विशेष

आगोले जलेकी बालिकाको उपचारमा समस्या

सन्तोष गौतम बेनी १९ फागुन । आगोले जरेर घाइते भएकी म्याग्दीकी एक बालिकाको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको छ । धवलागिरी गाउँपालिका ७ ताकमको रात्माताका दृष्टिविहीन जलन र सुस्मिता बिककी तीन वर्षीया छोरी इच्छाको उपचारका लागि आर्थिक अभाव भएको हो । हजुरआमा बिसमती बिकका अनुसार गत माघ... पुरा पढ्नुहोस

युकेबासीद्धारा रातोढुङ्गाका वोन क्यान्सर पिडित रोकालाई करिव साढे २ लाख आर्थिक सहयोग

साधन राम्जाली मगर दरबाङ, २२ फागुन । म्याग्दीको मालिका गाउँपालिका –६ दुखुबेशी,रातोढुङ्गाका वोन क्यान्सर पिडित १७ बर्षिय गजिन रोका मगरलाई युकेमा कार्यरत नेपालिहरुले आर्थिक सहयोग गरेका छन् । एक बर्षदेखी वोन क्यान्सरबाट पिडित रोका मगरलाई युकेमा कार्यरत दुखु निवासी समाजसेवी दलबहादुर रोका मगरको संयोजकत्वमा युकेमा कार्यरत नेपालीहरुबाट संकलित दुई लाख... पुरा पढ्नुहोस

राम्चेमा स्वास्थ्य चौकी र आमा समूहको भवन उद्घाटन (फोटो फिचर)

सन्तोष गौतम राम्चे २१ फागुन । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा निर्माण भएको स्वास्थ्य चौकी र राम्चे आमा समूहको भवनको मंगलबार एक समारोहका बिच उद्घाटन गरिएको छ । सहरी विकास मन्त्रालयले दुई करोड ६ लाख रुपैयाँमा निर्माण गरेको स्वास्थ्य चौकी भवन जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र जग्गादाता सुखबहादुर तिलीजा... पुरा पढ्नुहोस

मोना युएईद्वारा चिमखोलाकी इन्दिरा पुन ‘उसा’लाई आर्थिक सहयोग

म्याग्दी २१ फागुन । युएईमा खुट्टामा समस्या आएपछि समस्यामा परेकी म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाकी इन्दिरा पुन (उसा) लाई म्याग्दी प्रवासी नेपाली संघ( मोना) युएईले आर्थिक सहयोग गरेको छ । एक्कासी खुट्टामा समस्या आएपछि हिँडडुल गर्न समेत नसक्ने भएको र कम्पनीले उपचारमा बेवास्ता गरेपछि मोना युएईले उनलाई घर फिर्ताको लागि... पुरा पढ्नुहोस

गलेश्वरमा शसस्त्र प्रहरीद्धारा हेलीप्याड निर्माण (फोटो फिचर)

कमल खत्री बेनी २० फागुन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा हेलिप्याड निर्माण गरिएको छ । अत्याबश्यक समयमा उद्धार र राहतमा हेलीकप्टर अवतरणको लागि गलेश्वर स्थित सशस्त्र प्रहरीको गुल्मले हेलीप्याड निर्माण गरेको हो । गलेश्वर बहुउदेश्यीय बाटीका परिसरमा ४ दिन सम्म १३ जना सशस्त्र प्रहरी जवानहरुले श्रमदान गरेर हेलीप्याड निर्माण गरेको... पुरा पढ्नुहोस

शिखका महिलालाई कानूनी सचेतना

सेते तिलिजा पुन शिख २० फागुन । अन्नपूर्ण गाउँपालिका ५ शिखमा आइतबार महिला शशक्तिकरणका लागि कानूनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको तालिमको शाखाका सहायक महिला विकास निरिक्षक तुलसी पाइजा (थापा) र सुआहाराकी गिता मिजारले सहजिकरण गर्नुभएको थियो... पुरा पढ्नुहोस

बालमन्दिर आधारभुत विद्यालयको भवन पुननिर्माण (फोटो फिचर)

कमल खत्री म्याग्दी, १९ फागुन । म्याग्दीको बेनी नगरपालिका – ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण गरिएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा दुई बर्ष अघि ध्वस्त भएको विद्यालय भवन करिब रु ८३ लाख बढी लगानीमा पुननिर्माण गरिएको हो । १० कोठे भुकम्पप्रतिरोधि विद्यालय भवन... पुरा पढ्नुहोस

मंगला गाउँपालिका वडानम्वर ३ र ४ बरंजामा योजना कार्यान्वयनमा तिव्रता

म्याग्दी, १९ फागुन । म्याग्दीको मंगला गाउँपालिका– ३ र ४ वंरजामा विकास योजनाहरुको अनुगमन गरिएको छ । गाउँपालिकाद्धारा वंरजाको बस्तीस्तरमा विस्तार गरिएको सडक, पर्यटकियस्थलको पुर्वाधार निर्माणको अवस्था, विद्यालयस्तरका योजनाहरुको अनुगमन गरिएको हो । वडाको सिफारिसमा गाउँपालिकाद्धारा बजेट विनियोजन गरिएको योजनाहरुको पुर्वाधार निर्माणलाई प्रभावकारी कार्यान्वयनमा स्थलगत अनुगमनलाई गाउँपालिकाले प्राथमिकता दिएको हो... पुरा पढ्नुहोस

‘म्याग्दीको पहिचान स्थापितः हिमाली जिल्लाको मान्यता निश्चित’

कमल खत्री म्याग्दी, १८ फागुन । म्याग्दीको भौगोलिक पहिचान स्थापित हुने भएको छ । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दी हिमाली जिल्लाको रुपमा कायम हुने निश्चित भएको हो । म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ शनिबार... पुरा पढ्नुहोस

ओखरबोटको सिस्नेरी र खवाङमा खानेपानी आयोजना निर्माण

सन्तोष गौतम बेनी १८ फागुन । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत बन्दरमुल खानेपानी तथा सरसफाई आयोजना निर्माण गरेर स्थानीयबासीलाई निजी धारा मार्फत खानेपानी सुबिधा उपलब्ध गराइएको हो... पुरा पढ्नुहोस