ताजा अपडेट

मुस्ताङको मतगणना स्थलमा सिसी टिभी र तारबार

मुस्ताङ । पहिलो चरणको मंशिर १० गते भएको ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रको प्रतिनिधि, प्रदेशसभा र समानुपातिक तर्फको मतगणना भोली बिहिवार साँझ ५ बजे देखि सुरुआत हुदैछ ।१ प्रतिनिधि र २ प्रदेशसभा भएको हिमालपारी मुस्ताङको मतगणना कार्यलाई चुस्त ,भरपर्दो र पारदर्शी ढंङ्गले व्यवस्थित गराउँन गणना स्थलमा तारजाली लगाईएको मुख्य निर्वाचन... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको बेगखोला, भगवती र पिप्ले साक्षर वडा घोषणा (फोटो फिचर)

म्याग्दी, २० मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाका तीन वटा वडालाई साक्षर वडा घोषणा गरिएको छ । बुधवार रघुगंगा गाउँपालिका–१ बेगखोला, २ भगवती र ३ पिप्लेलाई साक्षर वडा घोषणा गरिएको हो । यो संगै रघुगंगा गाउँपालिकाका ५ वटा वडा साक्षर घोषणा भएका छन् । यस अघि वडा नम्बर ४ दग्नाम र... पुरा पढ्नुहोस

भकिम्लीमा पशु स्वास्थ्य शिवीर

बेनी २० मंसिर । बेनी नगरपालीका ३ भकिम्लीमा मंगलबार पशु स्वास्थ्य शिवीर सम्पन्न भएको छ । बेनी नगरपालीका, वडा र पशु सेवा कार्यालयको आयोजनामा शिवीर सञ्चालन गरिएको हो । ग्रामिण क्षेत्रका कृषकहरुलाई पशुपंक्षिको स्वास्थ्यप्रती जागरुक बनाउने र गाउँमै प्राबिधिक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर सञ्चालन भएको जनाइएको छ । शिवीरमा... पुरा पढ्नुहोस

म्याग्दीमा मतगणनाको तयारी

  म्याग्दी १९ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा बिहीबार साँझदेखि मतगणना सुरु गर्ने तयारी भएको छ । निर्वाचन आयोगको कार्यतालीका अनुसार दोस्रो चरणमा ४५ जिल्लामा मतदान सकिएलगत्तै साँझ ५ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस

जोमसोममा स्वास्थ्य स्वयंसेविकालाई सम्मान

मुस्ताङ  । १४ औ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर घरपझोङ गाउँपालिकाका ५ वटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई मंगलवार नगद पुरस्कार सहित सम्मान गरिएको छ ।घरपझोङ गाउँपालिकाको आयोजनामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई हौसला र प्रोत्साहित गराउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो । ‘महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा,स्वास्थ्य र... पुरा पढ्नुहोस

सडकको चिसोमा रात कटाउँदै आएका वृद्धलाई उद्धार गरि अस्पतालमा भर्ना

म्याग्दी, १९ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा बेवारिसे अवस्थामा सडकमै दिनरात विताउँदै आएका एक बृद्धको स्थानीय युवाहरुले उद्धार गरी उपचारको लागि अस्पताल पु¥याएका छन् । बेनीको खुलामञ्च क्षेत्रमा खुला आकासमा रात कटाउँदै आएका ६३ बर्षका टेकबहादुर पुन नाम बताउने बृद्धलाई अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेलको नेतृत्वमा युवाहरुले उद्धार गरेका हुन्... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार

  म्याग्दी १९ मंसिर । नयाँ संघिय संरचना अनुसार स्थापना भएका म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार हुन थालेको छ । म्याग्दीमा स्थापना भएका स्थानीय तहका केन्द्रहरुमा विभिन्न बैङ्क तथा वित्तिय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तह मार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी... पुरा पढ्नुहोस

६५ लाखमा मुक्तिधाम माविको आठ कोठे भवन निर्माण

म्याग्दी, १९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीमा रहेको मुक्तिधाम माविमा ६५ लाख रुपैयाँ लागतमा आठ कोठे आरसिसि भवन निर्माण गरिएको छ । उक्त भवन जिल्ला शिक्षा कार्यालयको सहयोगमा निर्माण गरिएको हो । दुईतले आठ कोठे भवन निर्माण गर्नका लागि ६५ लाख रुपैया रकम लागेको थियो । सो... पुरा पढ्नुहोस

मोना कतारले साँस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सव मनाउने

तिलु शर्मा पौडेल/ कतार । “प्रवासी म्याग्देली दृस्टि, सम्बृद्ध म्याग्दीको सृष्टि’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति कतार (मोना कतार) सामाजिक कार्यमा निरन्तर सक्रिय सस्था हो ।जिल्ला भित्र तथा बाहिर समाजका हरेक सामाजिक गतिबिधिहरुसँग प्रत्यक्ष सहकार्य गर्ने गरेको यस सस्थाको २०१७-१९... पुरा पढ्नुहोस

आयमा वृद्धि र जीवनमा समृद्धिका लागि सहकारीमा लाग्यौ : युवा महिलाहरु

पर्वत, १८ मंसिर   महिलाहरुलाई आयआर्जनमा अगाडि बढाएर आयमा वृद्धि र जीवनमा समृद्धि बनाउने योजनाका साथ आफुहरु सहकारी अभियानमा जुटेको पर्वतका युवा महिलाहरुले बताएका छन् ।   महिला शसक्तिकरणका लागि उनीहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन जरुरी छ भन्ने कुरा हामीले बुझेर नै महिलालाई आर्थिक रुपमा सबल बनाउनका लागि... पुरा पढ्नुहोस