ताजा अपडेट

पुलाचौरबासीलाई गर्बुजाले भने, ‘तपाईको मत खेर जान दिन्नं’

म्याग्दी,२२ कात्तिक । मंसिर १० मा हुने निर्वाचनको प्रतिनिधीसभा सदस्यका उम्मेदवार खम्बीर गर्बुजाले विकास र समृद्धिकै लागि आफु चुनाबी मैदानमा होमिएको बताएका छन् । प्रतिस्ठाको राजनीति गर्दै आएकाले आफुलाई दिईएको मतको कुनै दुरुपयोग नहुने र जनचाहना अनुसार विकास निर्माणका काम अघि बढाउने बताएका हुन । बुधबार पुलाचौरमा आयोजित लोकतान्त्रिक गठबन्धनको... पुरा पढ्नुहोस

जेष्ठ नागरिकलाई सम्मान

जलजला(पर्वत),२२ कात्तिक । पर्वतको जलजला गाउँपालिका वडा २,३ र ४ का ८४ वर्ष पुगेका ५५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । साविक मल्लाज माझँफाट गाविसको आर्थिक बर्ष ७३÷७४ को विनियोजित बजेटबाट वडा कार्यालयको आयोजनामा समाजका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । प्रमुख आथिथ्यता गर्नुभएको जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले... पुरा पढ्नुहोस

वाम गठबन्धनको दोस्रो चरणको चुनावी अभियान सुरु

म्याग्दी, २२ कात्तिक । चुनावी तालमेलसँगै पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले बुधबारदेखि म्याग्दीमा दोस्रो चरणको चुनावी सभा सुरु गरेका छन् । पहिलो चरणमा प्रदेशसभा–२ को मंगला गाउँपालिकाबाट प्रचार अभियान थालेको वाम गठबन्धनको टोलीले आजबाट प्रदेशसभा १ अन्तर्गत बेनी नगरपालिका–३ भकिम्लीबाट दोस्रो चरणको अभियान... पुरा पढ्नुहोस

बेनी नगरपालिका–८ मा बाम गठबन्धनको चुनाब प्रचार समिति गठन

म्याग्दी, २२ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–८ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनको लागि चुनाब प्रचार प्रसार समिति गठन भएको छ । भेलाले रामकृष्ण बराईली... पुरा पढ्नुहोस

बाम गठबन्धनका उमेद्वार केसीको टोलीद्धारा घरदैलो

म्याग्दी, कात्तिक २१ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभाको चुनावमा म्याग्दीको प्रदेशसभा क्षेत्र (क)बाट बाम गठबन्धनको साझा उमेद्वार माओवादी केन्द्रका बिनोद केसीको टोलीले मंगलबार बेनी नगरपालीकाको विभिन्न ठाउँमा घरदैलो र कार्यकर्ता भेटघाट गरेको छ । बेनी नगरपालीका ३ दूधेखोला, २ बगरफाँट, तल्लो खबरा र १... पुरा पढ्नुहोस

बेनीमा म्याग्दी महोत्सव हुने

म्याग्दी, २१ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव एवं माघे संक्रान्ती मेला आयोजना हुने भएको छ । दशौ अधिवेशनबाट निर्वाचित भएको म्याग्दी उद्योग वाणिज्य संघको सोमबार बसेको दोस्रो बैठकले पुष २८ देखि माघ ७ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षतामा बसेको पदाधीकारी... पुरा पढ्नुहोस

पर्वतको विकास र समृद्धिका लागि वाम गठबन्धनलाई मत : उम्मेदवार अधिकारी

पर्वत , २१ कात्तिक । माओवादी केन्द्रका पोलिट व्युरो सदस्य एवम् प्रदेशसभा क्षेत्र नम्बर १ पर्वत का उम्मेदवार नेत्र अधिकारीले नेपालमा राजनीतिक स्थायीत्व कायम गर्नका लागि आगामी निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने विचार व्यक्त गर्नुभएको छ । लामो समय राजनीतिक अस्थिरताका कारण विकास र समृद्धि हासिल गर्न नसकेको बताउँदै उम्मेदवार... पुरा पढ्नुहोस

मतदान केन्द्रको अवलोकन सुरु :म्याग्दीका २२ मतदान स्थल संवेदनशिल

म्याग्दी, २१ कात्तिक । म्याग्दीका २२ मतदान स्थल संवेदनशिल रहेका छन् । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले संवेदनशिल मतदान स्थलको लागि बिशेष सुरक्षा योजना तयार पारेको छ । विगतका चुनावमा भएका गतिबिधि, भौगोलिक बिकटता, सञ्चार, यातायात सुबिधाको पहुँच लगायतका आधारमा संवेदनशिल... पुरा पढ्नुहोस

ग्रामिण भेगका जनता बाली भित्र्याउन ब्यस्तः कृषकको खेतबारीमा नै उम्मेद्वार

धिरन खत्री । म्याग्दी,२१ कात्तिक । म्याग्दीको ग्रामिण भेगका जनतालाई बाली भित्र्याउन खेतबारीमा ब्यस्त हुदाँ चुनावी लक्षित आभसभा खल्लो बन्दै गएको छ । कात्तिक महिना खेती भित्र्याउने समय भएको हुदाँँ यो समयमा योजनासहित ग्रामिण बस्तीमा पुगेको चुनावी आमसभामा जनताको उल्लासमय उपस्थित भएको छैन् । ग्रामिण भेगका जनता खेतबारीमा ब्यस्त हुदाँ... पुरा पढ्नुहोस

वाम गठबन्धनलाई जिताउन युवासंघ र वाईसीएलको संयुक्त प्रचार अभियान

म्याग्दी, २१ कात्तिक । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा सोमबार सम्पन्न नेकपा एमाले र माओवादी केन्द्र समर्थित युवा संघ र वाईसीएलको संयुक्त भेलाले चुनाव प्रचारप्रसार समितिहरु गठन गरेको छ । भेलाले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई जिताउन समिति गठन गरेको हो । भेलाबाट... पुरा पढ्नुहोस