खेलकुद

जेसिज कप फुटवल मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने

म्याग्दीमा विद्यालय तहमा लोकप्रिय प्रतियोगिताको रुपमा चिनिएको जेसिज कप फुटवल मंसिर १७ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । म्याग्दी जेसिजको आयोजनामा सञ्चालन हुँदै आएको जेसिज कप फुटवल प्रतियोगिताको २२ औँ संस्करणलाई सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेर तयारीलाई तिब्र पारिएको जनाईएको छ । शनिवार बेनीमा आयोजित पत्रकार... पुरा पढ्नुहोस

थाक खेलकुद तथा साँस्कृतिक विकास संघको ५१ औं संस्करण मार्फामा आयोजना हुने

सुशीलबाबु थकाली मुस्ताङ,  २०  साउन ।  थाक खेलकुद तथा साँस्कृतिक विकास सँघद्वारा प्रत्येक वर्ष आयोजना हुने विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको ५१ औं संस्करण यस पटक मुस्ताङ जिल्लाको ऐतिहासिक गाउँ मार्फामा आयोजना हुने भएको छ । संघको आयोजनामा हुन लागिरहेको उक्त कार्यक्रममा जिल्ला स्थित आधा दर्जन क्लवहरु सहभागी हुनेछन् ।... पुरा पढ्नुहोस

भलिबलमा भारतमाथि ऐतिहासिक जित

भारतमाथि ऐतिहासिक जित हासिल गर्दै नेपालले काभा वुमन्स नेशनल लिग भलिवल २०२४ मा शानदार लय देखाएको छ। दक्षिण एसियाली जायन्ट भारतमाथि नेपालले ३–२ सेटको जित हासिल गरेको हो। राष्ट्रिय भलिबलका कुनै पनि प्रतियोगितामा नेपालले भारतमाथि हासिल गरेको यो पहिलो जित हो। अधिकांश युवा खलाडी सहभागी नेपालले डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पहिलो,... पुरा पढ्नुहोस

फुटवल प्रतियोगिताको उपाधी अन्नपूर्ण एफसीलाई

नेपाली जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको फुटवल प्रतियोगिताको उपाधी अन्नपूर्ण एफसी अल्फाले हात पारेको छ । जुलाई २० र २१ मा आयोजना भएको ७ ए साइड फुटवल प्रतियोगितामा विभिन्न १० समूहलाई पछि पार्दै अन्नपूर्ण एफसी अल्फाले उपाधी हात पारेको हो । रवि घलेद्वारा व्यवस्थापन गरिएको विजेता टिमलाई ट्रफी, पदकहरू, र... पुरा पढ्नुहोस

म्याग्दी ‘यूवा कप’को उपाधि बौदीकाली र धादिङले जित्यो

म्याग्दीको बेनीमा सम्पन्न भएको ‘प्रथम म्याग्दी यूवा कप’ को उपाधी पुरुष तर्फ नवलपुरको वौदीकाली गाउँपालिका र महिला तर्फको धादिङ स्पोर्टस क्बलले जितेको छ । बागलुङको गलकोट नगरपालिका सँग निकै प्रतिस्पर्धात्मक खेल खेलेको वौदीकालिले नगद दुईलाख रुपियाँ पुरस्कार प्राप्त गर्न सफल भएको छ । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले आयोजना गरेको... पुरा पढ्नुहोस

बेनीमा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु (तस्बिर/भिडिओ)

म्याग्दी १४ जेठ । म्याग्दी सदरमुकाम बेनीमा आइतवारदेखि गण्डकी प्रदेश स्तरिय सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा गण्डकी प्रदेश भित्रका पालिका स्तरिय पुरुष तथा खुल्ला महिला ‘म्याग्दी यूवा कप’ भलिबल सञ्चालन गरिएको हो । https://www.youtube.com/watch?v=8U3lqt11rMQ   प्रतियोगितामा पुरुष... पुरा पढ्नुहोस

पत्रकार र कलाकारको मैत्रीपूर्ण भलिबल

बेनी, १६ चैत । बेनीमा शुक्रबार म्याग्दीका पत्रकार र कलाकारहरुबीच मैत्रीपूर्ण भलिबल खेल भएको छ ।नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसको अवसरमा महासंघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सदस्यहरुबीच खेल भएको हो ।      म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा भएको खेलको बेनी... पुरा पढ्नुहोस

बेनीमा निलगिरी कप ब्याडमिन्टन हुने

बेनी, १३ चैत । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा.ली.ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको... पुरा पढ्नुहोस

बेनीमा चैत्र २७ गतेदेखि पाँचौ उत्साही कप संचालन हुने

म्याग्दी । नव उत्साही समुह जलजला ३ पर्वत बेनीको आयोजनामा आगामी चैत्र २७ गतेदेखि बेनीको खुल्लामञ्चमा पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ । क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठकी माता स्व. लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । श्रेष्ठको गत साउन ६... पुरा पढ्नुहोस

राष्ट्रपति रनिङ शिल्डमा पदक बिजेता जनजागृति माविका विद्यार्थीहरुलाई नगद सहित सम्मान (फोटो फिचर)

म्याग्दी, ५ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहित सम्मान र पुरस्कृत गरिएको हो । मल्कबाङ... पुरा पढ्नुहोस