विशेष
गलेश्वर मन्दिरमा शिवरात्रीमा संकलित भेटी सार्वजनिक
- 3 बर्ष, 4 महिना अगाडि
- १८ फाल्गुन २०७८, बुधबार
म्याग्दी, १८ फागुन । शिवरात्री पर्वमा बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा ३ लाख ५३ हजार ८७ रुपैयाँ भेटि संकलन भएको छ । महाशिवरात्री पर्वको अवसरमा मंगलबार गलेश्वरधाममा दर्शन र पुजाआजा गर्न आएका भक्तजनहरुले चढाएको भेटिबाट सो रकम संकलित भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिईन । मन्दिरमा... पुरा पढ्नुहोस
पाहुनाको रोजाईमा असला माछा
- 3 बर्ष, 4 महिना अगाडि
- १८ फाल्गुन २०७८, बुधबार
म्याग्दी, १८ फागुन । म्याग्दी नदीका असला माछा प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराक र जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो कोसेली बनेका छन् । बेनी नगरपालिका–४, सिङगास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकको रोजाइँमा म्याग्दी नदीमा पाइने असला माछा... पुरा पढ्नुहोस
संरक्षणमा चासो नदिँदा लोप भए पानी घट्ट
- 3 बर्ष, 4 महिना अगाडि
- १७ फाल्गुन २०७८, मंगलवार
म्याग्दी, १७ फागुन । म्याग्दीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानी घट्टलगायतका मौलिक सम्पदा लोप हुँदै गएका छन् । एक दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका पानी घट्ट अहिले लोप भएका हुन् । पानी घट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा... पुरा पढ्नुहोस
महाशिवरात्रि पर्वको अवसरमा गलेश्वरधाममा दर्शनार्थीको घुइँचो (फोटो फिचर)
- 3 बर्ष, 4 महिना अगाडि
- १७ फाल्गुन २०७८, मंगलवार
https://youtu.be/X80j8gBUdC8 म्याग्दी १७ फागुन । महाशिवरात्रि पवृको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय लगायत जिल्लाभरका शिवालय मन्दीरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाउने चलन रहेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज... पुरा पढ्नुहोस
कालीपुल बसपार्कमा ‘टर्मिनल भवन’ बन्ने
- 3 बर्ष, 4 महिना अगाडि
- १६ फाल्गुन २०७८, सोमबार
म्याग्दी, १६ फागुन । देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन विसौनीको रुपमा प्रयोग हुदै आएको म्याग्दीको कालीपुल बसपार्कमा टर्मिनल भवन बनाउन सुरु गरिएको छ । बेनी नगरपालिका–८ स्थित रहेको कालीपुल बसपार्कलाई ब्यवस्थित रुपमा संचालनका लागि गुरुयोजना अनुसार साढ दुई करोड रुपैयाँ लगानीमा टर्मिनल भवन बनाउन लागेको हो । सघन... पुरा पढ्नुहोस
कालिगण्डकी नदीको पानी तानेर गलेश्वर मन्दिरमा स्नान गर्ने ब्यवस्था
- 3 बर्ष, 4 महिना अगाडि
- १६ फाल्गुन २०७८, सोमबार
म्याग्दी, १६ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न सुविधा बनाईएको छ । मन्दिरको दर्शनका लागि आउने भक्तजनलाई जोखिम मोलेर नदीमा स्नान गर्ने असुविधा भएपछि मन्दिर परिसरमै ‘लिफ्ट’ प्रविधिबाट पानी तानेर स्नान गर्ने व्यवस्था मिलाइएको हो। सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी... पुरा पढ्नुहोस
रघुगंगामा कर सम्वन्धी अभिमुखरण
- 3 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७८, आईतवार
म्याग्दी, १५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा कर सम्बन्धी अभिमुखीकरण गरिएको छ । रघुगंगाभित्र विभिन्न पेशा र ब्यवसाय गरेका फर्मका संचालक तथा ब्यवसायिलाई उपस्थित गराएर कर सम्वन्धी जानकारी गराएको हो । रघुगंगा गाउँपािलका आयोजना, घरेलु कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ र रघुगंगा बजार ईकाइ समितिको समन्वयमा आईतबार ब्यवसाय... पुरा पढ्नुहोस
प्रेस सेन्टर बागलुङले सबै पालिकामा तालिम र प्रशिक्षण गर्ने
- 3 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७८, आईतवार
बागलुङ, १५ फागुन । प्रेस सेन्टर नेपाल बागलुङको पुर्ण बैठक गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा सम्पन्न भएको छ । बैठकले संगठनलाई समय सापेक्ष अगाडी बढाउँदै पत्रकारहरुको हक हित र अधिकारको निमित्त विभिन्न निर्णय गरेको छ । संगठनको गत कात्तिकमा बागलुङ बजारमा सम्पन्न सम्मेलनको समिक्षा गर्दै जिल्लाका १० वटै... पुरा पढ्नुहोस
विद्यार्थीमाथि शिक्षककै निर्घात कुटपिट,अभिभावकद्धारा कारबाहीको माग
- 3 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७८, आईतवार
म्याग्दी १५ फागुन । म्याग्दी सदरमुकाम बेनी स्थित प्रकाश माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत एक विद्यार्थी शिक्षकबाटै कुटिएर थलिएका छन् । मालिका गाउँपालिका–५ घर भई बेनी नगरपालिका–६ माझखेत बस्दै आएका विद्यालयमा अध्ययनरत १७ बर्षिय छात्र राजन पौडेललाई शिक्षक नविन घिमिरेले निर्घात कुटपिट गरि घाईते बनाएका हुन् । [caption id="attachment_58093"... पुरा पढ्नुहोस
मौवाफाटँमा माओवादीको कार्यालय स्थापनाः कांग्रेस र एमालेका नेता तथा कार्यकता प्रवेश (तस्विरसहित )
- 3 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७८, शनिबार
म्याग्दी, १४ फागुन । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा पाटी कार्यालय स्थापना गरेको छ। आगामी स्थानीय तह लक्षित गरे शनिबार मौवाफाँटमा स्थापना भएको पाटी कार्यालयको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले गर्नुभएको हो । पाटी कार्यालय स्थापनाको अवसरमा नेकपा एमाले र नेपाली कांग्रेसबाट एक दर्जन बढी कार्यकर्ता... पुरा पढ्नुहोस