ताजा अपडेट
राप्रपा र गौचन दाजुभाईको रमिता ! तीन राप्रपा एक अर्का विरुद्ध उम्मेदवारी
- 7 बर्ष, 7 महिना अगाडि
- ५ कार्तिक २०७४, आईतवार
म्याग्दी, ५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालिन केन्द्रिय सदस्यद्धय समेत रहेका भिमप्रसाद गौचन र जगत प्रसाद गौचन एकै घरका दुई दाजुभाई हुन् । जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानी घर भएका गौचन दाजुभाई राप्रपा विभाजन संगै फरक फरक पार्टीमा पुगेका छन् । उनीहरुको फरक फरक पार्टीको नेतृत्वले आईतवार म्याग्दीमा भएको मनोनयन... पुरा पढ्नुहोस
मुस्ताङमा आठ जनाको उमेद्वारी
- 7 बर्ष, 7 महिना अगाडि
- ५ कार्तिक २०७४, आईतवार
मुस्ताङ ५ कात्तिक आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा आईतबार आठ जना उमेद्वारले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली काँग्रेस, एमाले, राप्रपा र राप्रपा प्रजातान्त्रीक पार्टीको तर्फबाट उमेद्वारी दर्ता भएको हो ।... पुरा पढ्नुहोस
म्याग्दीमा मनोनयन दर्ता शान्तिपूर्ण, तीन सिटको लागि १८ जनाको उम्मेद्वारी (फोटो फिचर)
- 7 बर्ष, 7 महिना अगाडि
- ५ कार्तिक २०७४, आईतवार
म्याग्दी ५ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आईतबार म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उमेद्वारहरुले उत्साहजनक रुपमा उमेद्वारी दर्ता गरेका छन् । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको म्याग्दीको बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको... पुरा पढ्नुहोस
म्याग्दीमा उमेद्वारको टुङ्गो यसरी लगाए दलहरुले
- 7 बर्ष, 7 महिना अगाडि
- ४ कार्तिक २०७४, शनिबार
म्याग्दी ४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीका प्रमुख राजनितिक दलहरुले उमेद्वारको टुङ्गो लगाएका छन् । तिहारसंगै दलहरुलाई आईतबार हुने मनोनयन दर्ताको तयारीको चटारो परेको छ । चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र (माओवादी केन्द्र)ले जिल्लाको एक प्रतिनिधिसभा र... पुरा पढ्नुहोस
रितुङ माविमा सञ्चालित देउसीभैलोबाट ४ लाख संकलन
- 7 बर्ष, 7 महिना अगाडि
- ४ कार्तिक २०७४, शनिबार
म्याग्दी, ४ कात्तिक । रघुगंगा–८ कुईनमँगलेमा सञ्चालित रितुङ माविले सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट करिब ४ लाख रुपैयाँ संकलन भएको छ । समुदायस्तरबाट मावि तह सञ्चालन भइरहेको विद्यालयमा कक्षा ११ र १२ समेत सञ्चालन गर्ने उद्देश्यले दीपावलीको अवसरमा देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिए । वडाको खरिबोट,... पुरा पढ्नुहोस
म्याग्दीमा प्रदेशसभाको १ नम्बर क्षेत्रमा बाम गठबन्धनबाट बिनोद केसी
- 7 बर्ष, 7 महिना अगाडि
- ४ कार्तिक २०७४, शनिबार
बेनी, ३ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुन लागेको म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रले युवा नेता बिनोद केसीलाई उमेद्वार चयन गरेको छ । चुनावी तालमेल र पार्टी एकिकरण गरेका एमाले र माओवादी केन्द्रले सिट बाँडफाडको टुङ्गो... पुरा पढ्नुहोस
म्याग्दीमा बाम गठबन्धनका उमेद्वारको टुङ्गो
- 7 बर्ष, 7 महिना अगाडि
- ३ कार्तिक २०७४, शुक्रबार
बेनी, ३ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले म्याग्दीका उमेद्वारको टुङ्गो लगाएका छन् । चुनावी तालमेल र पार्टी एकिकरण गरेका एमाले र माओवादी केन्द्रले सिट बाँडफाडको टुङ्गो लगाय लगत्तै उमेद्वार छनौट गरेका हुन् । म्याग्दीमा प्रतिनिधिसभामा... पुरा पढ्नुहोस
घलेम्दी हाईड्रोको कार्यालयमा आगोलागीघलेम्दी हाईड्रोको कार्यालयमा आगोलागी
- 7 बर्ष, 7 महिना अगाडि
- ३ कार्तिक २०७४, शुक्रबार
बेनी, ३ कात्तिक । बेनी नगरपालीका ८ गणेशटोल स्थित म्याग्दी उद्योग वाणिज्य संघको भवनमा रहेको घलेम्दी हाईड्रो लिमिटेडको कार्यालयमा बिहीबार राती आगोलागी भएको छ । भवनको पहिलो तलामा रहेको कार्यालयमा विद्युत सर्ट भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष रोकाले बताउनुभयो । थप अनुसन्धान भैरहेको रोकाले बताउनुभयो ।... पुरा पढ्नुहोस
एमाले र माओवादी केन्द्रद्धारा उमेद्वारको सिट बाँडफाँड
- 7 बर्ष, 7 महिना अगाडि
- ३ कार्तिक २०७४, शुक्रबार
बेनी, ३ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने ३२ जिल्लामा चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले सिट बाँडफाँड टुङ्ग्याएका छन् । ३२ जिल्लाको प्रतिनिधिसभातर्फको ३७ मध्य एमालेले २१ र माओवादी केन्द्रले १६ स्थानमा तालमेल गरेर उमेद्वारी दिने भएका छन् ।... पुरा पढ्नुहोस
बेनीमा विभिन्न कार्यक्रम गरेर नेपाल सम्वतको स्वागत
- 7 बर्ष, 7 महिना अगाडि
- ३ कार्तिक २०७४, शुक्रबार
म्याग्दी, ३ कात्तिक । नेपाल संम्वत ११३८ को स्वागतमा शुक्रबार बेनीमा विबिध कार्यक्रम आयोजना गरिएको छ । नेपाल भाषा मंका खलको आयोजनामा शुभकामना आदानप्रदान, र्याली र सम्मान कार्यक्रम गरेर नेपाल संम्वतको नयाँ वर्षको स्वागत गरिएको हो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको ऋण मोचन गरी... पुरा पढ्नुहोस