ताजा अपडेट
म्याग्दीमा पशु विकासको करिब साढे दुई करोड बजेट अन्यत्र बिनियोजन
- 8 बर्ष, 5 दिन अगाडि
- ७ माघ २०७४, आईतवार
बेनी ७ माघ । म्याग्दीमा पशु विकासका लागि पशुपंक्षि विकास मन्त्रालयले पठाएको करिब साढे दुई करोड रुपैया बजेट स्थानीय तहहरुले अन्यत्र बिनियोजन गरेका छन् ।जिल्ला पशु सेवा कार्यालयले आईतबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि पशु सेवा र स्वास्थ्य प्राबिधिकहरुले स्थानीय तहले पर्याप्त बजेट बिनियोजन नगर्दा काम गर्न नसकिएको गुनासो... पुरा पढ्नुहोस
जिल्ला र स्थानीय तहमा शिक्षा समितिको गठन गर्न माग
- 8 बर्ष, 5 दिन अगाडि
- ७ माघ २०७४, आईतवार
बेनी ७ माघ । एकीकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीले जिल्ला र स्थानीय तहमा शिक्षा समिति गठन गर्नुपर्ने माग गर्दै आईतबार जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष हुमनाथ पाण्डे नेतृत्वको टोलीले जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठलाई म्याग्दीको शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि १९ बुँदे ज्ञापनपत्र बुझाएका... पुरा पढ्नुहोस
स्थानीय तह स्तरीय भलिबलको पुरुष महिला दुबैतर्फ मंगला गाउँपालिका बिजयी (फोटो फिचर)
- 8 बर्ष, 5 दिन अगाडि
- ७ माघ २०७४, आईतवार
म्याग्दी, ७ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय भलिबल प्रतियोगितामा पुरुष र महिला दुबै तर्फ मंगला गाउँपालिका बिजयी भएको छ । खुलामञ्चमा आज भएको फाईनल खेलमा पुरुष भलिबलतर्फ बेनी नगरपालिकासंग भएको प्रतिस्पर्धामा सोझो तीन सेट नै आफ्नो पक्षमा पार्दै मंगला गाउँपालिका बिजयी भएको हो ।... पुरा पढ्नुहोस
म्याग्दी महोत्सवमा राजघरनाको लाइभ गजल गायन (भिडियो सहित)
- 8 बर्ष, 5 दिन अगाडि
- ७ माघ २०७४, आईतवार
म्याग्दी, ७ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा शनिवार लाईभ गजल गायन गरिएको छ । राजघरना रेष्टुरेण्ट काठमाण्डौबाट आएका कलाकारहरुको टोलीले महोत्सव स्थलमा पुगेका दर्शकहरुलाई लाइभ गजल गित गाएर मनोरञ्जन प्रदान गरेका हुन् । यो मन त मेरो नेपाली हो बोलको गितबाट गजल गित गाउन सुरु गरेका उनीहरुले नेपाली... पुरा पढ्नुहोस
वेष्ट पोइन्टमा उपन्यासकार तीर्थ गुरुङसँग साक्षात्कार
- 8 बर्ष, 5 दिन अगाडि
- ७ माघ २०७४, आईतवार
म्याग्दी, ७ माघ । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । यस बर्षको चर्चित उपन्यास पाठशालाका (लेखक) उपन्यासकार तिर्थ गुरुङसँग शुक्रबार साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो । विद्यालयको सभाहलमा भएको कार्यक्रममा गुरुङ्गले पाठशाला कसरि सिर्जना भयो भन्ने बिषयमा बोल्नु भएको थियो त्यसैगरी कार्यक्रममा पाठक, विद्यालयका... पुरा पढ्नुहोस
‘महिलाले गर्ने श्रमलाई पूँजिमा रुपान्तरण गर्न उद्यमशिलता आवश्यक’
- 8 बर्ष, 6 दिन अगाडि
- ६ माघ २०७४, शनिबार
बागलुङ, ६ माघ । महिलाहरुलाई समाज रुपान्तरणका क्षेत्रमा क्रियाशिल बनाउनका लागि आर्थिकसंगै नेतृत्व विकासमा सहभागी गराउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । परिवर्तनका लागि महिला सञ्जाल सिगानाले बानपा ८ वडा कार्यालयको सहयोगमा सञ्चालन गरेको तिन दिने उद्यमशिलता तथा नेतृत्व विकास तालिमका सहभागी महिलाहरुले यस्तो बताएका हुन् ।... पुरा पढ्नुहोस
मल्लाजमा महिलाहरुका लागि सञ्चालित प्याड बनाउने तालिम सम्पन्न
- 8 बर्ष, 6 दिन अगाडि
- ६ माघ २०७४, शनिबार
पर्वत, ६ माघ । उद्यमशिलता मार्फत महिलाहरुलाई समाजका हरेक क्षेत्रमा अगाडि बढाउने लक्ष्यका साथ पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा सञ्चालित २ दिने सेनेटरी प्याड बनाउने शनिबार सम्पन्न भएको छ । महिला चेतना केन्द्र पर्वतको आयोजना तथा साविक माँझफाट गाविसको आर्थिक सहयोगमा सञ्चालित तालिममा साविक मल्लाज गाविसका ६० जना महिलाहरुको सहभागिता... पुरा पढ्नुहोस
तातोपानीमा नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण
- 8 बर्ष, 6 दिन अगाडि
- ६ माघ २०७४, शनिबार
म्याग्दी, ६ माघ । बेनी नगरपालिका–४ तातोपानीका बासिन्दाले नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण गरेका छन् । उपल्लो तातोपानीका बासिन्दा म्याग्दी नदीको किनारमा ३२ मिटर पक्की पर्खाल निर्माण गरेका हुन् । बजारलाई नदी कटानबाट जोगाउनका लागि नौ मिटर अग्लो पर्खाल निर्माण गरिएको स्थानीय कुमार केसीले जानकारी दिनुभयो । तातोपानी युवा... पुरा पढ्नुहोस
मुसुङमा स्वर्गाश्रम युवा क्लबद्धारा आयोजित माघेसंक्रान्ति मेलाको रौनक (फोटो फिचर)
- 8 बर्ष, 6 दिन अगाडि
- ६ माघ २०७४, शनिबार
माघे संक्रान्ति पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका–३ मुसुङमा स्थानीय स्वर्गाश्रम युवा क्लबले विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरेको छ । कला संस्कृति र खुलकुद क्षेत्रको प्रवद्र्धन गर्दै पर्यटकीय क्षेत्रको उजागर गर्ने उदेश्यले आयोजित मेलामा पुरुष भलिबल, महिला भलिबल, ताराखेल लगायतका खेलकुद प्रतियोगिता संगै विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो । सो... पुरा पढ्नुहोस
सूचना प्रणाली व्यवस्थापन तालीम सुरु
- 8 बर्ष, 6 दिन अगाडि
- ६ माघ २०७४, शनिबार
बेनी ६ माघ । बेनीमा शुक्रबारदेखि व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना प्रणाली व्यवस्थापन तालीम सुरु भएको छ । जिल्ला समन्वय समितिको समन्वय, मालिका र रघुगंगा गाउँपालीकाको आयोजनामा सुरु भएको तालीम तिन दिन सम्म सञ्चालन हुनेछ् । तालीममा दुई वटै गाउँपालीकाका वडा सचिवहरुको सहभागिता रहेको छ । धौलागिरी र... पुरा पढ्नुहोस