ताजा अपडेट
छैठौ म्याग्दी महोत्सवको तयारी पुरा, बेनीबजार बन्यो चिटिक्क (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २७ पुष २०७४, बिहीबार
म्याग्दी, २७ पुष । शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवंम ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु हुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको अधिकाँश तयारी पुरा मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष... पुरा पढ्नुहोस
प्रेम बियोग
- wp_days_ago_v3(); ?>
- २७ पुष २०७४, बिहीबार
सुमन भण्डारी उज्यालिन्छ संसार, जब टाडिन्छन परेलिहरु एकाएक छाँउछ भयंंकर अँध्यारो जब समीप हुन्छन यी परेलीहरु । जब नजिकिन्छ प्रेम परेलीबिच, दुर हुन्छ छवी नयनबाट ।। आँखा को बन्यो? थाहा छैन । दुई परेली हामी बन्यौ, अलिकती आखाको बचाउ गर्न, अलिकती आसुको संवाद लिन ।। सायद हामी यो चाहान्थौ कि... पुरा पढ्नुहोस
कुलतमै सक्छन् नेपालीले २२ अर्ब
- wp_days_ago_v3(); ?>
- २७ पुष २०७४, बिहीबार
लागूपदार्थका दुव्र्यसनीले बर्सेनि २२ अर्ब रुपैयाँभन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् । गाँजा÷चरेस, हेरोइन तथा फर्मास्युटिकल ड्रग्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात वार्षिक २२ अर्बभन्दा बढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरू बताउँछन् । दुव्र्यसनीले वार्षिक लागूपदार्थ सेवनवापत खर्च गर्ने रकम आर्थिक वर्ष २०७४-७५ को वार्षिक... पुरा पढ्नुहोस
भोलि देखि सुरु हृुने म्याग्दी महोत्सवको उद्घाटन पुर्वप्रधानमन्त्री प्रचण्डले गर्ने
- wp_days_ago_v3(); ?>
- २७ पुष २०७४, बिहीबार
म्याग्दी, २७ पुष । भोलि देखि सुरु हुने म्याग्दी महोत्सवको उद्घाट्न पुर्वप्रधानमन्त्री प्रचण्डले गर्ने भएका छन् । पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको उद्घाटन पुर्वप्रधामन्त्री एवम् नेकपा माओवादी केन्द्रका... पुरा पढ्नुहोस
आँखाको ज्योति गुमाएका सुनारको उपचारका लागि १० हजार सहयोग
- wp_days_ago_v3(); ?>
- २७ पुष २०७४, बिहीबार
म्याग्दी, २७ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नं २ भकुण्डेका समाजसेवी भीमवहादुर पौडेलले मजदुरी गर्ने क्रममा आँखाको ज्योति र एउटा हात गुमाएका नरवहादुर सुनारको उपचारका लागि व्यक्तिगतरुपमा १० हजार रुपैयाँ सहयोग गर्नुहुने भएको छ ।बेनपा २ भकुण्डेका सुनारको अवस्था देखेर निकै पहिलेदेखि नै उनको उपचारका लागि पहल गर्दै आउनुभएका... पुरा पढ्नुहोस
तस्बिर खिचाउँदै पर्यटक
- wp_days_ago_v3(); ?>
- २७ पुष २०७४, बिहीबार
म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिलमा पृष्ठभुमिमा हिमाललाई राखेर तस्बिर खिचाउँदै गरेका पर्यटकहरु । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस
रौतहटमा कठ्याङ्ग्रिएर १३ को मृत्यु, जनजीवन कष्टकर
- wp_days_ago_v3(); ?>
- २७ पुष २०७४, बिहीबार
रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नम्वर १ हर्षाहा टोलका ५५ बर्षीय बैधनाथ साह कलवारको ‘ब्रेन हेम्रेज’ बाट ज्यान गएको छ । भारत बिहार घोडा शहनस्थित आफन्तको घरबाट बिहानै फर्किने क्रममा शीतलहरबाट प्रभावित कलवार उच्च रक्तचाप भएपछि अचेत भएर लडेका थिए । सडकमै लडेका उनको शिवनगरस्थित उपचारको क्रममा मंगलबार राति... पुरा पढ्नुहोस
धौलागिरीमा टेलिकमको सेवा विस्तार,म्याग्दीको दानामा थ्रिजी सेवा सञ्चालन
- wp_days_ago_v3(); ?>
- २७ पुष २०७४, बिहीबार
बागलुङ – नेपाल टेलिकमले धौलागिरीमा आफनो सेवा विस्तार गरेको छ । नयॉ ठाउँमा विस्तारसॅगै ग्राहकलाई गुणस्तरिय सेवा दिन टेलिकम लागि परेको छ । बुधबार टेलिकमले म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नं ३ दानामा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । ७ महिना पहिला टेलिकमले पहिलो पटक उक्त स्थानमा टावर राखेर जिएसएम मोवाईल... पुरा पढ्नुहोस
छन्त्याल भाषाको ‘ख्योमा खाने’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २७ पुष २०७४, बिहीबार
म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानी गाउँमा छायांकन गरिएको छन्त्याल भाषाको गित ‘ख्योमा खाने’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ठाडखानीको कला, संस्कृति र सम्भावनाहरुलाई उजागर गर्न प्रविण छन्त्यालको लय, प्रवेश छन्त्यालको शब्द र देवि घर्ति, दिप छन्त्याल, रोशन छन्त्यालको स्वरमा रहेको छन्त्याल भाषाको ‘ख्योमा खाने है’ बोलको गितलाई म्युजिक भिडियो सहित... पुरा पढ्नुहोस
अध्यक्ष प्रचण्ड र महामन्त्री सिंहबीच भेटवार्ता
- wp_days_ago_v3(); ?>
- २७ पुष २०७४, बिहीबार
ललितपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहबीच भेट भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान ७ः३० बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए । सो क्रममा बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको थियो । भेटमा नेता सिंहले बामपन्थीहरु मिलेर... पुरा पढ्नुहोस