खेलकुद

राष्ट्रिय महिला भलिवलमा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश ( भिडियो सहित)

बेनी, ३१ असोज : म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । आज सुदुरपश्चिम प्रदेशसंग भएको क्वाटरफाइनल प्रतियोगितामा सोझो तीन सेटमा बिजयी हाँसिल गर्दै बागमती सेमिफाइनलमा प्रवेश गरेको हो । सुदुरपश्चिमसंग बागमतीले २५–१२, २५–१५ र २५–२३ को खेलमा नतिजा... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिवलमा आज क्वाटरफाइनल खेल हुँदै

बेनी, ३१ असोज : म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आजदेखि क्वाटरफाइनल खेल सुरु हुने भएको छ । प्रतियोगिता अन्तरगत लिग चरणको बिजेता र उपबिजेता बन्दै आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बेनीको खुलामञ्चमा आज हुने क्वाटरफाइनल खेलमा एपीएफ र लुम्बीनी प्रदेश, बागमती... पुरा पढ्नुहोस

नवौ राष्ट्रिय खेलकुदः तेक्वान्दोमा पुलिसको बर्चश्व

म्याग्दी, ३० असोज । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधीमा नेपाल प्रहरी क्लवले बर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ४ वटा स्वर्ण पदक जितेको छ । आइतबार साँझ सम्म... पुरा पढ्नुहोस

तेक्वान्दोः गेरोकीकोे स्वर्णपदक मधेश प्रदेश र आर्मीलाई

म्याग्दी, ३० असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको तेस्रो दिन भएको गेरोकीतर्फको स्वर्ण पदक पुरुषतर्फ मधेश प्रदेश र महिलातर्फ आर्मीले जितेको छ । आईतबार म्याग्दीको सदरमुकाम बेनीस्थित कवडहलमा भएको प्रतिस्पर्धामा पुरुषतर्फको ५८ केजी तौल समूहमा मधेश प्रदेशका म.शोएैव अख्तरले स्वर्णपदक जितेको छन् । फाईनलमा... पुरा पढ्नुहोस

महिला भलिवलमा लिक चरण सकियो, सोमबार क्वाटरफाइनल खेल हुने

बेनी, ३० असोज: म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल प्रतियोगिताको लिग चरणको खेल सकिएको छ । प्रतियोगिता अन्तरगत लिग चरणको बिजेता र उपबिजेता बन्दै आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतवार भएको प्रतियोगितामा एपीएफले आर्मी र बागमतीले मधेस प्रदेशलाई पराजीत गरे । बागमतीले २५–६, २५–८ र... पुरा पढ्नुहोस

आर्मीलाई हराउँदै एपीएफको सानदार जित (भिडियो /तस्बिर)

म्याग्दी, ३० असोज । नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदुरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागितामा आर्मीलाई पराजीत गर्दै एपीएफले सानदार जीत हाँसिल गरेको छ । आईतबार भएको खेलमा एपीएफले आर्मीलाई ३– १ को सेटमा पराजित गरेको हो । भलिवलप्रेमी दर्शकको खचाखच भिडमा भएको उक्त खेलमा एपीएफले २५–२०, १९–२५, २५–२१... पुरा पढ्नुहोस

भगवतीमा आयोजित बडादशै मेला : पुरुष भलिवलको उपाधी नवलपुरलाई

म्याग्दी, २९ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा भगवती युवा क्लवले आयोजना गरेको बडादशैँ मेलामा पुरुष भलिवलको उपाधी नवलपुरले जितेको छ । शनिबार भएको फाईनलमा नवलपुरले आयोजक भगवती युवा क्लवलाई ३–२ सेटमा पछि पार्र्दै उपाधी जितेको हो । भलिवलप्रेमी दर्शको भिड रहेको फाईनलमा नवलपुर र भगवतीले निकै प्रतिस्पर्धा... पुरा पढ्नुहोस

तेक्वान्दोको पुम्सेतर्फको उपाधीमा पुलिसको वर्चश्व

बेनी, २९ असोज । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाको उपाधीमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ५ वटा स्वर्ण पदक जितेको छ । महिलातर्फको टिम... पुरा पढ्नुहोस

महिला भलिवलमा सेना र प्रदेश १ बिजयी,कर्णाली प्रदेश लिग चरणबाटै बाहिरियो

म्याग्दी, २९ असोज । म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल अन्तरगत शनिवार भएको खेलमा विभागीय टिम नेपाली सेना र प्रदेश १ ले जित निकालेका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा सेनाले कर्णाली र प्रदेश १ ले मधेश प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेका हुन् ।... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपतिद्वारा समुद्घाटन

कास्की २८ असाेज । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ ८ः०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुभयो । उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद खेलाडीहरूको... पुरा पढ्नुहोस