ताजा अपडेट
म्याग्दी महोत्सवमा मौलिक लोकसास्कृतिक प्रतियोगिता
- wp_days_ago_v3(); ?>
- २६ पुष २०७४, बुधबार
नेपालको संघीय संरचना अनुसार प्रदेश नं ४ अन्र्तरगत पर्ने ११ जिल्ला मध्ये म्याग्दी जिल्ला भौगोलिक रुपमा विगट मानिए पनि पर्यटकिय, जलविधुत, कृषि र मौलिक लोकसस्कृतिमा पनि छुट्टै पहिचान छ । धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको जिल्ला पश्चिम क्षेत्रको एक महत्वपूर्ण ब्यापारिक केन्द्रको रुपमा परिचित रहदै आएको छ । छैटौं म्याग्दी... पुरा पढ्नुहोस
स्थलगत रिपोर्टः जोखिम ठाउँमा सुरक्षा नअपनाउँदा निर्माणधिन पुलबाट कामदार खसे ! (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २५ पुष २०७४, मंगलवार
https://www.youtube.com/watch?v=bBcVJo4AVLY म्याग्दी, २५ पुस । बेग–बाँदुक जोड्ने झोलुङ्गे पुल नेपालकै लामो पुल भएकाले पनि पक्कै पनि निर्माण कार्य जोखिमपूर्ण थियो नै । तर अधिकाँश जोखिमयुक्त कार्य सम्पन्न गरि आयोजना निर्माणसम्पन्न तिर अगाडी बढ्दै गर्दा सोमबार सोही निर्माणधिन पुलबाट दुई जना मजदुरको एकैसाथ ज्यान गएपछि सबैलाई यो घटनाले स्तब्ध बनाएको छ... पुरा पढ्नुहोस
घटनास्थल अवलोकनमा :
- wp_days_ago_v3(); ?>
- २५ पुष २०७४, मंगलवार
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँ जोड्ने निर्माणधिन नेपालकै लामो पुलबाट खसेर दुई जना मजदुरहरुको ज्यान गएपछि स्थलगत अवस्था बुझ्ने क्रममा आज जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदी, निमित्त जिल्ला इन्जीनियर रविन महर्जन लगायतको टोली । तस्बिरः म्याग्दीअनलाईन डटकम पुरा पढ्नुहोस
घारका टिकाबहादुर खड्का –जसले मुक्तिमार्ग माविको भनव बनाउन लाखौ सहयोग गरे
- wp_days_ago_v3(); ?>
- २५ पुष २०७४, मंगलवार
म्याग्दी, २५ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ घारका एक परिवारले सामुदायीक विद्यालयको पूर्वाधार निर्माणमा लाखौ सहयोग गर्नुभएको छ । मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टिकाबहादुर खड्का र उहाँका छोरा देबबहादुर खड्काको परिवारले तिस लाख रुपैया भन्दा बढी सहयोग गर्नुभएको हो । जग्गा खरिद र... पुरा पढ्नुहोस
छैटौँ म्याग्दी महोत्सवको तयारी तिब्र (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २५ पुष २०७४, मंगलवार
म्याग्दी, २५ पुस । यही पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको तयारीलाई तिब्र पारिएको छ । महोत्सवको करिब ८० प्रतिशत तयारी पुरा भएको मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघले जनाएको... पुरा पढ्नुहोस
बेनीमा महिन्द्राको फ्रि सर्भीस क्याम्प जारी, एक्चेन्ज अपरप्रति आकर्षण
- wp_days_ago_v3(); ?>
- २५ पुष २०७४, मंगलवार
म्याग्दी, २५ पुस । बेनीमा सोमबारदेखि सुरु भएको महिन्द्रा कम्पनीका सवारी साधनहरुको निशूल्क सर्भीस क्याम्पमा सेवाग्राहीको संख्या बढेको छ । पर्वत बेनीको रारा अटोमोवाईल्समा चार दिनसम्म चल्ने सर्भीस क्याम्पमा महिन्द्रा कम्पनीको जिप, कार, ट्याक्टरको मर्मत तथा पाटपुर्जा बिक्रीमा छुटको व्यवस्था गरिएको छ । सो अबवसरमा सञ्चालन भएको यसैगरी टिभीएस कम्पनीका... पुरा पढ्नुहोस
मौवाफाँट, घट्टेकुलो र पोखरेबगर स्थायी केन्द्र
- wp_days_ago_v3(); ?>
- २५ पुष २०७४, मंगलवार
म्याग्दी, २५ पुष । सरकारले म्याग्दीका तीन वटा गाउँपालिकाको स्थायी केन्द्र तोकेको छ । मँगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट, धवलागिरि गाउँपालिकाको वडा–३ घट्टेकुलो र अन्नपूर्णको वडा न–६ पोखरेबगरलाई स्थायी केन्द्र कायम गरिएको हो । यसअघि रघुगंगाको पाखापानी, धवलागिरिको मुना तोकिएको थियो... पुरा पढ्नुहोस
सातौँ बेनी बोर्डिङ कप माघमा
- wp_days_ago_v3(); ?>
- २५ पुष २०७४, मंगलवार
म्याग्दी,२५ पुष । बेनी बोर्डिङ आवासिय मावि अन्र्तगत रहेको जुनियर रेडक्रस सर्कलको आयोजनामा सातौँ बेनी बोर्डिङ कप रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय शहिद दिवसको अवसरमा माघ १३ देखि प्रतियोगिता सञ्चालन गर्न लागिएको जुरेस शिक्षक नायक विनोद घर्तीले जानकारी दिए । प्रतियोगितामा विद्यालयका आधारभुत तहमा अध्ययनरत... पुरा पढ्नुहोस
धौलागिरिका सांसदहरू लाई सम्मान
- wp_days_ago_v3(); ?>
- २५ पुष २०७४, मंगलवार
बागलुङ २५पुस । हाम्रो अभियान लोक संस्कृतिको संरक्षण श्रस्टाको सम्मान नब प्रतिभाको प्रोत्सान भन्ने नारासाथ धौलागिरि अन्चलका निर्वाचित सांसदहरू लाई बधाई तथा सम्मान कार्यक्रम बागलुङमा सम्पन्न भयो । रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अन्चल कार्यसमिति धौलागिरि को तर्फबाट बागलुङ पर्बत म्याग्दी र मुस्ताङ जिल्लाका प्रतिनिधि सभा र... पुरा पढ्नुहोस
मंगलबार डेढ लाखको टिकट विक्रि
- wp_days_ago_v3(); ?>
- २५ पुष २०७४, मंगलवार
म्याग्दी २५ पुष । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैठौँ म्याग्दी महोत्सवको नजिकै गर्दा मंगलबार डेढ लाखको टिकट विक्रि भएको छ । मंगलबार एकै दिनमा रू. १ लाख ५० हजारको विशेष टिकट विक्री भएको म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए । महोत्सवमा प्रमुख पर्यटकिय स्थल फोटा,े स्थानीय... पुरा पढ्नुहोस