ताजा अपडेट

मोना कतारको १५औ वार्षिकोत्सव तथा तेस्रो विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

कुमार अविरल पन्थी, कतार । मोना कतारको १५औ वार्षिक उत्सव तथा तेस्रो विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कतारको नज्मा स्थित शालिमार प्यालेस होटलको सभा हलमा सव्य एवं भव्य रूपमा सम्पन्न भएको हो । विगतका वर्षहरुमा नेपाली कलारकारको उपस्थितिमा कार्यक्रम आयोजना गर्दै आएको समाजले यसवर्ष पनि सो कार्यलाई निरन्तरता... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाब, ‘वडा सचिब नहुँदा फितलो बन्यो सेवा प्रवाह’

म्याग्दी, २७ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा विगत ७ महिनादेखि वडा सचिब विहिन बनेको छ । वडा सचिब नहुँदा पञ्जीकरणको कार्य सम्पादन देखि वडा कार्यालयको महत्वपूर्ण कामकाज प्रभावित हुने गरेको छ । गुर्जामा कार्यरत तत्कालिन वडा सचिब थमप्रकाश घर्ति धौलागिरि गाउँपालिकाकै वडा नम्बर ४ मुदीमा सरुवा भएपछि गुर्जामा कुनैपनि... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका ३ अक्षेताका अर्जुन भण्डारी एक सातादेखि सम्पर्कविहिन

म्याग्दी,२७ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका ३ अक्षेता बस्ने अर्जुन भण्डारी एक हप्तादेखि घर परिवारसंग सम्पर्कविहिन भएका छन् । फागनु २० गते घरबाट भेडघाटका लागि चितवन फुपुको घरमा हिडेका १७ बर्षका अजुर्न भण्डारी २१ गतेदेखि परिवार र आफन्तजनबाट सम्पर्क विहिन भएका हुन । २० गते घरबाट बेनीसम्म आउदाँ सम्पर्कमा रहेका... पुरा पढ्नुहोस

दोस्रो आत्महत्या

आफ्नो भन्दा प्यारो लाग्थ्यो उसको त्यो हात , जसले दिपावलिका रङ्गिन रातहरु सरी मेरा प्रत्येक रातहरु रङ्ग्याउन जीवनको मैन लिएर आउने गर्थे आत्मियता, ती आकाशका ताराहरु सरि नजिक रहन प्रेरित गर्दथ्यो तर उ भन्थ्यो, उहुम म देख्दिन ती ताराहरुलाई नजिक किनकी मलाई थाहा छ आफन्तको दुरि देख्दा नजिक तर बास्तब... पुरा पढ्नुहोस

पखेनभेट:

म्याग्दी२७ फागुन ।  म्याग्दी जिल्लाको बेनी नगरपालिका ३ भकिम्लिको बनजङ्गलमा पाईने पखेनभेट जडिबुटि हो । जुन रुघाखोकी, शरिर दुखेको बेला औषधीको रुपमा प्रयोग गरिन्छ । यस्तो जडिबुटिलाई बेलैमा संरक्षण गर्न आवश्यक देखिन्छ । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसको अध्यक्षमा सुवेदी निर्वाचित

म्याग्दी, २७ फागुन । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्वाचित हुनुभएको छ । आईतवार सम्पन्न क्याम्पसको १७ औ क्याम्पस सभा तथा १० औ अधिवेशनबाट सुवेदीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिती चयन गरिएको हो । अधिबेशनबाट उपाध्यक्षमा सोमनाथ ढुंगाना, कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठ (दिपु) चयन... पुरा पढ्नुहोस

लायन्स क्लवको शतवार्षिकी समारोहमा म्याग्दीका तीन समाजसेवी सम्मानित (फोटो फिचर)

[caption id="attachment_16753" align="alignnone" width="800"] म्याग्दी, २७ फागुन । म्याग्दीका तीन जना समाजसेवीहरु पोखरामा सम्मानीत भएका छन् । मानवीय सेवामा क्रियाशिल विश्वमै ठुलो सामाजिक संस्थाको रुपमा परिचित लायन्स क्लब इन्टरनेशनल स्थापनाको १ सय बर्ष पुरा भएको अवसरमा शनिबार पोखरामा नागरिक अभिनन्दन र रथारोहण सहित १ सय जना लाई सम्मान गरिएको हो... पुरा पढ्नुहोस

२६ फागुन, काठमाडौं । माओवादी केन्द्रका सांसद कृष्णबहादुर महारा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् ।संसदको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्वारोध निर्वाचित गरेको हो । महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव गरेका थिए भने माओवादीका देव गुरुङले समर्थन गरेका थिए । साथै प्रमुख विपक्षी कांग्रेसका मिनेन्द्र... पुरा पढ्नुहोस

पुन मगर समुदायको संस्कृती र सम्पदा संरक्षणमा जोड

काफलडाँडा २५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ करबाकेलीमा शुक्रबार पुन मगर जातीहरुको अमुर्त सांस्कृतीक सम्पदा संरक्षण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन संस्कृती तथा नागरीक उड्यन मन्त्रालय, अन्नपूर्ण गाउँपालकिा, मगर अध्ययन केन्द्र र करबाकेली बाबा संरक्षण समिति काफलडाँडाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । पर्यटन मन्त्रालयका... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन सुभारम्भ

म्याग्दी, २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु भएकोे छ । विभुवन विश्वविद्यालय बाट स्नातकोत्तर तहको पठनपाठनको अनुमती पाएपछि क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको पढाइ सुरु गरिएको हो । प्रवेश परिक्षा (सिम्याट) मा उर्तिण भएका विद्यार्थीहरुको लागि... पुरा पढ्नुहोस