थाली नाच देखाउने तयारी गर्दै

  • १० बैशाख २०७५, सोमबार
  • 2395 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा थालि नाच देखाउन लागेका कलाकारहरु । चिमखोलाकी हिरामायाँ पुनले सुरु गरेको थाली नाच अहिले देश विदेशका नेपालीहरुमा लोकप्रिय मानिन्छ । तस्बिरः कमल खत्री, म्याग्दी