ताजा अपडेट

बेनीमा योग दिवस मनाइयो

बेनी १ माघ । बेनीमा सोमबार विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय योग दिवस मनाइएको छ । बेनी नगरपालीका, आयुर्वेद कार्यालय र नविन आनन्द योग केन्द्रको आयोजनामा योग दिवस मनाइएको हो । बेनी बजारमा ¥यालीका साथै औपचारीक समारोह गरिएको थियो । कार्यक्रममा प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य नरदेवी पुन र... पुरा पढ्नुहोस

जब बेनीमा बद्रीले बबाल गरे (भिडियो सहित)

https://www.youtube.com/watch?v=gRATLdi7cxc&t=130s म्याग्दी, १ माघ । बेनीको खुलामच्च दर्शकले भरिभराउ थियो । पुस महिनाको अन्तिम दिन आईतवार चिसो पनि उत्तिकै थियो । छैटौ म्याग्दी महोत्सवमा रमाउन पुगेका दर्शकहरुलाई फन्को मारेर नघुमिकन बस्न दिएनन् गायक बद्री पंगेनीले । चर्चित गायक पंगेनीको बिशेष प्रस्तुती रहने भएपछि दर्शकहरुको भिड पनि उत्तिकै लागेको थियो ।... पुरा पढ्नुहोस

कन्चन बचत समुहको नवौ अर्धबार्षिक भेला सम्पन्न

 राजन लामा डिमडोङ काठमाण्डौ पाथेका कन्चन बचत समूह दोहा कतारले नवौं अर्धबार्षिक भेला भव्यताका साथ सम्पन्न गरेको छ । सन् २०१८ जनवरी १२ तारिकको दिन समुहका अध्यक्ष मिलन राईको सभापतित्वमा मुवैरब टावर स्थित सम्पन्न उक्त भेलामा प्रमुख अथिति मेरुंग कृषि सहकारीका महासचिब किरण गिरी रहेका थिए भने अथितीहरुमा युवा सक्रिय... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृती बन्यो आकर्षण (फोटो फिचर)

म्याग्दी, ३० पुष । बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एव. ४ नम्बर प्रदेश स्तरीय कृषि, औद्योगिक, ब्यापारीक मेलामा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृतीले दर्शकलाई आकर्षित गरेको छ । परम्परागत रुपमा बेनीमा लाग्दै आएको माघे संक्रान्ति पर्वको निरन्तरताको लागि म्याग्दी उद्योग बाणिज्य संघले मेला एवम् महोत्सव आयोजना गर्दै... पुरा पढ्नुहोस

रघुगंगा र धौलागिरि गाउँपालीकाको भवन निर्माणका लागि जिससद्धारा सिफारीस (भिडियो सहित)

https://www.youtube.com/watch?v=YhgV-BIv9OU&t=132s म्याग्दी ३० पुस । म्याग्दीका दुई वटा गाउँपालिका कार्यालयको भवन निर्माण सुरु हुने भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको परिपत्र अनुसार जिल्ला समन्वय समितिले यस बर्ष जिल्लाको रघुगंगा गाउँपालिका र धौलागिरि गाउँपालिका कार्यालयको भवन निर्माणको लागि सिफारिस गरेको हो । आईतवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला... पुरा पढ्नुहोस

जापानमा रहेका राखुबासी संगठीत हुँदै

म्याग्दी, ३० पुस । जापानमा रहेका राखुबासी एकजुट भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती र वडा नम्बर ३ पिप्लेबाट विविध शिलसिलामा जापनमा पुगेकाहरु संगठीत हुन थालेका हुन् । अध्ययनको शिलशिलामा जापानको नागोयामा रहेका भगवतीका सागर भण्डारी र धु्रर्व रिजालको पहलमा अध्ययन र रोजगारिको शिलसिलामा जापनमा पुगेका राखुसबासीहरुलाई गोलबद... पुरा पढ्नुहोस

महोत्सव सिसि क्यामराको निगरानीमा

  म्याग्दी, ३० पुष । सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा आयोजित छैटौ म्याग्दी महोत्सव एवम् माघेसक्रान्ति मेला सिसि क्यामरको निगरानीमा रहेको छ । म्याग्दी उद्योग बाणिज्य संघको आयोजनामा पुष २८ गतेदखि माघ १० गतेसम्म संचालन भएको महोत्सव सिसि क्यामराको निगरानीमा रहेको हो । ४ नम्वर प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक ब्यापारको प्रवधन... पुरा पढ्नुहोस

सहकारी संघको अध्यक्षमा पुनः कार्की चयन

म्याग्दी, ३० पुस । जिल्ला सहकारी संघ म्याग्दीको अध्यक्षमा पुनः गलेश्वर बहुउदेश्यीय सहकारी संस्थाका प्रेम बहादुर कार्की चयन हुनु भएको छ । सदरमुकाम बेनि बजारमा सम्पन्न दशौं बार्षिक साधारण सभा तथा अधिबेशनबाट कार्कीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएकोे हो । समितीको उपाध्यक्षमा अर्थुङ्गे बहुउदेश्यीय सहकारी संस्थाका प्रतिनिधि ज्ञानेन्द्र सुवेदी,... पुरा पढ्नुहोस

सहकारीप्रतिको आकर्षण बढाउन संघहरुको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड

म्याग्दी, २९ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारी क्षेत्रप्रति जनताको आकर्षण बढाउनका लागि जिल्लामा क्रियाशिल सहकारी संघहरुको भूमिका नेतृत्वदायी र प्रभावकारी हुनु पर्नेमा जोड दिनु भएको छ ।  जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको दशौ वार्षिक साधारणसभाको शविनार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।... पुरा पढ्नुहोस

बहुउद्देश्यीय सहकारीहरु मिलेर व्यावसायिक काम गर्नुपर्छ : जिसी

बागलुङ, २९ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले बहुउद्देश्यीय हकारी संस्थाहरु एक आपसमा सहकार्य गरेर बजारीकरणका क्षेत्रमा व्यावसायिक काम गर्नु पर्नेमा जोड दिनु भएको छ ।   बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको तेस्रो वार्षिक साधारणसभाको शनिवार बागलुङ बजारमा उद्घाटन पछि बोल्दै उहाँले बहुउद्देश्यीय नाम राखेका सहकारीहरुले अनिवार्य... पुरा पढ्नुहोस