ताजा अपडेट

दशैँका लागि भेडाच्याङ्ग्रा निकासी हुन थाले

म्याग्दी, १ असोज । हिन्दू नेपालीको महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ । बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो । मुस्ताङबाट शुक्रबारदेखि भेडाच्याङ्ग्रा निकासी शुरु भएको जनाइएको छ ।भेडाच्याङ्ग्रा... पुरा पढ्नुहोस

मोना कतार मार्फत राष्ट्रिय कलाकारहरु सम्मानित

 दोहा कतार । “प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुल नारा लिएर खाडी रास्ट्र अन्तर्गतको दोहा कतारमा सन २००३ मा स्थापित म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) मार्फत रास्ट्रिय कलाकारहरु सम्मानित भएका छन् । विश्वकर्मा समाज कतारको आयोजनामा त्यश्रो विश्वकर्मा बाबाको पुजा तथा शुभकामना आदान प्रदान कार्यक्रम... पुरा पढ्नुहोस

थापाद्धारा शान्ति कोषलाई एक लाख सहयोग

  म्याग्दी १ असोज । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई बहराईनका निर्वतमान अध्यक्ष तेजेन्द्र थापाले आईतबार एक लाख रुपैया भन्दा बढी नगद सहयोग गर्नुभएको छ । गरिव तथा विपन्नलाई उपचारका लागि सघाउने उद्देश्यले एक करोड पचास लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने अभियानका क्रममा म्याग्दी उद्धार समिति बहराईनका पुर्व अध्यक्ष... पुरा पढ्नुहोस

बेनीमा सर्वाधिक पुरस्कार राशीको तेस्रो वौद्धकप फुटबल प्रतियोगिता सुरु

म्याग्दी १ असोज । म्याग्दी सदरमुकाम बेनीमा आईतबारदेखि धौलागिरि क्षेत्रकै सर्बाधिक पुरुस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ सुरु भएको छ । बेनपा– ७ मंगलाघाटमा रहेको वौद्ध युवा कल्व र मंगला आमा समूहले बिजया दशमी पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा २५ टिमले सहभागिता जनाएका छन् । मंगला आमा समूह... पुरा पढ्नुहोस

कतारमा धुम धामले मनाईयो बिश्वकर्मा दिबश

बिश्वकर्मा समाज कतारको तेस्रो बिश्वकर्मा पुजा तथा साँस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । बिश्वकर्मा समाज कतारको हरेक बर्ष गरिँदै आएको बिश्वकर्मा पुजा तथा साँस्कृतीक कार्यक्रम यस बर्ष पनि हर्ष उल्लास र बिभिन्न प्रस्तुतीहरुका साथ भब्य सम्पन्न भएको छ । कतार स्थित डल्ला ड्राईभिङ स्कुलको सभाहलमा सँञ्चालीत उक्त कार्यक्रमलाई नेपाली नियोग कतारका... पुरा पढ्नुहोस

बेनीमा आजदेखि बौद्ध कप फुटवल सुरु हुँदै

म्याग्दी, १ असोज । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि बौद्ध कप फुटबल प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक बौद्ध युवा क्लब मँगलाघाटले जनाएको छ । धवलागिरि अञ्चलको सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको उद्घाटन म्याग्दी उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष प्रमोद श्रेष्ठले गर्ने भएका छन् । प्रतियोगिताका लागि... पुरा पढ्नुहोस

बागलुङमा रानाको अध्यक्षतामा पर्यटन पत्रकार संघ गठन

म्याग्दी, ३१ भदौ । बागलुङमा क्रियाशिल पत्रकारहरुको शनिवार भएको भेलाले विजय रानाको अध्यक्षतामा ११ सदस्यीय पर्यटन पत्रकार संघ तदर्थ समिति गठन गरेको छ । जिल्लाका पर्यटकीय सम्भावना भएका विभिन्न क्षेत्रको खोज, प्रचारप्रसार तथा प्रवर्धन गर्ने उद्धेश्यले पर्यटन पत्रकार संघ गठन गरिएको हो । संघको उपाध्यक्षमा नारायण रिजाल, सचिवमा रबिना बोहरा,... पुरा पढ्नुहोस

छन्त्यालसंघ द्धारा अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागि जनाउन लागेका खेलाडीलाई विदाई

म्याग्दी, ३१ भदौ । नेपाल छन्त्याल सघंद्वारा छन्त्याल जातिबाट तुर्किमेनीस्तानको अस्गावत सहरको हुन गइरहेको पाचौ इन्डोर एन्ड आर्ट खेलकुद प्रतियोगितामा सहभागी हुन जान लागेका खेलाडीलाई विदाई गरेको छ । नेपाल कुरात सघं नेपालबाट सहभागि दिपक छन्त्याल र अस्मिला छन्त्याललाई नेपाल छन्त्याल सघं केन्दीय कार्यलय मनमैजु काठमान्दौमा एक कार्यक्रम बिच बधाई... पुरा पढ्नुहोस

महिला उद्यम विकास समितिको नेतृत्व सर्वसम्मत, अध्यक्षमा केसी चयन

म्याग्दी, ३१ भदौ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शनिबार भएको समितिको सातौ साधारणसभा तथा पाँचौ अधिवेशनले सुनिता आमी (केसी)को सभापतित्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी कार्की, दितृय उपाध्यक्षमा अम्बिका श्रेष्ठ, महासचिवमा बिष्णु गुरुङ, कोषाध्यक्षमा... पुरा पढ्नुहोस

तरुण पौडेल चिकित्सा कोषद्धारा ओमकुमारी शान्ति कोष सम्मानीत

बागलुङ ३१ भदौ  ।  डाक्टर तरुण पौडेल चिकित्सा कोषद्धारा म्याग्दी,बागलुङ,मुस्ताङ र पर्वतमा रहेर सामाजिक सेवामा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि विभिन्न योजनाहरु ल्याउने बताउनुभएको छ । डा.तरुण... पुरा पढ्नुहोस

To Top