ताजा अपडेट

मेलाहरुलाई व्यवस्थित गर्न स्थानीय तहलाई जिल्ला सुरक्षा समितिको आग्रह

म्याग्दी, १५ भदौ । विभिन्न चाडपर्वको अबसरमा हुने मेला तथा जात्राहरुलाई व्यवस्थित गर्न जिल्ला सुरक्षा समितिले म्याग्दीका सबै स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । विहिवार बसेको समितिको बैठकले जिल्लाको ग्रामिण भेगमा सामुदायिक विद्यालयमा पढाई बन्द गरेर मेला लगाउने, हप्तौ दिनसम्म पनि मेलापर्वका कार्यक्रम गर्ने जस्ता कारणले बालबालिकाहरुको पढाई... पुरा पढ्नुहोस

कारागारका कैदीलाई पुस्तक हस्तान्तरण

म्याग्दी, १५ भदौँ । जिल्ला कारागार म्याग्दीमा रहेका कैदीका लागि पुस्तक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । दशौ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा म्याग्दी सामुदायिक पुस्तक र पुस्तकालय संजाल समिति म्याग्दीको आयोजनामा जेल जीवन बिताएका कैदीहरुका लागि पुस्तक हस्तान्तरण गरिएको हो । चौकीधार प्रमुख कमल पुर्जालाई पुस्तक तथा सामाग्री हस्तान्तरण... पुरा पढ्नुहोस

धौलागिरिमा प्रतिनिधि सभामा ५,प्रदेशमा १० निर्वाचन क्षेत्र निर्धारण, कुन तह कुन क्षेत्रमा परे ? विवरण सहित

म्याग्दी, १५ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले धौलागिरीमा प्रतिनिधि सभाको लागि ५ र प्रदेश सभामा १० निर्वाचन क्षेत्र निर्धारण गरेको छ । आयोगले प्रतिनिधि सभाको लागि म्याग्दी, पर्वत र मुस्ताङमा एक/ एक र बागलुङमा दुई निर्वाचन क्षेत्र निर्धारण गरेको हो । प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र बराबर प्रदेशमा दुई... पुरा पढ्नुहोस

मल्लाज बहुउद्देश्यीय सहकारीको दशौँ साधारणसभा तथा चौथो अधिबेशन सम्पन्न

पर्वत, १४ म्याग्दी । पर्वतको जिल्लाको जलजला गाउँपालिका अन्तर्गत मल्लाज माँझफाटमा रहेको मल्लाल बहुउेश्यीय सहकारी संस्थाको दशौँ साधारणसभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष लालबहादुर अधिकारीले अध्यक्षता ग्रहण गर्नुभएको थियो । चौथो साधारण सभाले लालबहादुर अधिकारीको अध्यक्षतालाई निरन्तरता दिदै ११ सदस्यीय नया कार्यसमिति चयन गरेको... पुरा पढ्नुहोस

बालदिवसको अवसरमा अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता आयोजना

म्याग्दी,१४ भदौँ । म्याग्दीको बेनीबजारमा बालदिवसको अवसरमा धौलागिरि अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला बालसंजाल म्याग्दीको आयोजनामा भदौ २६ र २७ गते राष्ट्रिय बालदिवसको अवसरमा खुल्ला बाल लोकगित आयोजना गरिएको हो । धौलागिरि अञ्चलभित्र लुकेर रहेको बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको जिल्ला बालसंजालका उपाध्यक्ष थपप्रसाद... पुरा पढ्नुहोस

कोबाङमा थकाली समुदायको फालो पर्व सुरु

कोवाङ(मुस्ताङ¬) १३ भदौ । मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) मंगलबारदेखि सुरु भएको छ ।थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । फालो... पुरा पढ्नुहोस

म्याग्दीका भूकम्प पिडितको आवास निर्माणमा पैशा आयो, इञ्जिनियर आएनन्

म्याग्दी, १३ भदौ ।  जिल्ला समन्वय समिति म्याग्दीले गत आर्थिक बर्ष २०७३÷०७४ मा जिल्लामा ८ सय ६८ भुकम्पपीडितको पहिचान ग¥यो । सोही अनुसार, पहिलो किस्ता बापत पहिलो चरणमा ६ सय ४५ पीडितलाई ५० हजार रुपैयाँका दरले निजी आवास निर्माणका लागि तीन करोड २२ लाख ५० हजार अनुदान समेत वितरण गरियो... पुरा पढ्नुहोस

‘जनप्रतिनिधि बीच कार्यकक्षमै कुटाकुट’

 करिव ४ वर्ष अघि भारतिय राजदुतावासले साविक कागबेनी गाविसको रेडक्रस शाखालाई उपलब्ध गराएको पूरानो र जीर्ण अवस्थामा जोमसोमको एक ग्यारेजमा थन्किएको एम्बुलेन्स व्यवस्थापन गर्ने बिषयलाई लिएर सोमवार दिउँसो बाह्गाउँ मूक्तिक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष ढिकी गुरुङ र सोहि गाउँपालिका वडा नं.४बाट निर्वाचित वडाअध्यक्ष तेन्जिङ गुरुङ बीच सामान्य विवाद हुँदा दोहोरो कुटाकुट भएको... पुरा पढ्नुहोस

नेयमारको स्थान लिन डेम्बेले बार्सिलोनामा

बार्सिलोना । बार्सिलोनाले बोरुसिया डर्टमण्डका फरवार्ड ओमान डेम्बेलेलाई शुरुवाती ९.६८ करोड पाउण्डमा अनुबन्ध गरेको छ । यद्यपि, यो रकम १३.५ करोड पाउण्ड पुग्ने बताइएको छ । २० वर्षीय फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडीले बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमाउसँग नुक्याम्पमा ५ वर्षे करारमा हस्ताक्षर गरेका हुन् ।योसँगै उनी विश्वकै दोस्रो महंगो खेलाडी बनेका... पुरा पढ्नुहोस

बेनीको होटल याकमा जिल्लामै पहिलोपटक कार्डबाटै भुक्तानी गर्न मिल्ने पस मेसिन जडान

म्याग्दी, १३ भदौ । म्याग्दी सदरमुकाम बेनीमा पर्यटकहरुलाई लक्षित गरि सञ्चालनमा रहेको होटल याक एण्ड रेष्टुरेन्टले जिल्लामै पहिलो पटक कार्डबाटै भुक्तानी गर्न मिल्ने पस (पिओएस) मेसिनलाई प्रयोगमा ल्याएको छ । बेनी स्थित अस्पताल चोकमा रहेको होटल याकले सोमबारदेखि औपचारीक रुपमा सिद्धार्थ बैंक बेनी शाखा मार्फत नगद रहित भुक्तानी सेवाको लागि... पुरा पढ्नुहोस