खेलकुद

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)

  म्याग्दी, २७ चैत । अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित घराम्दीमा सोमबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो । पालिकास्तरीय पुरुष ,महिला र प्रौढ भलिबल तथा वास्केटबल प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभयो ।... पुरा पढ्नुहोस

पश्चिम म्याग्दी यूवा क्लवले जित्यो ‘म्याग्दी कप’को उपाधी

  म्याग्दी, ७चैत्र। सदरमुकाम बेनीमा सम्पन्न म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी दरवाङ युवा क्लबले जितेको छ । मंगलबार खुल्लामञ्चमा आयोजित फाइनल खेलमा कालिपुल युनाइटेड क्लबलाई पेनाल्टी सुआउटमा पराजित गर्दै पश्चिम म्याग्दीले उपाधी जितेको थियो । निर्धारित समय गोल रहित बराबरीमा टुंगिएपछि थपिएको २० मिनेटमा... पुरा पढ्नुहोस

उपाधीका लागि फाईनलमा कालीपुल युनाईटेड र पश्चिम म्याग्दी भिड्ने

  बेनी, ६ चैत । सदरमुकाम बेनीमा जारी लिग फुटबल प्रतियोगिताको उपाधी लागि फाईनलमा मंगलबार कालीपुल युनाईटेड क्लव र पश्चिम म्याग्दी भिड्ने भएका छन् । खुल्लामञ्चमा सोमबार भएको सेमिफाईनलमा कालीपुल युनाईटेडले बुद्ध युवा क्लवलाई र पश्चिम म्याग्दीले मनसुन युवा क्लव चुत्रेनीलाई पराजित गर्दै फाईनलमा उपाधीका भेट पक्का गरेका हुन् ।... पुरा पढ्नुहोस

यूएईलाई हराउँदै नेपाल विश्वकपको क्वालिफायरमा पुग्न सफल

काठमाडौं २ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । नेपालले ९ रनले खेल जितेको छ । तीन सय ११ रनको कीर्तिमानी... पुरा पढ्नुहोस

बेनीमा ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरू

  म्याग्दी, १ चैत्र । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन... पुरा पढ्नुहोस

चैत १ गतेदेखि बेनीमा सुरु हुने लिग फुटवल प्रतियोगीताको तयारी पुरा

  म्याग्दी, ३० फागुन । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि सुरु हुने ‘म्याग्दी कप’ लिग फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ। म्याग्दी कप– २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका... पुरा पढ्नुहोस

पल्सर स्पोर्ट्स अवार्डबाट अरुणा वर्ष खेलाडी घोषित

काठमाण्डाै २३ फागुन । फुटबलका अन्जन विष्ट र भलिबलकी अरुणा शाही १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले मंगलबार आयोजना गरेको विशेष समारोहमा अन्जन पुरुषमा र अरुणा महिला स्पर्धामा वर्ष खेलाडी घोषित भएका हुन् । पुरुषतर्फ... पुरा पढ्नुहोस

लिग–२ : यूएईमाथि नेपालको जित

काठमाडौं, २२ फागुन । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई हराएको छ । सोमबार भएको खेलमा नेपालले युएईलाई ४२ रनले हराएको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुँदै १८७ रन बनायो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८... पुरा पढ्नुहोस

म्याग्दीमा लिग फुटवल प्रतियोगीता हुने

  बेनी, १८ फागुन । म्याग्दीमा पहिलो पटक ‘म्याग्दी कप’ लिग फुटवल प्रतियोगिता हुने भएको छ । म्याग्दी कप ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा आगामी चैत १ गते देखि १० गतेसम्म सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा लिग फुटवल प्रतियोगिता हुने भएको हो । म्याग्दी कप ब्यवस्थापन समितिका संयोजक विक्रम... पुरा पढ्नुहोस

उत्कृष्ट खेलाडी घोषित

  म्याग्दी, १४ फागुन । बेनीमा सम्पन्न आठौँ जिल्ला स्तिरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा एथेलटिक्सतर्फ ४ स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुनुभएकी मंगला गाउँपालिकाकी रिक्जना माझी । मंगला माविको कक्षा ८ मा अध्ययनरत रिक्झना माझीले तीन हजार, एक हजार पाचँसय मिटर सहित रिले दौड र त्रिपल जममा... पुरा पढ्नुहोस