विशेष
उद्योग बाणिज्य संघ दरबाङ इकाइको अध्यक्षमा सिउँथानी
- 7 बर्ष, 2 महिना अगाडि
- ३० आश्विन २०७४, सोमबार
म्याग्दी उद्योग वाणिज्य संघ दरबाङ बजार इकाई समितिको चौथो वार्षिक साधारणसभा एवं तेस्रो अधिवेशनले गोविन सिउँथानीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पर्वद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिबार दरबाङमा सम्पन्न अधिवेशनले सिउँथानीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।... पुरा पढ्नुहोस
बेनी अस्पतालमै शल्यक्रिया गर्नेको संख्या बढ्यो
- 7 बर्ष, 2 महिना अगाडि
- ३० आश्विन २०७४, सोमबार
म्याग्दी, २९ असोज । अझैपनि देशका अधिकाँश जिल्ला अस्पताल ‘रिफर अस्पताल’ जस्तै छन् । प्रविधि र जनशक्तिको अभावमा जिल्ला अस्पतालहरुमा शल्यक्रिया सेवा सपना जस्तै लाग्छ । तर, म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालको पछिल्लो तीनबर्ष यताको तथ्यांकलाई हेर्ने हो भने यसमा क्रान्ति नै भएको छ । प्रविधि, जनशक्ति र कुशल नेतृत्वले... पुरा पढ्नुहोस
जनता आवास कार्यक्रम अन्तरगत म्याग्दीमा यस वर्ष थप एक सय घर बन्ने ।
- 7 बर्ष, 2 महिना अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
बेनी, २७ असोज । आर्थिक रुपमा विपन्न र गरिबीको रेखामुनी रहेका दलित समुदायको भौतिक अवस्थामा सुधार, स्वस्थ्य र सुरक्षित आवासमा पहुँच बढाउन म्याग्दीमा सञ्चालीत जनता आवास कार्यक्रमलाई यस वर्ष पनी निरन्तरता दिइने भएको छ । सहरी आवास तथा निर्माण डिभिजन कार्यालय बागलुङ मार्फत गत वर्षदेखि सुरु भएको कार्यक्रम यस वर्ष... पुरा पढ्नुहोस
छोटो समयमै चर्चामा आएकी मोडल भण्डारीलाई स्टेज प्रोग्राममा भ्याईनभ्याइ
- 7 बर्ष, 2 महिना अगाडि
- २७ आश्विन २०७४, शुक्रबार
म्याग्दी, २७ असोज । अभिनयको क्षेत्रमा चर्चा बटुलेकी म्याग्देली कलाकार रविना भण्डारीलाई स्टेज प्रोग्रामले व्यस्त बनाएको छ । रघुगंगा गाउँपालिका वडा नं. ३ मौवाफाँटमा जन्मेकी भण्डारीले अहिले दशै र तिहारको अबसरमा आयोजना भएका मेलापर्वहरु लाई नृत्यद्धारा तताएकी छिन् । मोडलिङको क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै चर्चा बटुलेकी भण्डारीले दशैँको... पुरा पढ्नुहोस
स्थानीय उत्पादन बजारीकरणका लागि नांगीमा कोशेली घर
- 7 बर्ष, 2 महिना अगाडि
- २६ आश्विन २०७४, बिहीबार
म्याग्दी २६ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ नांगीका उद्यमीहरुले स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घर (बिक्री कक्ष) स्थापना गरेका छन् । अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग अन्तरगत पर्ने नांगीको भ्रमणमा आउने आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरेर नांगी स्थित सामुदायीक लज परिसरमा कोशेली घर स्थापना गरेका हुन् । वडा कार्यालयको... पुरा पढ्नुहोस
मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण
- 7 बर्ष, 2 महिना अगाडि
- २६ आश्विन २०७४, बिहीबार
म्याग्दी, २६ असोज । नेशनल लाईफ ईन्सुरेन्स कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका एक बिमीतका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । गत मंसिरमा बेनीबाट घारतर्फ जादै गरेको जिप कालीगण्डकी नदीमा खसेर दिवंगत भएका अन्नपूर्ण गाउँपालीका ६ घारका रमेश खड्काको परिवारलाई बुधबार बिमा दावी रकम हस्तान्तरण गरिएको हो । पोखरेबगरमा आयोजित... पुरा पढ्नुहोस
मोना सम्मेलनद्धारा समृद्ध म्याग्दीको लागि लगानी भित्र्याउने प्रस्ताब पारित
- 7 बर्ष, 2 महिना अगाडि
- २५ आश्विन २०७४, बुधबार
म्याग्दी, २५ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिको दोस्रो महाधिवेशन तथा विश्व सम्मेलन समृद्ध म्याग्दीका लागी लगानी भित्र्याउने प्रस्ताब परित गर्दै सकिएको छ । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा तीन दिनसम्म सञ्चालन भएको महाधिबेशनले म्याग्दीको सामाजिक विकासमा सहयोगी भूमिका निर्वाह गर्दै जिल्लाको समृद्धिको यात्रामा सहकार्य गर्ने प्रस्ताब... पुरा पढ्नुहोस
मोना युकेका अध्यक्ष पुर्जाद्धारा म्याग्दी क्याम्पसलाई डेढ लाख सहयोग
- 7 बर्ष, 3 महिना अगाडि
- २४ आश्विन २०७४, मंगलवार
बेनी २४ असोज । एक जना प्रवासीले बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसलाई डेढ लाख रुपैया सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालीका ३ दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमलबहादुर पुर्जाले क्याम्पसलाई एक लाख पचास हजार रुपैया नगद सहयोग गर्नुभएको हो । मोना युकेका अध्यक्ष समेत रहनुभएका पुर्जाले सो रकम... पुरा पढ्नुहोस
पूर्व विद्यार्थीद्धारा शिख माविलाई ल्यापटप सहयोग
- 7 बर्ष, 3 महिना अगाडि
- २४ आश्विन २०७४, मंगलवार
म्याग्दी २४ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ मा रहेको शिख माविलाई एक पूर्व बिद्यार्थीले प्रबिधिका सामाग्री सहयोग गरेका छन् । शिखको स्वाँत घर भई हाल अमेरीकामा रहेका तिलक पाईजा पुनले सोमबार विद्यालयका प्रअ जगदिश आचार्यलाई दुई थान ल्यापटप कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । पाईजाबाट यसअघि २२ थान कम्प्युटर, एउटा... पुरा पढ्नुहोस
दरबाङमा मोनाको महाधिवेशनका रोचक तस्बिर (फोटो फिचर)
- 7 बर्ष, 3 महिना अगाडि
- २३ आश्विन २०७४, सोमबार
म्याग्दी, २३ असोज ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियको दोस्रो महाधिवेशन मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा जारी छ । आईतबारदेखि सुरु भएको दोस्रो महाधिवेशनको आईतवार एनआरएनएका अध्यक्ष शेष घलेले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न २२ मुलुका विस्तार भएका मोनाका अन्र्तराष्ट्रिय संस्थाबाट आएका प्रतिनिधिहरुको सहभागिता रहेको छ । महाधिवेशनको अवसरमा... पुरा पढ्नुहोस