहरुले यस्तो बताएका हुन् । सेवा केन्द्रबाट औषधी उपचार सेवा उपलब्ध नहुँदा कृषक समस्यामा परेको... पुरा पढ्नुहोस

मंगला र मालीका गाउँपालीकामा वास परियोजना सञ्चालन सम्बन्धि सम्झौता

म्याग्दी २६ साउन । म्याग्दीको मंगला र मालीका गाउँपालीकामा सरसफाईमा पहुँच वृद्धी र आधारभुत खानेपानीको सुबिधा विस्तारका लागि पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना सञ्चालन हुने भएको छ । यसअघि जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित दोस्रो चरणको उक्त परियोजना राज्य पुनसंरचनासंगै मंगला र मालीका गाउँपालीकामा केन्द्रित भएको हो ।... पुरा पढ्नुहोस

एनआरएनए आइसीसी सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीको उमेद्वारी

दिल कुमार श्रेष्ठ दोहा। आसन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सातौं अधिवेशनमा आईसिसि सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीले उमेद्वारी दिने भएका छन्। १५ / १७ कार्यकालमा सचिवालय पदमा रही महत्वपुर्ण भूमिका निर्वाह गरेका प्रेमले श्रमिक विभाग संयोजकको जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गरेका थिए । यस कार्यकालमा कतारमा रहेका... पुरा पढ्नुहोस

मालिका गाउँपालिका केन्द्र दरवाङ बजार म्याग्दी खोलाको कटानबाट प्रभावित

म्याग्दी, २६ साउन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा म्याग्दी खोलाले कटान गरेको छ । अबरिल बर्षाको कारण बुधवार राती खोलामा पानीको बाहव बढेपछि जनप्रिय माविको पुरानो भवन रहेको खेलकुद मैदानतर्फ कटान बढेको हो ।   म्याग्दी नदीको पानीको बहाबले बस्तीको छेउमा रहेको मैदानतर्फ कटानगरेपछि जोखिम बढेको मालिका गाउँपालिकाका प्रमु्ख... पुरा पढ्नुहोस

बेनीमा अन्तर मावि छात्रा रनिङ शिल्ड फुटवल प्रतियोगिता हुँदै

म्याग्दी, २६ साउन । हरितालिका तिजको अबसरमा म्याग्दी सदरमुकाम बेनीमा अन्तर मावि छात्रा रनिङ शिल्ड फुटवल प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास सतितिको आयोजनामा आगामी भदौ ७ र ८ गते बेनी स्थित खुलामञ्चमा कक्षा १० सम्मका छात्राहरुको लागि सो प्रतियोगिता आयोजना गरिएको हो । जिल्लामा फुटबल खेलप्रति बढ्दै... पुरा पढ्नुहोस

म्याग्दी नदिको कटानले अर्मनको हाँडिभिर जोखिममा

म्याग्दी, २६ साउन । म्याग्दीको मंगला गाउँपालिका – ५ अर्मनको हाँडिभिर म्याग्दी नदीको कटानबाट जोखिममा परेको छ । अबिरल बर्षाको कारण म्याग्दी नदीमा आएको बाढीको कारण हाँडेभिर क्षेत्रको जग्गा र बस्ती नदी कटानको जोखिममा परेको हो ।  नदी कटानले धेरै जग्गा बगाईसकेको र बस्तीतर्फ कटान बढेकाले स्थानीयबासी समस्यामा परेको स्थानीय... पुरा पढ्नुहोस

लियो क्लब अफ बेनीद्धारा जेष्ठ नागरिकलाई भोजन

म्याग्दी, २६ साउन । लियो क्लब अफ बेनी म्याग्दीको आयोजनामा गलेश्वरका बृद्धवृद्धाहरुलाई भोजन गराईएको छ । सेवा नै धर्म हो भन्ने आर्दशलाई आत्मसाथ गर्दैे लियोले वृद्धा संगै संस्कृत बद्यिालयका बटुक गरि ९० जनालाई भोजन गराएको हो । खिरको महिना भनेर मानिने साउन महिनामा खिर खाएमा राम्रो मानिने धार्मीक परम्परा रहेकोले... पुरा पढ्नुहोस

म्याग्दी नदीले झोलुङ्गे पुल बगाएपछि बगरा र सिंकोसबासी समस्यामा

म्याग्दी, २६ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरा र सिंकोसबगरा गाउँको बिचमा आवत जावतको लागि म्याग्दी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको छ । गयराती अबिरल बर्षासंगै म्याग्दी नदीमा आएको बाढीले पानीको बहाब बढेपछि झोलुङ्गे पुल बगाएको हो । झोलुङ्गे पुल बगाएपछि बगरा र सिंकोसबगराका स्थानीयलाई आवत जावत बन्द भएको... पुरा पढ्नुहोस

दामोदरकुण्डको साहशिक यात्रा (यात्रा संस्मरण ) फोटो सहित

हिन्दु धर्मावलम्बिहरुको पवित्र तिर्थस्थल दामोदरकुण्डको यात्रा तय गर्दा मनमा धेरै खालका कौतुहलता उत्पन्न भएको थियो । हिमाल पारिको जिल्ला मुस्ताङको अति दुर्गम तर महत्वपूर्ण धार्मिक गन्तव्य दोमोदरकुण्डको यात्रा साहशिक नै हुने मेरो अनुमान थियो । बेनीबाट म खेम केसी सहित मेरा दाईहरु शेरबहादुर केसी, याम बहादुर केसी, भक्तबहादुर केसी, नरबहादुर... पुरा पढ्नुहोस