विशेष

समयमै पुरा तलब नपाएपछि बेनी नगरपालीकाका शिक्षकहरु आन्दोलनमा

बेनी, १८ फागुन । समयमै पुरा तलब नपाएपछि बेनी नगरपालीकाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारी तथा नगरपालीका र प्रअहरुको टोलीले शुक्रबार नगरपालीका कार्यालय अगाडी तिन घण्टा धर्ना बसेका छन् । सामुदायीक विद्यालयका शिक्षक,... पुरा पढ्नुहोस

न्यु जेनेरेशन युथ क्लवको ग्राउण्ड तथा स्टेज निर्माणका लागि ३ लाख ८० हजार सहयोग जुट्यो

म्याग्दी, १८ फागुन । फागुपुर्णिमाको अवसरमा रघुगंगा गाउँपालिका २ सिजलगाउँमा न्यु जेनेरेशन युथ क्लवद्धारा विभिन्न खेलकुद तथा सास्कृति कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रमलाई उद्घाटन प्रदेश सांसद विनोद केसीबाट गरिएको हो । क्लवले आयोजित भलिबल, लठो प्रतियोगिता साथै ग्राउण्ड मर्मत तथा स्टेज निर्माण लागि क्लवले थालेको अभियानमा रोजगारको शिलशिलामा... पुरा पढ्नुहोस

रघुगंगालाई अर्गानीक बनाउने निणर्य

    म्याग्दी १८ फागुन  म्याग्दीको रघुगंगा गाउँपालीकालाई अर्गानीक (प्राङगारीक) बनाउने विहिबार बसेको कार्यपालीका बैठकले निर्णय गरेको छ । मौवाफाँट स्थित कार्यालयमा बुधबार बसेको कार्यपालीका बैठकले जैविक खेती प्रबिधिलाई प्रोत्साहन, बिषादी र रासायनीक मलको प्रयोग न्युनीकरण गरि अर्गानीक बनाउने निर्णय गरेको हो ।हाल न्युन मात्रामा भैरहेको बिषादी र रासायनीक... पुरा पढ्नुहोस

छ दशकपछि दुई तिहाई बहुमतको बलियो सरकार : दाहाल

पर्वत, १६ फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै ६ दशकपछि दुई तिहाई बमुमत सहितको बलियो सरकार बन्न लागेको बताउनुभयो । पर्वत सदरमुकाम कुश्माबजारमा बुधवारदेखि शुरु भएको दशौ पश्चिमाञ्चल स्तरिय महिला महोत्सवको उद्घाटन गर्दै प्रचण्डले २०१५ सालपछि पहिलोपटक दुई तिहाई बहुमत प्राप्त सरकार बन्न... पुरा पढ्नुहोस

म्याग्दीमा विद्यालय स्तरको खेलकुद महाकुम्भ सुरुः मन्त्रि थापाबाट उद्घाट्न (भिडियोसहित)

म्याग्दी, १६ फागनु । म्याग्दीमा विद्यालय स्तरको खेलकुद महाकुम्भ मानिएको चौथो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आजदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा १६ गते देखि १९ गतेसम्म मालीका गाउँपालीकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा संचालन गरिएको राष्ट्रपति प्रतियोगिताको उद्घाटन् महिला बालबालिका तथा समाज कल्याण मन्त्रि... पुरा पढ्नुहोस

म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न माग, हिमालै हिमालको पहिचान कहिले फिर्ता हुन्छ !

म्याग्दी, १६ फागुन । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको रुपमा कायम गराउन माग गरिएको छ । जिल्ला समन्वय समितिको बैठकले म्याग्दीमा विश्व प्रसिद्ध धौलागिरि, अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखर, लगायतका दर्जनौ हिमशृङ्खला रहेपनि म्याग्दीलाई अहिलेसम्म पनि पहाडी जिल्लाको... पुरा पढ्नुहोस

मन्त्रि थापालाई म्याग्दीमा सम्मान

म्याग्दी, १५ फागुन । केपी ओली सरकारमा म्याग्दीबाट सहभागि मन्त्रि थममाया थापालाई नेकपा एमाले म्याग्दीबाट सम्मान गरिएको छ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दी र अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा महिला तथा बालबालिका तथा समाज कल्याणमा नवनियुक्त मन्त्रि थममाया थापालाई गृह जिल्लामा सम्मान गरिएको हो । सो सम्मान कार्यक्रममा... पुरा पढ्नुहोस

कुहुँमा अनौठो मुर्ती भेटीयो

म्याग्दी, १५ फागुन । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा अनौठो नागको मुर्ती भेटीएको छ । कुहुँ गाउँको शिरानमा सर्प आकारको ढुङ्गाको मुर्ती भेटिएको हो । कुहु देखि आधा घण्टा पैदल हिडेपछि पुगीने उक्त ठाउँमा मुर्ती भेटिएपछि पुजाआजा र हेर्नेको घुईचो लागेको वडा अध्यक्ष डेगबहादुर राम्जालीले जानकारी दिएका छन् । घाँस... पुरा पढ्नुहोस

एक ब्यवसायिको ५० लाख सहयोगमाः गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण सुरु

गलेश्वर, १५ फागुन । एक व्यवसायीको आर्थिक सहयोगमा म्याग्दीको प्रसिद्ध धार्मीक स्थल गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण सुरु भएको छ । काठमाडौको होटल ¥याडीसनका सञ्चालक गोविन्ददास श्रेष्ठद्धारा स्थापीत गोविन्द सरस्वती फाउण्डेशनको पचास लाख रुपैया सहयोगमा बेनी नगरपालीका ९ गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण हुन लागेको हो । गलेश्वर शिवालय क्षेत्र... पुरा पढ्नुहोस

औषधी वितरणमा बेनी अस्पतालका स्वास्थ्यकर्मीको गम्भिर त्रुटी

म्याग्दी, १४ फागुन । म्याग्दीको बेनी अस्पतालको औषधी वितरण कक्षका स्वास्थ्यकर्मीले गम्भीर त्रुटी गरेको भेटिएको छ । आईरन चक्कि दिनुपर्ने गर्भवतीलाई औषधी वितरण कक्षमा बस्ने स्वास्थ्यकर्मीले जुकाको औषधी (अल्वेन्डाजोल)को बट्टा दिएको खुलासा भएको हो । २०७४ मंसिर ४ गते अस्वतालमा गर्भपरिक्षण गराएकी बेनी नगरपालीका ५ सेतोढुङ्गाकी समिक्षा खत्री कुँवरलाई सोही... पुरा पढ्नुहोस