ताजा अपडेट

एनआरएनए पोर्चुगलको सदस्यमा म्याग्दीका केसीको उम्मेदवारी

म्याग्दी, २० भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको कार्य समिति सस्यमा म्याग्दीका एक युवाले उम्मेदवारी दिएका छन् । सेप्टेम्बर १० मा हुन लागेको एनआरएनए पोर्चुगलको निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पार्चुगलमा रहेका वकिल केसी (विन्दास)ले सदस्य पदमा उम्मेदवारी दिएका हुन् । उनले एनआरएनए पोर्चुगलको संस्थागत विकास,... पुरा पढ्नुहोस

कर्मचारी युनियनले मनायो २८ औँ स्थापना

मयग्दी, २० भदौ । नेपाल निजामति कर्मचारी युनियन संघ म्याग्दीले आफ्नो २८ आँै स्थापना दिवस नेपाल बाल संगठन म्याग्दीमा रहेका अनाथ बालबालिकाहरुलाइ खाद्यान्न वितरण लगायतका विविध कार्यक्रम गरेर मनाइएको छ । नेपाल निजामति कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष लिलानाथ पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै बेनी नगरपालिकाका... पुरा पढ्नुहोस

तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा पुनः शाक्य

म्याग्दी, १९ भदौ । बेनी नगरपालीका ४ मा रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा पुनः बिरेन्द्रमान शाक्य निर्वाचित हुनुभएको छ । कुण्ड व्यवस्थापन समितिको सोमबार सम्पन्न सातौ साधारणसभा तथा प्रथम अधिवेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका शाक्य पुन समितिको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । अधिबेशनबाट समितिको उपाध्यक्षमा मोमकुमारी बुढाथोकी,... पुरा पढ्नुहोस

पर्वत बेनीमा रक्तदान

पर्वत, १९ भदौ । जलजला गाउँपालीका ३ पर्वत बेनीमा ५५ औ रेडक्रस दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्व अफ मल्लाजको आयोजना र नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाद्धारा सञ्चालीत रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । जलजला गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्ल,... पुरा पढ्नुहोस

उत्तरी म्याग्दी र मुस्ताङमा पाँच दिनपछि बिद्युत आपूर्ती

म्याग्दी १९ भदौ । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनपछि केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्ती भएको छ ।प्रशारण लाईनमा खराबी आएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालीका र मुस्ताङमा गत बिहीबारदेखि विद्युत आपूर्ती हुन नसक्दा जनजिवन प्रभावीत बनेको थियो । नेपाल विद्युत प्राधिकरणले सोमबार दिउँसो प्रशारण लाईनको खराबी पत्ता लगाएर मर्मत गरेपछि... पुरा पढ्नुहोस

पुलाका आदर्श युग पुरुष सुवेदार भीमबहादुर बानियाँको संक्षिप्त चिनारि

पण्डित प्रेम प्रकाश पौडेल / सिउर बानियाँ जुम्लाबाट म्याग्दी पुलामा आएर बस्ने पहिला बानियाँ हुन् । उनको पाँचौ पुस्तामा पर्ने ऋतुध्व बानियाँका माहिला छोराको नाम हो, सुवेदार भीमबहादुर बानियाँ । उनको जन्म सम्वंत १९३६ मा पुलाडाँडामा भएको थियो । सानै उमेरमा भारत त्यति बेलाको ब्रिटीस सेनामा भर्ति भएर बहादुरी साथ... पुरा पढ्नुहोस

बिद्युत आपूर्ती बन्द हुँदा उत्तरी म्याग्दी अन्धकार

म्याग्दी १९ भदौ । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनदेखि केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्ती बन्द भएको छ । प्रशारण लाईनमा खराबी आएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालीका र मुस्ताङका दर्जनौँ बस्तीहरुमा गत बिहीबारदेखि विद्युत आपूर्ती हुन नसकेको हो । विद्युत सुबिधाको अभावमा बेग, दोवा, राम्चे, हिस्तान, भुरुङ तातोपानी, शिख, घार,... पुरा पढ्नुहोस

मिस्त्रीखोला जलविद्युतको काम द्रुत गतिमा (फोटो फिचर

म्याग्दी, १९ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्यूत आयोजनाले पूर्वाधार निर्माणलाई तिब्रता दिएको छ । रोवष्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको यस आयोजनाले विगत १३ महिनादेखि आफ्नो निर्माण कार्यलाई दुत्रगतिमा अगाडी बढाएको छ । निलगिरी र घलेम्दीखोलाको दोभानमा बाँध रहेन यस आयोजनाको २ हजार ३... पुरा पढ्नुहोस

जनता माविमा छात्राबृत्ति वितरण

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामा रहेको जनता मावि मा स्वर्गीय रत्नबहादुर गर्वुजाको स्मृतिमा उहाँको छोरा यौमन गर्वुजाले स्थापना गर्नुभएको रु ५० हजारको अक्षयकोषबाट पाँच जना विद्यार्थीलाई छात्रावृत्ति वितरण गरिएको । विद्यालयमा अध्ययनरत तिलक तिलिजा, ईलिना पाईजा, लिलकुमारी पुन , एमुना विक र अभिषेक गर्वुजालाई जनही रु १ हजारका दरले छात्राबृत्ति प्रदान... पुरा पढ्नुहोस

म्याग्दीमा दशनामी समाज गठन

म्याग्दी, १८ भदौ । म्याग्दीमा आईतबार नेपाल दशनामी समाज गठन भएको छ । बेनीमा भएको प्रथम भेलाले ज्ञान गिरीको अध्यक्षतामा समाजको जिल्ला कार्यसमिति गठन भएको हो । समाजको उपाध्यक्षमा ओम गिरी, सचिवमा पिपल पुरी, कोषाध्यक्षमा सुनिता गिरी, सदस्यहरुमा प्रेम गिरी, कर्ण गिरी, राजेन्द्र गिरी लगायत रहनुभएको छ । समाजका केन्द्रिय... पुरा पढ्नुहोस