ताजा अपडेट

नेपाल दशनामी समाजको साखा कतार गठनः अध्यक्षमा म्याग्दीका गिरि

दोहा कतार, ११ मंसिर । देशमा आएको आमुल परिबर्तन संगै बिभिन्न जातजाति, क्षेत्र वर्गका सङ्घ सङ्गठन स्थापित हुन थालेका छन् । त्यसको लहर देश देखि बिदेस सम्म फैलिएको छ । फलस्वरूप नेपालका बिभिन्न ठाउँबाट कतार आइ भिन्न भिन्न पेशा र व्यवसायमा संलग्न रहनु भएका गिरि,पुरी,भारती, वन, पर्बत, सागर, सरस्वती, आरन्य,... पुरा पढ्नुहोस

सबै मतदान केन्द्रको मतपेटिका बेनीमाः गुर्जाको मतपेटिका हेलिकप्टरबाट

म्याग्दी, ११ मंसिर । म्याग्दीको सबै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन कार्यालय बेनीमा ल्याएको छ । सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दुरिमा रहेको धौलागिरि गाउँपालिका १ र्गुजाको मतपेटिका हेलिकप्टरबाट सोमबार विहान बेनी ल्याएको हो । जिल्लाको भौगोलिक रुपमा विगट मानिने गुर्जाको मतेपेटिका ल्याउन यातायातको पहुच नपुग्नु, सुरक्षा चुनौतीका कारण मतपेटिका ल्याउन... पुरा पढ्नुहोस

७०२ को भविष्य बाक्सामा कैद, ५९१ जनाको हार निश्चित !

छिटपुट घटना बाहेक संघीय संरचना अनुसार पहिलो पटक मुलुकमा पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको छ । उच्च हिमाली तथा पहाडी जिल्लाका मतदाताले उत्साहपूर्वक मतदान गरेका छन् । मतदाताहरु आज बिहानै तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्न आतुर भएका थिए । आयोगले बिहान ७ बजेदेखि बेलुका... पुरा पढ्नुहोस

निर्वाचनमा म्याग्दीमा उत्साहपूर्ण सहभागी, ६३ प्रतिशत मत खसेको प्रारम्भीक जानकारी (फोटो फिचर)

म्याग्दी, १० मंसिर । आईतवार भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचन म्याग्दीमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्लाको ४५ वटा वटामा ७२ वटा मतदान स्थलमा गरिएको मतदानमा म्याग्दीका मतदाताले उत्साहपूर्ण रुपमा सहभागीता जनाएका थिए । जिल्लामा कुल मतको ६३ प्रतिशत मत खसेको अनुमान गरिएको छ । आईतवार साँझ सम्म... पुरा पढ्नुहोस

म्याग्दीमा शान्त वाताबरणमा मतदान सम्पन्न

म्याग्दी, १० मंसिर । म्याग्दीमा सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । १ नगरपालिका, ५ गाउँपालिका भएको म्याग्दीमा ४५ ओटा वडामा रहेको ७२ मतदान स्थल १०६ मतदान केन्द्रमा शान्त रुपमा मतदान सम्पन्न भएको हो । जिल्लामा मतदान शान्तिपुर्ण रुपमा सम्पन्न गर्न शसस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी... पुरा पढ्नुहोस

दग्नाममा किरियापुत्रीद्धारा मतदान

म्याग्दी, १० मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा किरियापुत्रीले मतदान गरेका छन् । आईतवार भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतदानमा आफ्नो दिवंगत आमाको किरिया बसेका वडा नम्बर ४ का अध्यक्ष समेत रहेका स्थानीय एकबहादुर गर्वुजाले मतदान गरेका हुन् । गर्वुजाले जनता मावि दग्नामको मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए... पुरा पढ्नुहोस

म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सूरु (फोटो फिचर)

म्याग्दी, १० मंसिर । म्याग्दीमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । निर्वाचन गराउन मतदान स्थलमा रहेका मतदान र सहायक मतदान अधिकृतहरुको टोलीले मतदानलाई अगाडी बढाएका छन् । १ नगरपालिका सहित ६ स्थानीय तहका ४५ वटै वडामा निर्वाचन गराउनका लागि म्याग्दीका १०६ वटा मतदान... पुरा पढ्नुहोस

म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सूरु(फोटोफिचर)

म्याग्दी, १० मंसिर ।म्याग्दीमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । निर्वाचन गराउन मतदान स्थलमा रहेका मतदान र सहायक मतदान अधिकृतहरुको टोलीले मतदानलाई अगाडी बढाएका छन् । १ नगरपालिका सहित ६ स्थानीय तहका ४५ वटै वडामा निर्वाचन गराउनका लागि म्याग्दीका १०६ वटा मतदान केन्द्रहरुमा... पुरा पढ्नुहोस

बिहेको ३ दिनमै दम्पतीको मृत्यु

काठमाडौं, ९ मंसिर । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको खलंगातर्फ जाँदै गरेको जिप शुक्रबार साँझ मुसिकोट नगरपालिका ६ कालीमाटीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ग१ज ४२६० नम्बरको जिप मध्यपहाडी लोकमार्गमा सडकबाट १ सय ५० मिटर तल खसेको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ को... पुरा पढ्नुहोस

म्याग्दीमा उमेद्वारलाई लक्षित गरेर बम बिस्फोट

म्याग्दी, ८ मंसिर। म्याग्दीमा बाम गठबन्धनका उमेद्वारलाई लक्षित गरेर शुक्रबार बम बिस्फोट भएको छ । बेनी नगरपालीका २ तोराखेतमा नेकपा एमालेका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट भएको हो । बेनपा २ भकुण्डेमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौरतर्फ जाने क्रममा गाडी भन्दा करिब ७ मिटर अगाडीको सडकमा... पुरा पढ्नुहोस