ताजा अपडेट
मोना कतारको १५औ वार्षिकोत्सव तथा तेस्रो विविध साँस्कृतिक कार्यक्रम सम्पन्न
- wp_days_ago_v3(); ?>
- २८ फाल्गुन २०७४, सोमबार
कुमार अविरल पन्थी, कतार । मोना कतारको १५औ वार्षिक उत्सव तथा तेस्रो विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कतारको नज्मा स्थित शालिमार प्यालेस होटलको सभा हलमा सव्य एवं भव्य रूपमा सम्पन्न भएको हो । विगतका वर्षहरुमा नेपाली कलारकारको उपस्थितिमा कार्यक्रम आयोजना गर्दै आएको समाजले यसवर्ष पनि सो कार्यलाई निरन्तरता... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाब, ‘वडा सचिब नहुँदा फितलो बन्यो सेवा प्रवाह’
- wp_days_ago_v3(); ?>
- २७ फाल्गुन २०७४, आईतवार
म्याग्दी, २७ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा विगत ७ महिनादेखि वडा सचिब विहिन बनेको छ । वडा सचिब नहुँदा पञ्जीकरणको कार्य सम्पादन देखि वडा कार्यालयको महत्वपूर्ण कामकाज प्रभावित हुने गरेको छ । गुर्जामा कार्यरत तत्कालिन वडा सचिब थमप्रकाश घर्ति धौलागिरि गाउँपालिकाकै वडा नम्बर ४ मुदीमा सरुवा भएपछि गुर्जामा कुनैपनि... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिका ३ अक्षेताका अर्जुन भण्डारी एक सातादेखि सम्पर्कविहिन
- wp_days_ago_v3(); ?>
- २७ फाल्गुन २०७४, आईतवार
म्याग्दी,२७ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका ३ अक्षेता बस्ने अर्जुन भण्डारी एक हप्तादेखि घर परिवारसंग सम्पर्कविहिन भएका छन् । फागनु २० गते घरबाट भेडघाटका लागि चितवन फुपुको घरमा हिडेका १७ बर्षका अजुर्न भण्डारी २१ गतेदेखि परिवार र आफन्तजनबाट सम्पर्क विहिन भएका हुन । २० गते घरबाट बेनीसम्म आउदाँ सम्पर्कमा रहेका... पुरा पढ्नुहोस
दोस्रो आत्महत्या
- wp_days_ago_v3(); ?>
- २७ फाल्गुन २०७४, आईतवार
आफ्नो भन्दा प्यारो लाग्थ्यो उसको त्यो हात , जसले दिपावलिका रङ्गिन रातहरु सरी मेरा प्रत्येक रातहरु रङ्ग्याउन जीवनको मैन लिएर आउने गर्थे आत्मियता, ती आकाशका ताराहरु सरि नजिक रहन प्रेरित गर्दथ्यो तर उ भन्थ्यो, उहुम म देख्दिन ती ताराहरुलाई नजिक किनकी मलाई थाहा छ आफन्तको दुरि देख्दा नजिक तर बास्तब... पुरा पढ्नुहोस
पखेनभेट:
- wp_days_ago_v3(); ?>
- २७ फाल्गुन २०७४, आईतवार
म्याग्दी२७ फागुन । म्याग्दी जिल्लाको बेनी नगरपालिका ३ भकिम्लिको बनजङ्गलमा पाईने पखेनभेट जडिबुटि हो । जुन रुघाखोकी, शरिर दुखेको बेला औषधीको रुपमा प्रयोग गरिन्छ । यस्तो जडिबुटिलाई बेलैमा संरक्षण गर्न आवश्यक देखिन्छ । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस
म्याग्दी बहुमुखी क्याम्पसको अध्यक्षमा सुवेदी निर्वाचित
- wp_days_ago_v3(); ?>
- २७ फाल्गुन २०७४, आईतवार
म्याग्दी, २७ फागुन । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्वाचित हुनुभएको छ । आईतवार सम्पन्न क्याम्पसको १७ औ क्याम्पस सभा तथा १० औ अधिवेशनबाट सुवेदीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिती चयन गरिएको हो । अधिबेशनबाट उपाध्यक्षमा सोमनाथ ढुंगाना, कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठ (दिपु) चयन... पुरा पढ्नुहोस
लायन्स क्लवको शतवार्षिकी समारोहमा म्याग्दीका तीन समाजसेवी सम्मानित (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २७ फाल्गुन २०७४, आईतवार
[caption id="attachment_16753" align="alignnone" width="800"] म्याग्दी, २७ फागुन । म्याग्दीका तीन जना समाजसेवीहरु पोखरामा सम्मानीत भएका छन् । मानवीय सेवामा क्रियाशिल विश्वमै ठुलो सामाजिक संस्थाको रुपमा परिचित लायन्स क्लब इन्टरनेशनल स्थापनाको १ सय बर्ष पुरा भएको अवसरमा शनिबार पोखरामा नागरिक अभिनन्दन र रथारोहण सहित १ सय जना लाई सम्मान गरिएको हो... पुरा पढ्नुहोस
- wp_days_ago_v3(); ?>
- २६ फाल्गुन २०७४, शनिबार
२६ फागुन, काठमाडौं । माओवादी केन्द्रका सांसद कृष्णबहादुर महारा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् ।संसदको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्वारोध निर्वाचित गरेको हो । महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव गरेका थिए भने माओवादीका देव गुरुङले समर्थन गरेका थिए । साथै प्रमुख विपक्षी कांग्रेसका मिनेन्द्र... पुरा पढ्नुहोस
पुन मगर समुदायको संस्कृती र सम्पदा संरक्षणमा जोड
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७४, शुक्रबार
काफलडाँडा २५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ करबाकेलीमा शुक्रबार पुन मगर जातीहरुको अमुर्त सांस्कृतीक सम्पदा संरक्षण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन संस्कृती तथा नागरीक उड्यन मन्त्रालय, अन्नपूर्ण गाउँपालकिा, मगर अध्ययन केन्द्र र करबाकेली बाबा संरक्षण समिति काफलडाँडाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । पर्यटन मन्त्रालयका... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन सुभारम्भ
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७४, शुक्रबार
म्याग्दी, २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु भएकोे छ । विभुवन विश्वविद्यालय बाट स्नातकोत्तर तहको पठनपाठनको अनुमती पाएपछि क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको पढाइ सुरु गरिएको हो । प्रवेश परिक्षा (सिम्याट) मा उर्तिण भएका विद्यार्थीहरुको लागि... पुरा पढ्नुहोस