ताजा अपडेट
बाबियाचौर बजार क्षेत्रमा सरसफाई
- 7 बर्ष, 3 महिना अगाडि
- ३० आश्विन २०७४, सोमबार
पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर बजार क्षेत्रमा शनिबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड शुभदिपावली तथा छठपर्व नजिकिँदै गर्दा बाबियाचौरमा क्रियाशिल सामाजिक संघसंस्थाको अगुवाईमा सरसफाई गरिएको हो । स्थानीय प्रहरीचौकी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी बाबियाचौर उपशाखा र... पुरा पढ्नुहोस
विश्वामित्रको लगानी सात करोड
- 7 बर्ष, 3 महिना अगाडि
- ३० आश्विन २०७४, सोमबार
विश्वामित्र बचत तथा ऋण सहकारी संस्था बेनीको लगानी साढे सात करोड रुपैयाँ पुगेको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न संस्थाको छैठौं वार्षिक साधारणसभाको अवसरमा उक्त जानकारी गराईएको हो । कुल २९८ जना शेयर सदस्य रहेको सहकारीले दुई करोड १८ लाख ३८ हजार ६०० शेयर पुँजी, सात करोड ५९ लाख एकहजार... पुरा पढ्नुहोस
सिद्धिबिनायक सहकारीको चौथो साधारणसभा सम्पन्न
- 7 बर्ष, 3 महिना अगाडि
- ३० आश्विन २०७४, सोमबार
सिद्धिबिनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनीको चौथो साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भरतबहादुर रकालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीले एकबर्षदेखि गर्दै आएको विविध गतिविधीका विषयमा छलफल भएको थियो । अध्यक्ष रकालले स्थापना भएको छोटो समयमै संस्थाले उत्साहजनक प्रगति गरिरहेको बताए । सहकारीका सहसचिब निर्मल खत्रीले... पुरा पढ्नुहोस
बेनी अस्पतालमै शल्यक्रिया गर्नेको संख्या बढ्यो
- 7 बर्ष, 3 महिना अगाडि
- ३० आश्विन २०७४, सोमबार
म्याग्दी, २९ असोज । अझैपनि देशका अधिकाँश जिल्ला अस्पताल ‘रिफर अस्पताल’ जस्तै छन् । प्रविधि र जनशक्तिको अभावमा जिल्ला अस्पतालहरुमा शल्यक्रिया सेवा सपना जस्तै लाग्छ । तर, म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालको पछिल्लो तीनबर्ष यताको तथ्यांकलाई हेर्ने हो भने यसमा क्रान्ति नै भएको छ । प्रविधि, जनशक्ति र कुशल नेतृत्वले... पुरा पढ्नुहोस
कालीपुल–मल्लाज पदमार्गको उद्घाटन
- 7 बर्ष, 3 महिना अगाडि
- ३० आश्विन २०७४, सोमबार
म्याग्दी, २९ असोज । म्याग्दी सदरमुकाम बेनीदेखि पर्वतको मल्लाज माझफाँट जोड्ने पक्की पदमार्गको शनिबार उद्घाटन गरिएको छ । विकास बेल्जियम संस्थाको ५७ लाख रुपैयाँको लगानी स्थानीय उपभोक्ताको २० लाख रुपैयाँका लगानीमा निर्माण सम्पन्न भएको पदमार्गको पाँच बर्षपछि उद्घाटन गरिएको हो । संस्थाका पूर्वअध्यक्ष जिल भरवोट र वर्तमान उपाध्यक्ष केरलले कालीपुल... पुरा पढ्नुहोस
बेनीमा स्वास्थ्य अधिकार सम्बन्धि अभिमुखीकरण
- 7 बर्ष, 3 महिना अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
म्याग्दी २७ असोज । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवार स्वास्थ्य अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण जिल्ला सञ्जाल म्याग्दी, कदम म्याग्दी र स्वास्थ्य सेवा स्रोत केन्द्र काठमाडौको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य अधिकारको अबस्था, यसले समेटिएको क्षेत्र र म्याग्दीमा... पुरा पढ्नुहोस
बेगमा माओवादी केन्द्रको वडा सम्मेलन
- 7 बर्ष, 3 महिना अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
म्याग्दी, २७ असोज । म्याग्दीको रघुगंगा गाउँपालीका १ बेगमा शनिबार नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले जसकुमार गर्बुजाको अध्यक्षतामा २७ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा हिमकुमार गर्बुजा, सचिवमा समिर बिक र कोषाध्यक्षमा यमराज पुन रहनुभएको छ । सदस्यहरुमा... पुरा पढ्नुहोस
जनमोर्चाको कार्यकर्ता प्रशिक्षण सुरु
- 7 बर्ष, 3 महिना अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
म्याग्दी,२७ असोज । राष्ट्रिय जनमोर्चा म्याग्दीको आयोजनामा शुक्रबारदेखि बेनीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ । आसन्न संघ र प्रदेशसभा निर्वाचनको सम्बन्धमा पार्टीको धारणा, नितीको विषयमा कार्यकर्तालाई जानकारी गराउने उद्देश्यले आयोजित प्रशिक्षण तथा बैठक पश्चात उमेद्वार समेत चयन गरिने भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय प्रतिनिधि धर्मबहादुर कुँवर, प्रदेश... पुरा पढ्नुहोस
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री नियुक्त
- 7 बर्ष, 3 महिना अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
असोज,२७ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । मन्त्रालय भने तोकिएको छैन । यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ... पुरा पढ्नुहोस
म्याग्दीमा बाल हेरचाह र बालशिकाईको लागि अभिभावक शिक्षा
- 7 बर्ष, 3 महिना अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
म्याग्दी, २७ असोज । म्याग्दीमा गर्भाबस्थादेखि प्रारम्भीक उमेर समुहका बालबालिकाको अभिभावकहरुलाई स्याहार सुसार र शिकाई सम्बन्धि ज्ञान, शिप र क्षमताको विकास गर्न अभिभावक शिक्षा दिन थालिएको छ। प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन (एनजिडिएफ)को ब्यवस्थापनमा म्याग्दी जिल्लाका विभिन्न २५ वटा विद्यालयमा प्राथमिक तहका बालबालिकालाई लक्षित गरिएका... पुरा पढ्नुहोस