ताजा अपडेट

तरुण पौडेल चिकित्सा कोषद्धारा ओमकुमारी शान्ति कोष सम्मानीत

बागलुङ ३१ भदौ  ।  डाक्टर तरुण पौडेल चिकित्सा कोषद्धारा म्याग्दी,बागलुङ,मुस्ताङ र पर्वतमा रहेर सामाजिक सेवामा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि विभिन्न योजनाहरु ल्याउने बताउनुभएको छ । डा.तरुण... पुरा पढ्नुहोस

महिला उद्यम विकास समितिको साधारण सभाः उद्यमशिलतालाई अगाडी बढाउन सुझाव

म्याग्दी, ३१ भँदौ । उद्यमशिलताले आत्मनिर्भर बन्न सक्ने भएकाले महिलाहरुलाई उद्यमशिलतामा अगाडी बढ्न एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । म्याग्दी उद्योग बाण्ज्यि संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको सातौ साधारण सभा तथा पाचौँ अधिबेशनको अवसरमा शनिवार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस

पर्वत बेनीदेखि माझफाँट जोड्ने सडक बनेपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटियो

म्याग्दी, ३१ भदौ । पर्वतको जलजला गाउँपालिकाको केन्द्र माझफाँट जोड्ने पर्वत वेनी बजार जोड्ने बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटिएको छ । विसं २०७१ असोजमा मार्ग खुलेको सडक स्तरवृद्धि गरेपछि यातायातका साधन सञ्चालनमा आएको हो । मार्ग मात्र खोलिएको सडक प्राविधिक हिसाबले प्रतिकूल भएका कारण प्रयोगमा... पुरा पढ्नुहोस

म्याग्दीका नविन खत्रीलाई प्रलोभनमा पारी स्याउ भन्दै मृगौला निकालेको खुलासा !

काठमाण्डौ १० असोज । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरिरहेको छ । २० पुस ०७३... पुरा पढ्नुहोस

एक्यापको सार्वजनीक जग्गामा सामुदायीक होटल सञ्चालन गर्ने कानुनी बाटो खुल्यो

  (पोखरेबगर) म्याग्दी ३० भदौ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा पर्ने सार्वजनीक जग्गामा सामुदायीक होटल सञ्चालन गर्ने कानुनी बाटो खुलेको छ । वन मन्त्रालय, राष्ट्रिय प्रकृती संरक्षण कोष र एक्यापले आयोजना क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा सामुदायीक होटल तथा लज सञ्चालन गर्ने दिग्दर्शन तयार पारेको हो । गत असारमा... पुरा पढ्नुहोस

स्वदेश तथा विदेशसम्मको जागिरको अनुभवपछि भकिम्लीका नीउरे बाख्रापालनमा रमाउँदै (फोटोफिचर)

म्याग्दी, ३० भदौ । स्वदेश तथा विदेशका विभिन्न क्षेत्रको जागिर अनुभब संगालेका बेनी नगरपालिका–३ भकिम्लीका केशव शर्मा नीउरेले व्यवसायिक बाख्रापालन थालेका छन् । जागिरे यात्रामा मुलुकका विभिन्न क्षेत्रसंगै आधा दर्जन विदेशमा पसिना बगाएका ३० बर्षिय नीउरेले विगत एक बर्षदेखि घरमै व्यवसायिक बाख्रापालन थालेका हुन् । अरुको देशमा रातदिन काम गर्दा... पुरा पढ्नुहोस

म्याग्दी उद्योग बाणिज्य संघ अधिबेशन हुने

म्याग्दी, ३० भदौँ । म्याग्दी उद्योग बाणिज्य संघको २४ औ साधारण सभा तथा १० अधिबेशन आगामी कातिकमा हुने भएको छ । संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माको अध्यक्षतामा विहिबार बसेको बैठकले कात्तिक ११ गते गर्ने निर्णय गरेको हो । संघको ३ तिन बर्षे कार्यकाल पुरा भएपछाडी म्याग्दी उद्योग बाणिज्य संघले साधारण सभा... पुरा पढ्नुहोस

विश्वकर्मा समाजद्धारा अयाोजित कार्यक्रममा सहभागि हुन कलाकार भुजल र बराईली कतारमा

म्याग्दी, ३० भदौ । विश्वकर्मा समाज कतारद्धारा आयोजित तेस्रो पुजा बिशेष साँस्कृतिक कार्यक्रममा सहभागि हुन लोकगायक राजन भुजेल विश्वकर्मा र सुजन बराईली करतामा पुगेका छन् । म्याग्दीको राुख पिप्ले घर भई हाल काठमाण्डौमा सुनचाँदी तथा हिराको गरगहनाको पसलमा समेत आबद्ध रहेका कलाकार भुजेल र पर्वतको मल्लाज घर भएका गायक बराईलीले... पुरा पढ्नुहोस

दरबाङ बजारमा बसपार्कको अभाव

म्याग्दी, ३० भदौँ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा सवारी साधनको चाप बढ्दै गएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा विकास भईरहेको यस दरबाङमा शहरीकरण तिब्र भएपनि व्यवस्थित बसपार्क नहुँदा यातयात व्यवस्थापनमा समस्या देखिएको छ । दरबाङदेखि विम, निस्कोट, देविस्थान, रुम, ओखरबोट हुँदै बागलुङको तमान लामेला, धौलागिरि... पुरा पढ्नुहोस

बाल दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता

बेनी २९ भदौ । राष्ट्रिय बाल दिवस २०७४ को अवसरमा बिहीबार बेनीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला बाल कल्याण समितिको सहयोगमा नेपाल बाल संगठन र जिल्ला बाल सञ्जालले “समयको महत्व र बालबालीका” शिर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । ९ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा बेनी सामुदायीकका सफल... पुरा पढ्नुहोस