खेलकुद
दरवाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
- 1 बर्ष, 10 महिना अगाडि
- ११ माघ २०७९, बुधबार
दरवाङ, ११ माघ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र... पुरा पढ्नुहोस
दोवामा अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
- 1 बर्ष, 10 महिना अगाडि
- ११ माघ २०७९, बुधबार
बेनी, १ माघ । अन्नपूर्ण गाउँपालिका–१ दोवामा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्ी र भलिबलको ३० वटा इभेन्ट्मा ९० वटा... पुरा पढ्नुहोस
तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई (तस्बिर सहित)
- 1 बर्ष, 10 महिना अगाडि
- १० माघ २०७९, मंगलवार
म्याग्दी, १० माघ । रघुगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले जितेको छ । मंगलवार वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै रघुगंगा मावि प्रथम हुन सफल भएको... पुरा पढ्नुहोस
रघुगंगामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- 1 बर्ष, 10 महिना अगाडि
- ८ माघ २०७९, आईतवार
म्याग्दी, ८ माघ । रघुगंगा गाउँपालिकाको आयोजनामा अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा आईतबारदेखि संचालित प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गर्नुभएको हो । सो प्रतियोगितामा बोल्दै भण्डारीले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले सहयोग पुग्ने... पुरा पढ्नुहोस
वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा–३ पिप्ले च्याम्पीयन
- 1 बर्ष, 10 महिना अगाडि
- ७ माघ २०७९, शनिबार
बेनी, ६ माघ । बेनीमा आयोजित वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा गाउँपालिका–३ पिप्ले च्याम्पीयन भएको छ । कालीपुलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा बेनी नगरपालिका–१० पात्लेखेतलाई ४४ का विरुद्ध ५२ स्कोर गर्दै पिप्ले विजयी भएको वास्केटवल संघ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो । सेमी फाइनलमा बेनी नगरपालिका–८ लाई ४७ का... पुरा पढ्नुहोस
पालिका स्तरीय भलिबलमा पुरुषतर्फ रघुगंगा र महिलातर्फ अन्नपूर्ण विजयी
- 1 बर्ष, 10 महिना अगाडि
- ६ माघ २०७९, शुक्रबार
बेनी, ५ पुस : बेनीमा सञ्चालित सातौँ म्याग्दी महोत्सवमा आयोजित खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिका बिजयी भएका छन् । शुक्रवार भएको फाइनलमा अन्नपूर्णलाई सोझो तीन सेटमा हराउँदै पुरुषतर्फ रघुगंगाले उपाधी चुमेको हो । प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालार्ई १९–२५, १३–२५ र १७–२५ को... पुरा पढ्नुहोस
वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा
- 1 बर्ष, 10 महिना अगाडि
- ६ माघ २०७९, शुक्रबार
बेनी, ६ माघ । बेनीको कालीपुलमा सञ्चालित वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा भएको छ । शुक्रबार भएको क्वाटर फाइनलबाट ४ समूह सेमिफाइनल पुगेका हुन् । रघुगंगा–४ दर्मीजा, रघुगंगा–३ पिप्ले, बेनपा–८ र बेनपा १० को टिम सेमीफाइनल प्रवेश गरेका हुन् । बेनपा ९ लाई ५३ का विरुद्ध ६४ स्कोरले... पुरा पढ्नुहोस
पालिकास्तरीय भलिवलमा रघुगंगा र अन्नपूर्ण फाईनल प्रवेश
- 1 बर्ष, 10 महिना अगाडि
- ४ माघ २०७९, बुधबार
म्याग्दी, ४ माघ । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेका छन् । रघुगंगा र अन्नपूर्ण विचको फाईनल खेल शुक्रबार हुने जिल्ला भलिवल संघ म्याग्दीले जानकारी गराएको छ । बुधबार बेनीमा भएको पहिलो सेमिफाईनलमा बेनी नगरपालिकालाई १ का... पुरा पढ्नुहोस
म्याग्दी महोत्सवः पुरुष भलिबलको सेमिफाईनल बुधबार हुने
- 1 बर्ष, 10 महिना अगाडि
- ३ माघ २०७९, मंगलवार
म्याग्दी, ३ माघ । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ बेनी नगरपालिका रातो, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका सेमिफाईनलमा प्रवेश गरेका छन् । माघ ४ गते बुधबार दुई सेमिफाईनल हुनेछन् । विहान ९ बजे हुने पहिलो सेमिफाईनलमा बेनी नगरपालिका र रघुगंगा गाउँपालिका खेल्नेछन् । दोस्रो... पुरा पढ्नुहोस
बेनीमा खुल्ला सडक दौड प्रतियोगिता हुने
- 1 बर्ष, 10 महिना अगाडि
- २५ पुष २०७९, सोमबार
बेनी, २५ पुस। जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा जिल्लास्तरिय खुल्ला सडक दौड प्रतियोगिता हुने भएको छ । म्याग्दी महोत्सवको अवसरमा खेलकुद विकास समितिले पुरुष तथा महिला खुल्ला सडक दौड प्रतियोगिता आयोजना गरेको हो । माघ ६ गते हुने खुल्ला सडक दौड प्रतियोगितामा माघ ५ गतेभित्र प्रतियोगतामा सहभागिले नाम दर्ता... पुरा पढ्नुहोस