विशेष

म्याग्दीलाई विपद् संकटग्रस्त क्षेत्रमा नराखेकोमा सरकारकाे चौतर्फी आलोचन

म्याग्दी ७ असोज । बाढीपहिरोको उच्च जोखिममा रहेको र ठुलो धनजनको क्षति व्यहोरेको म्याग्दीलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणामा नसमेटेपछि जिल्लामा सरकारको चौतर्फी आलोचना भएको छ । सरकारले बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । यस पटकको बर्खायाममा सिन्धुपाल्चोक, बागलुङ... पुरा पढ्नुहोस

हरियालीको कालिज फार्ममा पसेको चितुवालाई जिवित उद्धार

बेनी २७ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा स्थित हरियाली ग्रुपले सञ्चालन गरेको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएका प्राविधिक टोलीले शुक्रवारराति ११ बजे चितुवालाई जीवितै नियन्त्रणमा लिएको हो। डार्टगनको सहायताले लठ्याउने सुइ लगाएर चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय... पुरा पढ्नुहोस

हरियालीको कालिज फार्ममा चितुवा पस्यो, नियन्त्रणमा ल्याउने तयारी (तस्विर सहित)

बेनी २६ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ मा सञ्चालित हरियाली कृषि फर्मको कालिज पालन गरेको ब्लकमा चितुवा पसेको छ । वरीपरि पक्की तारवार र माथि प्लाष्टिकको नेट जाली लगाएर कालिज पालन गरिएको ब्लकमा नेट जालीमा हाम फालेर चितुवा भित्र पसेको हो । https://www.youtube.com/watch?v=xwXyl0DW69Q   पmार्मका कर्मचारी शुक्रवार विहान कालिजलाई दाना... पुरा पढ्नुहोस

भूमिगत पहिरोले फगाम गाउँमा उठीबास (तस्बिर/भिडियो)

कमल खत्री बेनी, २६ भदौ । अन्नपूर्ण गाउँपालिका –३ फगामकी ६७ बर्षिय लालमती थापा दुई सातादेखि अस्थायी टहरामा सर्नुभएको छ । गाउँदेखि तलबाट भूमिगत पहिरोले घर चिरा पर्ने र जमिन भासिने समस्या बढेपछि थापाको परिवार गाउँ छेउको पाखामा त्रिपालको टहरा बनाएर बसेका छन् । थापा संगै फगाम गाउँका १७ घरपरिवारको... पुरा पढ्नुहोस

प्रदेशीएका युवाहरुको कथा ‘जापानले नि धोको पु¥यायो’ (भिडियो सहित)

म्याग्दी २५ भदौ । रोजगारिको शिलसिलामा बाध्यताले प्रवासीएका युवायुवतिको कथालाई समेटेर लोक भाकाको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्देली सर्जक प्रविण खत्रीको शब्द सिर्जनामा ‘जापान जापान भन्थेँ आमा जापानले नि धोको पु¥यायो’ बोलको लोकगीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । https://www.youtube.com/watch?v=rFloCQ4_76M म्याग्देली गायक राजेन्द्र सापकोटा सहित समुन्द्रराज पौडेलको... पुरा पढ्नुहोस

लायन्स क्लव अन्तराष्ट्रियद्धारा ८० घरधुरी बाढीपहिरो पीडितलाई राहत सहयोग

म्याग्दी २४ भदौ । मानवीय सेवाको क्षेत्रमा सक्रिय लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि १ नेपालले म्याग्दीका ८० घरधुरी बाढीपहिरो पीडितलाई रु ४ लाख बराबरको राहत साम्रागी सहयोग गरेको छ । क्लबले बेनी नगरपालिकाका २९ परिवार, मालिका र धवलागिरी गाउँपालिकामा २६, अन्नपूर्णमा १५, मंगलामा ६ र छिमेकी जिल्ला पर्वत बेनीका ४... पुरा पढ्नुहोस

म्याग्दी जेसिजद्धारा कोभिड १९ नियन्त्रणमा क्रियाशिल संस्थालाई फेस सिल्ड सहयोग

म्याग्दी २४ भदौ । कोरोना भाईरस( कोभिड–१९) नियन्त्रण र न्यूनिकरणमा कृयाशिल संस्थाहरुलाई म्याग्दी जेसिजद्धारा सुरक्षाका सामाग्री हस्तान्तरण गरिएको छ । जेसिजले स्थानीय रुपमा तयार पारेका फेस सिल्ड सामाग्री बेनी अस्पताल, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग गरिएको हो । स्थानीय बजारमा आबश्यक सामाग्रीहरु जुटाएर निर्माण गरिएका फेस सिल्डहरु... पुरा पढ्नुहोस

नेकपा म्याग्दीद्धारा सुरेश वाग्ले र भिमसेन पोख्रेलको स्मृति दिवस मनायो

म्याग्दी २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले तत्कालिन संघर्षरत माओवादीले सञ्चालन गरेको जनयुद्धमा राज्यपक्षबाट मारिएका सुरेश वाग्ले (वासु) र भिमसेन पोख्रेल (बैरागी)को २१ औँ स्मृति दिवस सोमबार मनाएको छ । पार्टी कार्यालय हाँडेभीरमा आयोजित कार्यक्रमा तस्विरमा माल्यार्पण गरिएको थियो । नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा... पुरा पढ्नुहोस

मराङका पहिरो पीडितलाई दुई लाख बढी सहयोग

म्याग्दी २३ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितलाई दुई लाख बढी आर्थिक सहयोग भएको छ । बेलायतको बेलफाष्टमा रहनुभएका स्थानीय रेशम सुवेदीको नेतृत्वमा त्यहाँ रहेका नेपालीहरुबाट संकलन भएको रु २ लाख ६ हजार रकम पहिरो पीडितलाई सहयोग गरिएको हो । पहिरो पीडितको राहत र पुननिर्माणमा सहयोग गर्न सुवेदीको... पुरा पढ्नुहोस

युवालाई कृषि र पशुपालनमा प्रोत्साहन गर्ने कार्यक्रम प्राथमिकतामा

म्याग्दी २२ भदौ । कोरोनाले रोजगारि गुमाएका युवाहरुलाई कृषि र पशुपालनमा आकर्षित गरि स्वरोजगार बनाउन म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । कृषिजन्य र पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्नका लागि युवाहरुलाई आकर्षित गर्न परम्परागत कृषि प्रणालिलाई आधुनिकीकरण गर्ने, जोखिम घटाउनका लागि सहयोग गर्ने कार्यक्रमलाई... पुरा पढ्नुहोस