विशेष

म्याग्दीको दाना आयुर्वेद औषधालयको कम्पाउण्ड निर्माणमा अनियमितता, पाँच जनामाथि मुद्धा दायर

बेनी, ११ जेठ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ मा रहेको दाना आयुर्वेद औषधालयको कम्पाउण्ड पर्खाल निर्माण कार्यमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ । लागत ईष्टिमेट रकमभन्दा बढी भुक्तानी लिई अनियमितता गरेको भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा अनियमिता गरेको आधारहरु भेटिएपछि... पुरा पढ्नुहोस

भारतमा अल्पत्र म्याग्देलहिरुको उद्धार सुरु, म्याग्दी क्याम्पसमा ५१ जना क्षमताको क्वारेन्टिन निर्माण (भिडियो सहित)

म्याग्दी, ९ जेठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) नियन्त्रणका लागि गरिएको लकडाउन(बन्दाबन्दी)ले भारतीय सिमा नाकामा अलपत्र परेका म्याग्देलीहरुको उद्धार गर्न थालिएको छ । https://www.youtube.com/watch?v=oekgUyA6D9I नाकामा अल्पत्र परेकाहरुलाई सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय, प्रहरीसंगै यहाँका स्थानीय तहहरुसंगको समन्वयमा उद्धार गर्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतबाट उद्धार... पुरा पढ्नुहोस

लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो)

म्याग्दी ७ जेठ । म्याग्दीका लोक दोहोरी गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा पुस्तक व्यवसाय संचालन समेत गर्दै आउनुभएका लोक गायक रिजालको सो गित म्युजिक भिडियो डिजिटल स्टार युट्युव मार्फत बुधबार सार्वजनिक गरिएको हो । गायक रिजालको स्वरमा रहेको... पुरा पढ्नुहोस

बन्दाबन्दिमा गाउँको सम्झना र कल्पना

कोभिड–१९ ले निम्त्याएको बन्दाबन्दिमा धेरेले आफ्नाे गाउँ, घर सम्झे । देशभित्र भएका श्रमिक कैयाँै दिन कष्टसाध्य हिँडेर घरमा पुगे । विदेशिएकाले त्यसैत आप्mनो देश र घर सम्झने गर्दाहुन् । यो माहामारिमा विछट्टै सम्झे होलान । छट्पटिए होलान । रुँए होलान् । जन्मघर जस्तै कर्मघर कहाँ हुन्छ र ! उनीहरूका पिडाको... पुरा पढ्नुहोस

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं ७ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । मंगलवरा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्ंया बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएको जानकारी दिएका... पुरा पढ्नुहोस

बाँझो जमिनमा कृषि खेती सुरु

  धिरन खत्री म्याग्दी ७ जेठ । बैदेशिक रोजगारीको आम्दानीसंगै सेवासुविधालाई हेर्र्दै गाउँ छोडेर शहरतिर बस्ती विस्तार हुदाँ गाउँको उर्भर भुमि बाझिदै जाने समस्या दिनप्रतिदिन बढ्दै गएको छ । तर लामो समयदेखि बाझो बसेको म्याग्दीको मालिका गाउँपालिका–६ दुखुलेकमा गाउँलेहरु मिलेर सामुहिक कृषि खेती सुरु गरेका छन् । बाँझो जमिनलाई हरियाली... पुरा पढ्नुहोस

भेडाबाख्रा गोठको सारथी ‘कुकुर’

धिरन खत्री म्याग्दी, २४ बैशाख । हिमाली जिल्ला म्याग्दीमा विभिन्न स्थानमा ब्यवसायिक रुपमा रुपमा भेडाबाख्रा पाल्दै आएका छन् । ब्यवासायिक रुपमा पालिने भेडाबाख्राको मुख्य सारथी कुकुर हो । जंगली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर रहेको चार पुस्तादेखि ब्यवसायिक रुपमा भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउँपालिका–२ साझपानीमा नन्दबहादुर भण्डारीले बताए ।... पुरा पढ्नुहोस

खाद्यान्नमा मूल्य बृद्धि

म्याग्दी, २४ बैशाख । कोरना भाईरस रोकथाम र नियन्त्रणका लागि डेढमहिना देखि जारी लगडाउनको अवधीमा म्याग्दीमा दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धि भएको छ । आयात सहज र मौज्दात पर्याप्त भएपनि ब्यवसायीहरुले मूल्य बढाउदाँ उपभोक्ता मर्कामा परेका छन् । चामल, तेल, ग्यास, चिनि, दाल, नुन लगायतका अति आवश्यक खाद्यान्नको मूल्यमा ब्यवसायीहरुले... पुरा पढ्नुहोस

राखु पखटोलमा जनश्रमदानबाट सडक बनाउँदै

  धिरन खत्री म्याग्दी, २३ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रास सहरगाँउ सबैतिर छ । कोरना रोकथाम गर्न नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन जारी छ । लकडाउनका कारण काठमाण्डौ, पोखरा र बेनी लगायतका सदरमुकाम केन्द्रित युवाहरु र ब्यवसायीहरु आफ्नो जन्मथलो गाउँ फर्किएका छन् ।... पुरा पढ्नुहोस

जहाँ लगडाउनको असर छैन

धिरन खत्री, म्याग्दी, २२ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रास गाँउसहर सबैतिर छ । कोरना रोकथाम गर्न नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन जारी छ । लकडाउनका कारण बजारदेखि गाउँसम्म मानिसहरु घरबाहीर निस्केका छैनन् । सुनसान छ । तर म्याग्दीका जंगलमा घुमन्ते शैलीमा भेडाबाख्रा र... पुरा पढ्नुहोस