विशेष

डिएसपी मरासिनी गाँजा बारीमा पसेपछि (फोटो फिचर)

म्याग्दी, २६ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा गाउँ जाने बाटोमा बारीमा व्यवसायिक गाँजाखेति भेटिएको छ । गाउँदेखि तल एक युवा बस्दै आएको घरछेउको बारीमा गाँजाखेति भेटिएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनी नेतृत्वको टोलीले गाँजा फडानी गरेका छन् । नागरिक सुनुवाई कार्यक्रम लिएर दोबा पुगेका प्रमुख... पुरा पढ्नुहोस

दोबामा प्रहरीको नागरिक सुनुवाई, ग्रामीण गस्ती बढाउन सुझाब (फोटो फिचर)

म्याग्दी, २५ वैशाख । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजना र अन्नपूर्ण गाउँपालिका–१ दोबा वडा कार्यालयको समन्वयमा बुधवार दोबामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नागरिक र प्रहरीको सम्बन्धलाई नजिक बनाउँदै नागरिकमैत्री प्रहरी सेवालाई प्रभाबकारी बनाउने उदेश्यले प्रहरीले नागरिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा दोबाका स्थानीयले ग्रामिण गस्ती बढाउनुपर्ने,... पुरा पढ्नुहोस

अन्नपूर्णको वडामा मेलमिलाप केन्द्र स्थापना

  बेनी २५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको न्यायिक समितिले वडा कार्यालयसंग समन्वय गरेर स्थानीय स्तरमा मेलमिलापको माध्यमबाट बिवाद निरुपण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । ८ वटा वडामा केन्द्र स्थापना भइसकेको न्यायिक समितिका सदस्य वुद्धी पुनले जानकारी दिएका थिए... पुरा पढ्नुहोस

आगोले जलेर घाइते भएकी बालिकालाई गाउँपालिकाको सहयोग

बेनी २४ बैशाख । धवलागिरी गाउँपालिकाले आगोले जरेर घाइते भएकी बालिकाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।धवलागिरी गाउँपालिका ७ ताकमको रात्माताका दृष्टिविहीन जलन र सुस्मिता बिककी तीन वर्षीया छोरी इच्छाको उपचारका लागि गाउँपालिकाले बीस हजार रुपैयाँ सहयोग गरेको हो । अध्यक्ष थमसरा पुनको निर्देशन अनुसार गाउँपालिकाका प्राबिधिक जनक धानुकले... पुरा पढ्नुहोस

रघुगंगामा पटके सवारीसाधन कर हट्यो

  म्याग्दी,२४ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा पटके सवारीसधान कर हटाईएको छ । रघुगंगा गाउँ कार्यपालिको बैठकले आगामी जेठ १ गते देखि लागु हुने गरि पटके सवारी साधन कर हटाएको हो । रघुगंगाभित्र नियमित चल्ने सवारी साधनबाट उठाउदै आएको कर आगामी जेठ १ देखि लागु हुने गरि हटाईएको रघुगंगा गाउँपालिका... पुरा पढ्नुहोस

रघुगंगामा दुई गाउँपालिका बनाउन माग गर्ने कार्यापालिका बैठकको निर्णय, योजना तर्जुमाको ७ बुँदे मार्गदर्शन तयार

म्याग्दी २४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकालाई दुई गाउँपालिका बनाउन माग गर्ने निर्णय भएको छ । आईतवार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले हिमाली जिल्लाको मान्यता प्राप्त गरेको र गाउँपालिकामा समावेश भुगोल प्रशासनिक सुगमता मिलाउन कठिन भएकाले अहिलेको गाउँपालिकालाई २ गाउँपालिका बनाउन माग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी... पुरा पढ्नुहोस

जिल्लाका धार्मिक क्षेत्रहरुको पर्यटन प्रवद्र्धनमा सरोकारवालाको जोड

प्रताप बानियाँ, हिमाली जिल्ला म्याग्दीमा रहेका धार्मिक पर्यटकीय गन्तव्यका क्षेत्रहरुको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । जिल्लाको विभिन्न ठाउँहरुमा प्राचीनकालीन सभ्यता, संस्कार र आस्थाका आधारमा अवस्थित ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताइएको हो । यसैक्रममा शनिबार म्याग्दी सदरमुकाम बेनीबजारदेखि बेनी नगरपालिका–५ पुलाचौर तथा ९ नम्बर वडा... पुरा पढ्नुहोस

प्रअमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ

बेनी २२ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानध्यापक माथि नै कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगंगा गाउँपालिका ८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातिय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको... पुरा पढ्नुहोस

रघुगंगामा ‘एक वडा एक योजना’ : अध्यक्ष भण्डारी

  म्याग्दी, २१ बैशाख । रघुगंगा गाउाँलिकाले आर्थिक बर्ष २०७६÷०७७ मा एक वडा एक गौरवको योजना निर्माणको तयारी गरेको छ । बस्तीस्तरको टुक्रे योजनाले विकासमा असर गरेको बताउदै आगामी आर्थिक बर्षमा एक वडा एक गौरवको योजनालाई प्राथमिकता दिएको अध्यक्ष भवबहादुर भण्डारीले बताए । समृद्ध साप्ताहिकको स्थानीय तहका योजनाको स्तम्भको लागि... पुरा पढ्नुहोस

पिपलको रुखलाई काट्दा चौतर्फी विरोध

म्याग्दी, २० बैशाख । बेनीमा पिपलको रुख काट्दा चौतर्फी विरोध भएको छ । बेनी नगरपालिका वडा नम्बर–७ स्थित बेनी सामुदायिक विद्यालयको छेवैमा रहेको करिव १ सय बर्ष पुरानो पिपलको रुखलाई वडा कार्यालयले काटेको थियो । ब्यवसायिक प्रयोजनको लागि पुर्वाधार राख्नका लागि पिपलको रुख हटाईएपछि यसको चौतर्फी भएको छ । देश तथा... पुरा पढ्नुहोस