ताजा अपडेट

राममन्दिरको प्रर्वद्धनमा स्थानीयको सक्रियता

म्याग्दी २३ फागुन । ऐतिहाँसीक, धार्मीक तथा पर्यटकीय महत्वको पर्वतको जलजला गाउँपालीका २ मा रहेको राममन्दीरको प्रर्वद्धनमा स्थानीयले सक्रियता देखाएका छन् । कालञ्जर पर्वतको फेदी, राहुघाट र कालीगण्डकी नदीको संगम तथा मुक्ति क्षेत्र प्रवेशद्धार गलेश्वरको नजिकै रहेको राममन्दिरको पूर्वाधार निर्माणसंगै प्रचारप्रसार गरी धार्मीक पर्यटक भित्र्याउन राममन्दिर सेवा आश्रम मार्फत पहल... पुरा पढ्नुहोस

छानो उडाएपछि पठनपाठनमा समस्या

म्याग्दी २३ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा रहेको धौलागिरी आधारभुत विद्यालयको भवनको छानो हावाले उडाएपछि पठनपाठनमा समस्या भएको छ ।शनिबार राती बेजोडका साथ चलेको हावाहुरीले २ कोठे कक्षा कोठा भवनको छनो उडाएको थियो । जस्तापाताको छानो हावाहुरीले उठाएपछि कक्षा ७ र ८ को पठनपाठन सञ्चालन गर्न समस्या भएको... पुरा पढ्नुहोस

म्याग्दीमा सरकारी कारोबारको विद्युतीय भुक्तानी सुरु ( भिडियो सहित)

म्याग्दी २२ फागुन । म्याग्दीमा सरकारी कार्यालय मार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) सुरु भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो । जिल्लामा अबदेखि उक्त प्रणाली मार्फत सरकारी कार्यालयबाट व्यक्ति, फर्म वा संस्थाले पाउने भुक्तानी रकम... पुरा पढ्नुहोस

दृष्टिबिहीन विद्यार्थीको स्वास्थ्य परिक्षण

म्याग्दी, २२ फागुन । जिल्लाको रघुगंगा गाउँपालिका –३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीको आँखा र स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । सो अवसरमा अन्य विद्यार्थीहरुको समेत स्वास्थ्य परिक्षण गर्नुका साथै निशुल्क औषधी वितरण गरिएको छ । वडा अध्यक्ष जीवन मल्लको संयोजनमा डस्ट्री याक फाउण्डेशन काठमाडौँले विशेषज्ञ... पुरा पढ्नुहोस

हिमशृङ्खलाहरु अवलोकन गर्दै आन्तरिक पर्यटक

म्याग्दीको रघुगंगा गाउँपालिकाको २ हजार ५ सय ५० मिटर उचाईमा रहेको प्रमृुख पर्यटकियस्थल रईसे भेडिओडारबाट मनोरम हिमशृङ्खलाहरु अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । पर्यटकिय सम्भावनायुक्त यस क्षेत्र पर्यटकिय पुर्वाधार निर्माण बन्न सकेको छैन् । यो क्षेत्रबाट धौलागिरि, निलगिरि, गुर्जा हिमाल, चुरेन लगायतका दर्जनौ हिमालहरु देख्न सकिन्छ । पुरा पढ्नुहोस

मोना कतारको साँगेतिक कार्यक्रममा सहभागी हुन म्याग्देली कलाकार कतार उत्रदै

म्याग्दी, २२ फागुन । म्याग्देली कलाकारहरु साँगेतिक कार्यक्रममा सहभागी हुन कतार उत्रने भएका छन् । मोना कतारले आयोजना गरेको संस्थाको १५ औ बार्षिकोत्सव तथा तेस्रो विविध साँस्कृतिक कार्यक्रममा सहभागी हुन म्याग्देली कलाकारहरु कतार जान लागेका हुन् । मार्च ९ (फागुन २५ गते) आगामी शुक्रवार दोहा स्थित नज्माको सालिमार प्यालेस रेस्टुरेन्टमा... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरमा विरामीको घुईचो

म्याग्दी, २१ फागुन । जिल्लाको मंगला गाउँपालिका–२ बाबियाचौरमा सोमबार आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरमा विरामी घुईचो लागेको छ । भौगोलिक रुपमा विकट, यातायात र आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका बिरामीको लक्षित गरी सञ्चालन गरिएको एकदिने शिविरमा एक हजार बढी सर्वसाधारणहरु लाभान्वित भएका छन् । मंगला गाउँपालिकाको आयोजना,... पुरा पढ्नुहोस

लगातार राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जितेपछि वेष्ट पोईन्टको खुशियाली

  म्याग्दी, २१ फागुन । बेनीको न्यु वेष्ट पोईन्ट आवासीय मावीले लगातार चौथो पटक विद्यालय स्तरीय छात्रछात्रा राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता जितेपछि सदरमुकाम बेनीमा बजार ¥याली गर्दै खुशियाली मनाएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार बाबियाचौरमा सम्पन्न चौथो राष्ट्रपती रनीङ शिल्डको उपाधी पनी वेष्ट पोईन्टले जितेको हो... पुरा पढ्नुहोस

गलेश्वरमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दी, २१ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा आज भएको ट्याक्टर दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ ।गलेश्वरदेखि बेनी आउँदै गरेको ग १ त २५५८ नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणधिन बसपार्क नजीकैबाट कालिगण्डकी नदीमा खसेको थियो । दिउँसो करिब साढे ३ बजे भएको उक्त दुर्घटनामा परि शक्त घाईते भएका चालक... पुरा पढ्नुहोस

बेशीका लालिगुराँस (फोटो कथा)

म्याग्दी, २१ फागुन । चराचुरुङ्गीको सुमधुर चिरबिर संगित । भर्खरै पालुवा पलाउँदै गरेका बोटहरुले दिने मिठास हावा । फागुन महिनाको गर्मिलो याममा जंगल छेउछाउको यात्रा यिनै कारणले रमणीय हुन्छ ।  त्यसमा पनि लेकमा फुल्ने लालीगुराँसले जंगलनै राताम्मे बन्ने सुरसारमा छ । लेकमा लालिगुराँसले जंगलको जवानी फेरिदा बेशीमा रहेका जंगल पनि... पुरा पढ्नुहोस