विशेष
रघुगंगा गाउँपालिकाको सकरात्मक पहल, सार्वजनिक यातायातको भाडादर समायोजन
- 6 बर्ष, 10 महिना अगाडि
- २२ पुष २०७४, शनिबार
म्याग्दी, ३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका कार्यालयको पहलमा गाउँपालिका अन्र्तगत विभिन्न ठाउँमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । यातयात व्यवसायीले मनपरि चर्को भाडा असुल गर्दै आएको गुनासो बढेपछि गाउँपालिका कार्यालय र म्याग्दी जिप तथा बस सञ्चालक समिति बिच छलफल गरि भाडादर समायोजन गरिएको हो । यातायात... पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने
- 6 बर्ष, 10 महिना अगाडि
- २१ पुष २०७४, शुक्रबार
काठमाडौं २१ पुस । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो । आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए ।... पुरा पढ्नुहोस
बमको छर्राले गुमेको आँखाको उपचारमा सहयोग गर्न सुकुम्बासी सुनारको याचना (भिडियो सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- २१ पुष २०७४, शुक्रबार
https://www.youtube.com/watch?v=ZzifPqOUtsk म्याग्दी, २१ पुस । म्याग्दी बेनी नगरपालिका–२ भकुण्डेका नरप्रसाद सुनारले आफ्नो आँखाको उपचारमा आर्थिक सहयोगको अपिल गर्नुभएको छ । ९ बर्ष अगाडी बमको छर्राले दुई वटा आँखाको ज्योती सहित एउटा हात समेत गुमाएका सुकुम्बासी सुनारले डाक्टरहरुले एउटा आँखाको उपचार सम्भव रहेको बताएकाले उपचारको लागि आर्थिक सहयोग गर्न सार्वजनिक रुपमा... पुरा पढ्नुहोस
तातोपानी कुण्डमा स्नानको भिड
- 6 बर्ष, 10 महिना अगाडि
- २१ पुष २०७४, शुक्रबार
म्याग्दी, २१ पुष । म्याग्दीको बेनी नगरपालिका ४ सिगाँमा रहेको प्रसिद्ध तातोपानी कुण्डमा पुष माघको जाडो सिजनमा स्नान गर्ने मानिसहरुको भिड लागेको छ । उपचारको रुपमा प्रसिद्ध रहेको तातोपानी कुण्डमा विरामी संगै अन्य मानिसहरुको भिड लाग्ने गरेको हो । तातोपानी कुण्डमा डुब्नेको भिड भएपछि त्यहाँ पुरुष र महिलाको समय तालिका... पुरा पढ्नुहोस
‘‘झुक्कायो म्याग्देली सोल्टीले’’ गित छायांकन ( सुटिङ रिपोर्ट सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- २१ पुष २०७४, शुक्रबार
https://www.youtube.com/watch?v=owiHeC22XIE&feature=youtu.be म्याग्दी, २१ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ की नवगायिका झरना बराईली आफ्नो पहिलो साङ्गितिक कोशेली ‘‘झुक्कायो म्याग्देली सोल्टीले’’ बोलको गित बजारमा ल्याएकी छिन् । बराईलीले तयार गरेको पहिलो गितलाई म्युजिक भिडियो समेत तयार गर्न लागिएको छ । म्याग्देली कलाकार प्रविण छन्त्यालको लय, प्रवेश छन्त्यालको शब्द संकलनमा तयार गरिएको लोकदोहोरी... पुरा पढ्नुहोस
म्याग्दी महोत्सवको उद्घाटनको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बेनी आउने
- 6 बर्ष, 10 महिना अगाडि
- २० पुष २०७४, बिहीबार
म्याग्दी, २० पुस । पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको उद्घाटन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी आउनुहुने भएको छ । म्याग्दीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा... पुरा पढ्नुहोस
गुरील्ला पदमार्गले समेटीएको पर्यटकीय जलजलाको लेक ओझेलमा (भिडियो सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- २० पुष २०७४, बिहीबार
https://www.youtube.com/watch?v=EJiZtDr2KjI&feature=youtu.be म्याग्दी, २० पुस ।गुरील्ला पदमार्गले समेटिएको म्याग्दीको पर्यटकीय ठाउँ जलजलाको लेक प्रचार प्रसार र पूर्वाधार अभाबले ओझेलमा परेको छ । धौलागिरि गाउँपालिका–२ मा अवस्थित जलजलाको लेकबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपनि प्रचार प्रसार नहुँदा पर्यटक आगमन हुन नसकेको हो । समुन्द्रि सहतदेखि तीन हजार ४२० मिटरको उचाईमा समथर... पुरा पढ्नुहोस
महेन्द्ररत्न माविको५९ औ स्थापना दिवस: पुर्व विद्यार्थीद्धारा चार कोठे भवन निर्माण
- 6 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७४, बुधबार
म्याग्दी १९ पुष । म्याग्दीको मंगला गाउँपालीका ३ मा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले व्यक्तिगत लगानीमा कक्षा कोठा भवन निर्माण गर्नुभएको छ । हाल हङकङमा बस्दै आउनुभएका पूर्व विद्यार्थी ईञ्जिनियर हर्कमान घर्तीले ११ लाख रुपैयाको लगानीमा चार कोठे पक्कि कक्षा कोठा भवन निर्माण गर्नुभएको हो । विद्यालयको ५९... पुरा पढ्नुहोस
गायन र हाँस्यब्यङ्गेमा संगसंगै अगाडी बढ्दै कलाकार कार्की (फोटो फिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७४, बुधबार
म्याग्दी, १९ पुस । कलाकारीताको क्षेत्रमा म्याग्दीका बालबच्चादेखि बुढापाका सम्मले चिन्ने नाम हो रवि कार्की । बेनी नगरपालिका–९ नेप्टेचौरका २६ बर्षिय कार्कीले कलाकारीतामा छोटो समयमै सफलता प्राप्त गर्ने कलाकारहरुको सूचिमा आफुलाई स्थापित गराउन सफल भएका छन् । सानै उमेरदेखी कलाकारीतामा रुची राख्दै आएका कार्कीले तीन बर्ष अगाडी देखि मात्रै व्यवसायिक... पुरा पढ्नुहोस
म्याग्दीकाली सञ्चार सहकारीको दसौ साधारणसभा सम्पन्न
- 6 बर्ष, 10 महिना अगाडि
- १९ पुष २०७४, बुधबार
बेनी १९ पुष । म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले सामाजिक परिवर्तन, शुसासन र दिगो विकासका लागि सञ्चार माध्यमले जागरणमुलक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विकास र सम्बृद्धीका... पुरा पढ्नुहोस