प्रधानन्याधिस पराजुली पदमुक्त

  • ३० फाल्गुन २०७४, बुधबार
  • 4375 पटक पढिएको


म्याग्दी, ३० फागनु । न्याय परिषदको सचिवालयले प्रधानन्याधिश गोपालप्रसाद पराजुलीलाई पदमुक्त गरिएको छ । सम्मानिय महोदयको ६५ बर्षको उमेर २०७४÷४÷२१ गते नै पुरा भएको हुदाँ सचिवस्तरको निर्णयले न्याधिश पराजुलीलाई पदमा नरहेको घोषणा गरेको हो ।

सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परिक्षा नियन्त्रण कार्यालय भक्तपुरबाट आएको पत्रको आधारमा पदमुक्क्तको निर्णय गरिएको हो । पदमुक्क्त भएपनि पराजुलीले दोस्रो पटक निर्वाचित राष्ट्रपति विद्यादेवि भण्डारीलाई सपथग्रहण गराएका छन् ।